ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

तीन किसिमका कुखुराहरु



तीन किसिमका कुखुराहरु

नगेन्द्रराज नेम्वाङ् -

वन कुखुरा जसलाई कालिज भनिन्छ । घर पालुवा र चिकेन फार्ममा मासु उत्पादनका लागि हजारांैको संख्यामा पालिएका कुखुराहरु । वन कुखुरा अति फुर्तिलो, धेरै टाढासम्म उड्न सक्ने र चनाखो पनि हुन्छ । 
वन कुखुराको तुलनामा चिनेक फार्ममा पालिएका कुखुराहरु फिटिक्कै उड्न सक्दैनन् र चनाखो पनि हुँदैनन् । वन कुखुरा धेरै टाढासम्म उड्न सक्नु, चनाखो हुनु भनेको उनीहरु चुनौतीपूर्ण जीवन बाँचिरहेको हुन्छ । खानालाई व्यवस्था हुँदैन, बास बस्नलाई ढुङ्गो हँुदैन । स्यालले खाने र सिकारीले मारी दिने संभावना भएको कारणले नै फुर्तिलो र चनाखो हुन्छन् तिनीहरु । 
यसै सन्दर्भमा फार्ममा पालिएका कुखुरालाई प्रशस्त चारो तिर्खा लागेमा पानी राखिदिएको हुन्छ । जाडो भएमा हिटिङ्ग सिस्टम, गर्मी मौसममा पंखाको व्यवस्था र स्यालको आक्रमणबाट बच्नका लागि सुरक्षित खोरको व्यवस्था भएको कारणले यी कुखुराहरु फुर्तिलो र चनाखो भने हँुदैन । यी दुई किसिमका कुखुराहरुको तुलनामा घर पालुवा कुखुरा सामान्य हुन्छन् । कालिज जस्तो फुर्तिलो र चनाखो पनि हँुदैन । फार्ममा पालिएको कुखुरा जस्तो अति नै मन्द मस्तिष्कको पनि हुँदैन । आखिर ती सबै कुखुरा नै हुन् । 
वन कुखुरा, घर पालुवा र मासु उत्पादनका लागि पालिएका चिकेन फार्मका कुखुराहरु सबैको टाउको उत्रै, सबैको दुईवटा पखेटा, केही फरक देखिन्न । वन कुखुरा धेरै माइल्स टाढासम्म उड्न सक्ने र फार्मका कुखुरा उड्न नसक्ने हुन्छन् । मानिसको जीवनले पनि कुखुराकै जस्तो आधुनिक जीवन, अध्यात्मिक जीवन र भौतिक जीवन भोग्नु पर्ने हुन्छ । भौतिक जीवनमा शिक्षा र सम्पत्ति प्रशस्त हुन्छ भने स्वास्थ्य र ज्ञान कम हुन्छ । अध्यात्मिक जीवनमा स्वास्थ्य र आनन्द हुन्छ तर सम्पत्ति हँुदैन । मानिसलाई सबै चिज चाहिने आधुनिक जीवनशैली अपनाउनका लागि विज्ञान र प्रविधिको विकास भयो । विज्ञान र प्रविधिको प्रयोगकै कारणले गर्दा चिकेन फार्मको कुखुरा जस्तै शारीरिक रुपमा मोटोपन, अल्छिपन, मानसिक रुपमा चिन्ता, डर, त्रास, तनाव थपिन्छ । जीवनशैली परिवर्तनका लागि जीवनमा अति नै खाँचो हुनुपर्छ । कुनै चिज प्राप्तिका लागि अर्को विकल्प भनेको दैनिक व्यायाम, निरन्तर योग, ध्यान र साधना र स्वास्थकार भोजन र सफल व्यक्तिहरुको संगत गर्नुपर्दछ ।
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

  • Photos

    Gurkha Cup 2017 (Part 2) Photos

  • Photos

    Gurkha Cup 2017 (Part 1) Photos

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment

  • Photos

    Nepalese Press Night (UK) 2017

  • Photos

    Launching of Ghan Bahadur Thapa's Musical Albums

  • Photos

    Late Min Sherchan Shok Sabha photos

More Videos

 
  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

  • Ledley King at Gurkha Cup 2017 II HD Video III

  • Milan Amatya - Fariya Choubandi (Official Video) ft. Juna Sundas, Alisha Rai

  • Lali Budhathoki in UK lll Maya Le Maryo Salaijo bhaka ll

  • Gita Paija in UK lll Barpaki ki Maya lll FNJ UK Charity Program 2017

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Riya Thapa & Esme Thapa lll Danda ra Kanda lll घन बहादुर थापा मगरको बस्ती एल्बम बाट

  • AMA- Anita Subba /संगीत हरिश माथेमा / special song for mother´s day

  • Pohor Saal ...Aruna Lama ... 1st Anniversary of Peepal Mortgages ( performance by Namlo Band )

  • Welcome to Hon. Kehsari Gharti Magar from Magar Association UK

  • Welcome to H. E. Thubwang Tenzen Rinpoche at the BCCUK, Adershot , UK

TV Programme

 
  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

  • An Interview with the oldest Mount Everest Climber Mr Min Bahadur Sherchan

  • Miss Mita kwone Gurung dancing at Kwone (Ghotane/ Ghonde) Gurung (Tamu) Samaj UK Programme 2017

  • मनै मेरो चङगा भो Man Mero Changa Bho Orginal Udaya/Manila Sotang Cover By Deepa Tamang/Mahendra Rai

  • An Interview with Singer Manoj Gurung

  • An Interview with Zuxon Coaktail Bar and Restaurant Owner Arun Pun & Prakash Gauchan

  • President of Tamu dhee UK Mr. Gyam Gurung in Everest Channel

  • An Interview with Singer Milan Amatya

Upcomming Events

  • Mardikhola Samaj UK Party
    Oak Farm School , Farnborough
    on 01-07-2017
  • Sahara UK Summer Family Camping Outing
    For £ Days ( 21st, 22nd & 23rd)
    on 21-07-2017
  • Dhampus Pariwar UK Party
    Oak Farm,Farnborough
    on 19-08-2017
  • Nepali Mela 2016
    Kempton Park
    on 27-08-2017

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions