ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

डायस्पोरा जीवनका भोगाइहरु



डायस्पोरा जीवनका भोगाइहरु

विकलचन्द्र आचार्य -

लामो समयदेखि साहित्य साधनामा लगनशिल हुँदै आफ्नो अनुभव, ज्ञान, कल्पनालाई सही र सटिक तवरले पस्कने खुबी भएका साहित्यकार चिम्खोले काइँलाको नवीनतम् कथासङ्ग्रहले जीवनदेखि प्रेमका अनेक कुराको उजागर गरेका छन् । जन्मभूमि र कर्मभूमिको माया खोकिलामा बोकेर हिँड्ने डायस्पोरा जीवनका मनहरूको अवस्था, चिन्तन, परिवेश, मनोदशा, परिस्थितिजस्ता अनेकौँ घटनाक्रमलाई रोमाञ्चकारी किसिमबाट लेखकले प्रस्तुत गर्न सफल भएका छन् ।
सुख र दुःख, मिलन र विछोड, उन्नति र अवनति, ज्ञान र अज्ञान, धनी र गरिबीजस्ता धेरै भंगाला पार गरेर जीवनको अनुभवले अनेकौं कुरा सिकाउँछ । परिस्थिति तगारो बनेर कसैको मनका तृष्णा त्यसै मर्छन् भने उपयुक्त अवसरको कमीले कतिका सपना ओइलाउँदै जान्छन् । तर, उपयुक्त वातावरण पाए व्यक्तिको खुबीको बिजाङ्कुरले धेरैलाई शीतलता प्रदान गर्ने ठूलो वृक्ष बनेर छहारी पनि दिन सक्छ । जीवनको वास्तविकतामा कहिले अकल्पनीय परिवेशको सामना त कहिले उल्लास हर्षको पराकाष्टाबीचमा हुने धेरै घटनाक्रमको रसास्वादन गर्न यस कथाहरूमार्फत गर्न सकेको अनुभूति मैले गरेको छु ।
साहित्यबाहेक पनि बेलायती नेपाली समाजमा विभिन्न सामाजिक कार्य गर्न सफल भई आफ्नो छुट्टै छवि बनाएका स्रष्टा चिम्खोले काइँलाको यस कृतिको पूर्ण सफलताको कामना गर्दछु । पाठकले यसभित्र समेटिएको कथामार्फत डायस्पोरा जीवनका भोगाइका धेरै कुरा सिक्न सक्ने कोसेली दिन सफल भएको मैले ठानेको छु । लेखकको कलमको निरन्तरताको कामना गर्दै यस कृतिको प्रकाशनको अवसरमा साहित्यकार चिम्खोले काइँलालाई हार्दिक बधाइ तथा शुभकामना व्यक्त गर्दछु ।
लेखक : अध्यक्ष,  अन्तर्राष्ट्रिय नेपाली साहित्य वाङ्मय 
 
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

  • Photos

    Gurkha Cup 2017 (Part 2) Photos

  • Photos

    Gurkha Cup 2017 (Part 1) Photos

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment

  • Photos

    Nepalese Press Night (UK) 2017

  • Photos

    Launching of Ghan Bahadur Thapa's Musical Albums

  • Photos

    Late Min Sherchan Shok Sabha photos

More Videos

 
  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

  • Ledley King at Gurkha Cup 2017 II HD Video III

  • Milan Amatya - Fariya Choubandi (Official Video) ft. Juna Sundas, Alisha Rai

  • Lali Budhathoki in UK lll Maya Le Maryo Salaijo bhaka ll

  • Gita Paija in UK lll Barpaki ki Maya lll FNJ UK Charity Program 2017

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Riya Thapa & Esme Thapa lll Danda ra Kanda lll घन बहादुर थापा मगरको बस्ती एल्बम बाट

  • AMA- Anita Subba /संगीत हरिश माथेमा / special song for mother´s day

  • Pohor Saal ...Aruna Lama ... 1st Anniversary of Peepal Mortgages ( performance by Namlo Band )

  • Welcome to Hon. Kehsari Gharti Magar from Magar Association UK

  • Welcome to H. E. Thubwang Tenzen Rinpoche at the BCCUK, Adershot , UK

TV Programme

 
  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

  • An Interview with the oldest Mount Everest Climber Mr Min Bahadur Sherchan

  • Miss Mita kwone Gurung dancing at Kwone (Ghotane/ Ghonde) Gurung (Tamu) Samaj UK Programme 2017

  • मनै मेरो चङगा भो Man Mero Changa Bho Orginal Udaya/Manila Sotang Cover By Deepa Tamang/Mahendra Rai

  • An Interview with Singer Manoj Gurung

  • An Interview with Zuxon Coaktail Bar and Restaurant Owner Arun Pun & Prakash Gauchan

  • President of Tamu dhee UK Mr. Gyam Gurung in Everest Channel

  • An Interview with Singer Milan Amatya

Upcomming Events

  • Mardikhola Samaj UK Party
    Oak Farm School , Farnborough
    on 01-07-2017
  • Sahara UK Summer Family Camping Outing
    For £ Days ( 21st, 22nd & 23rd)
    on 21-07-2017
  • Dhampus Pariwar UK Party
    Oak Farm,Farnborough
    on 19-08-2017
  • Nepali Mela 2016
    Kempton Park
    on 27-08-2017

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions