ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

ऐतिहासिक सन्दर्भ



ऐतिहासिक सन्दर्भ

-

नयाँ नेपालको नयाँ सन्दर्भ र नयाँ संरचनामा स्थानीय तहको पहिलो चरणको निर्वाचन सकिएको छ । यो निर्वाचन पक्कै पनि ऐतिहासिक रुपमा सम्पन्न भएको छ । नयाँ संविधानको नयाँ संरचना अनुसार भएको संवैधानिक कार्यान्वयनको सुरुवात पनि हो । यो सुखद पक्ष मात्र नभई मुलुकलाई नयाँ गति दिने अवसर पनि हो । यो निर्वाचनले जनताले आफ्ना प्रतिनिधि पाएका छन् । आफ्ना नीति आफ्नै प्रतिनिधि मार्फत कार्यान्वयन गर्ने सुअवसर प्राप्त गरेका छन । यो अति सुन्दर पक्ष हो । त्यसैले जनतामा खुशीको सञ्चार भएको महसुस गरिएको छ । 
प्रदेश नम्बर ३,४ र ६ का ३४ जिल्लाका २८३ स्थानीय तहमा भएका निर्वाचन केही स्थानबाहेक सौहार्दपूर्ण रुपमा सम्पन्न भएको छ । यो निर्वाचनमा जनसहभागिताले पनि निर्वाचनप्रति जनताको आकांक्षा पुष्टि गरेको छ । निर्वाचनमा ७० प्रतिशतभन्दा बढी मतदाताको सहभागिता रहनु चुनावी विश्लेषकहरुले पनि सफल मानेका छन् । यो निर्वाचनमा यतिको मत खस्नु भनेको निर्वाचनलाई सफल मान्न सकिन्छ । 
निर्वाचनमा भाग लिएपछि हारजित पक्कै पनि हुन्छ । अझ यो निर्वाचन विगतको भन्दा पक्कै पनि फरक छ । पक्कै पनि यो निर्वाचन जनताकै घरदैलोमा अधिकार पु¥याउने नेतृत्व चयन गर्ने निर्वाचन पनि हो । त्यसैले यो निर्वाचनलाई सबैले चासोका साथमा लिएका छन् । यो निर्वाचन नहोला कि भन्ने व्याप्त आशंकाबीच भएको निर्वाचनले पक्कै पनि निर्वाचनविरोधीका लागि मुटुमा ढ्यांग्रो ठोकेको छ । आफ्ना अभिष्ट पूरा नहुने देखेपछि निर्वाचनको परिणामप्रति टुलुटुलु हेरे बस्नुको बिकल्प उनीहरुसामु छैन । 
पहिलो चरणको निर्वाचन गर्न सफल भएकोमा प्रचण्ड नेतृत्वको सरकारको सफलता पनि गाँसिन्छ । यो निर्वाचनको परिणामले जनताबाट अनुमोदित हुने र जनताका घरदैलोसम्म जनताको भावना बुझ्न नेताहरु पुग्ने मौका पनि हो यो चुनाव । यो चुनावले पक्कै पनि देशका लागि नयाँ फड्को मार्नका लागि टप सशक्त कदम हो भनेर मान्न सकिने अवस्था छ । यो चुनावले देशमा सिर्जना हुन खोजेको नयाँ अराजकताले बिश्राम पाएको प्रष्ट भएको छ । 
सबैतिर अहिले निर्वाचत मत परिणामको प्रतीक्षा भइरहेको छ । मत परिणामको व्यग्र प्रतीक्षामा दलहरु छन् । राजनीतिक पार्टीका नेताहरु अर्को चरणको स्थानीय तहको निर्वाचनको तयारीमा समेत आन्तरिक रुपमा जुटेका छन् । चार वटा प्रदेशमा निर्वाचन गर्न बाँकी नै छ । त्यसका लागि राजनीतिक वातावरण बनाउनका लागि संविधान संशोधनको माग यथावत नै छ । यो अवस्थामा सबै दल मिलेर चुनाव गर्नका लागि पक्कै पनि सबैको प्रयास हुन जरुरी छ । निर्वाचन सम्पन्न गर्ने र देशलाई कार्यकारी गतिमा अघि बढाउने जिम्मेवारी सबै दलको हो, सबै सचेत नागरिकको हो । यो ऐतिहासिकतालाई जोगाउने जिम्मेवारी सबैको छ । 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

More Videos

 
  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions