ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

जनदायित्व बोध गर



जनदायित्व बोध गर

-

हुँदैन कि भन्दाभन्दै स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ । अन्तिम मत परिणाम आउन अझै केही दिन लाग्नसक्छ । तर अधिकांश स्थानमा मत परिणाम आइसकेका छन् । यो परिणाम आउने क्रम जारी नै रहने छ । यो परिणाम आउने बित्तिकै दोस्रो चरणको निर्वाचन हुनेछ । त्यसको मत परिणाम आउन यत्तिकै हप्ता दश दिन लाग्ने नै छ । यसरी निर्वाचन सम्पन्न हुँदै गर्दा निर्वाचितहरुको काम कर्तव्य र अधिकारको बोध हुन जरुरी छ ।
जनताको मतले विजयी भएपछि जननिर्वाचित प्रतिनिधिले अब के गर्ने भन्ने विषय गम्भीर सवाल हो । अहिले निर्वाचनमा विजय हुनका लागि धेरै मेहनत, खर्च र समय लागेको छ । यो हैसियत प्राप्त गर्नका लागि भएको प्रयास हो । अब हैसियत पनि प्राप्त भएको छ । अब जनताले दिएको हैसियतलाई निबिर्सिकन जनताको सेवाका लागि सेवक भएर अघि बढ्नुपर्छ । होइन भने जनताको सेवाका लागि खटिने, प्रतिवद्ध रहने कसम खाएर निर्वाचन जितेकाहरुलाई अर्कोपटकदेखि धारे हात लगाउने छ । त्यसका लागि अहिलेदेखि नै जनप्रतिनिधिहरु जनताका कामप्रति सचेत हुँदै जनसेवक बन्न सक्नुपर्छ । त्यसका लागि अहिलेदेखि नै जनताको भावना र मर्मअनुरुपको काम कारवाही कसरी अघि बढाउन सकिन्छ भनेर अघि बढ्नुको विकल्प हुन सक्दैन । 
जनताले करिब दुई दशकपछि आफ्ना स्थानीय जनप्रतिनिधि पाएका छन् । अहिले जनताले साँच्चै आफ्ना प्रतिनिधि चुनेका छन् । यो बेला जनताको आशा धेरै हुनसक्छ । यो आशा र भरोसालाई निरासामा बदलिन नदिनका लागि सबैको प्रयास जरुरी छ । जननेताले जनताको भावनाको सम्बोधन गर्न सक्नुपर्छ । जनताको भावनाको कदर गर्न सक्नुपर्छ । जनताको अपेक्षा खास ठूलो हुँदैन । आफ्ना प्रतिनिधिहरुले आफ्ना सुनिदेओस भन्नेसम्म हुन्छ । सबै आशा पूरा गरोस भन्ने चाहिँ हुँदैन । त्यसैले जनअपेक्षामा ठेस पुग्ने काम जनप्रतिनिधिले गर्न हुँदैन । 
लामो समयको अन्तरालपछि जनप्रतिनिधि पाएका जनतामा तत्काल केही फाइदा हुने काम पनि पाइहालौं, केही गरिहालौं भन्ने उच्चआकांक्षा पनि हुनसक्छ । त्यसका लागि सबैको माग बढी नै हुनसक्छ । त्यसबेला जनप्रतिनिधिले संयमताका साथ धैर्य गर्ने वातावरण बनाउन सक्नुपर्छ । यो परिवेश निर्माणका लागि जनसेवकले चौतर्फी सोच्न सक्नुपर्छ । होइन भने जनता निरास हुने छन् । जनताले जनसेवकलाई पत्याउन छाड्ने छन् । जुन बेला यो परिवर्तनको कुनै अर्थ नलाग्न सक्छ । त्यसैले जनताको आशामा ठेस पु¥याउने काम नवनिर्वाचित जनप्रतिनिधिले गर्न हुँदैन ।

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

More Videos

 
  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions