ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

निर्वाचनबाट कोही नभाग



निर्वाचनबाट कोही नभाग

-

पहिलो चरणको निर्वाचन सकिएको छ । आधा महिना लगाएर भएपनि पहिलो चरणको निर्वाचनको मत परिणाम पनि आइसकेको छ । सबैभन्दा बढी स्थानीय तहमा एमालेलाई सिट हात लागेको छ । दोस्रो स्थानमा नेपाली कांग्रेस र तेस्रो स्थानमा माओवादी केन्द्रलाई स्थानीय तहमा जनताले पत्याएका छन् । 
निर्वाचन जनताको समर्थन आफूमाथि कत्तिको रहेछ भनेर जाँच्ने सबैभन्दा सर्वोत्कृष्ट विधि र प्रक्रिया हो । यो प्रक्रियामा दलहरुले आफूलाई परीक्षण गराउँदै जनताको भावनाअनुसारको नीति र योजना बनाउन सक्नु नै सबैभन्दा बुद्धिमानी हुन्छ । यसो हुन सक्नु नै लोकतन्त्रको सुन्दरता पनि हो । यो सुन्दरतामा रमाउनेहरु अहिले सबै खुशी छन् । कोही जितेर रमाइरहेका छन्, कोही लोकतान्त्रिक विधि र प्र्रक्रियामा सहभागी भएर एउटा विधिको शासनका लागि टेवा दिएकोमा खुशी छन् । यो कुनै व्यक्तिको खुशीका लागि पक्कै पनि होइन, यो त देश र जनताको खुशीका लागि प्राप्त अवसर हो । यो अवसरका लागि जनताको ऐतिहासिक रुपमा बलिदानी भएको छ । अंगभंग भएको छ, कतिपयले सन्तान गुमाएका छन्, कतिपयले श्रीमान श्रीमती गुमाएका छन् । यो परिवर्तन अहिले त्यतिकै आएको भने पक्कै पनि होइन । 
पहिलो चरणको निर्वाचनले पक्कै पनि देश र जनतामा छुट्टै उत्साह जागेको छ । २० वर्षको अन्तरालमा जनताले आफैले चुनेको जनप्रतिनिधि पाएका छन् । जनताको मताधिकार प्रयोग भएर जनताको नेता आफैले चुनेका छन् । यो सुखद पक्ष हुँदै हो । यो भन्दा पनि बढी त जनताको बीचमा अब सिधै अधिकार प्रत्यायोजन हुनुले पक्कै पनि जनतामा थप जोश बढ्नु स्वभाविकै हो । प्रदेश नम्बर ३, ४ र ६ मा देखिएको उत्साह अब १, २, ५ र ७ प्रदेशका जनतामा पनि पक्कै यो अवसर जाने नै छ । यसको विकल्प हुन पनि सक्दैन । 
अहिले दोस्रो चरणको निर्वाचनको मनोनयन दर्ताकै दिन आमहड्तालको घोषणा हुनुले भने केही आशंका उब्जाएको छ । राष्ट्रिय जनता पार्टीले निर्वाचनमा जानुको सट्टा आन्दोलन घोषणा गरेर जनताको अधिकार कुण्ठित गर्ने काम गर्दैछ । यो राजपाको संविधानप्रतिको असन्तुष्टि हुनसक्ला, तर आम जनताको मताधिकारको पनि उसले ख्याल राख्न सक्नुुपर्छ । होइन भने जनताले राजपाको यो कदमलाई सही ठहर्याउने छैन । त्यसैले अहिले जनतासामु परीक्षा दिन जान डराएर आन्दोलन घोषणा गरेर अब केही हुनेवाला छैन । राजपाले आफूलाई जनतासामु पेश नगर्ने हो भने पछुताउनुको विकल्प पनि हुँदैन । त्यस कारण राजपाले जनतासामु आफूलाई पेश गर्ने यो सुनौलो अवसरलाई खेर फाल्नु हुँदैन ।
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

  • Photos

    Gurkha Cup 2017 (Part 2) Photos

  • Photos

    Gurkha Cup 2017 (Part 1) Photos

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment

  • Photos

    Nepalese Press Night (UK) 2017

  • Photos

    Launching of Ghan Bahadur Thapa's Musical Albums

  • Photos

    Late Min Sherchan Shok Sabha photos

More Videos

 
  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

  • Ledley King at Gurkha Cup 2017 II HD Video III

  • Milan Amatya - Fariya Choubandi (Official Video) ft. Juna Sundas, Alisha Rai

  • Lali Budhathoki in UK lll Maya Le Maryo Salaijo bhaka ll

  • Gita Paija in UK lll Barpaki ki Maya lll FNJ UK Charity Program 2017

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Riya Thapa & Esme Thapa lll Danda ra Kanda lll घन बहादुर थापा मगरको बस्ती एल्बम बाट

  • AMA- Anita Subba /संगीत हरिश माथेमा / special song for mother´s day

  • Pohor Saal ...Aruna Lama ... 1st Anniversary of Peepal Mortgages ( performance by Namlo Band )

  • Welcome to Hon. Kehsari Gharti Magar from Magar Association UK

  • Welcome to H. E. Thubwang Tenzen Rinpoche at the BCCUK, Adershot , UK

TV Programme

 
  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

  • An Interview with the oldest Mount Everest Climber Mr Min Bahadur Sherchan

  • Miss Mita kwone Gurung dancing at Kwone (Ghotane/ Ghonde) Gurung (Tamu) Samaj UK Programme 2017

  • मनै मेरो चङगा भो Man Mero Changa Bho Orginal Udaya/Manila Sotang Cover By Deepa Tamang/Mahendra Rai

  • An Interview with Singer Manoj Gurung

  • An Interview with Zuxon Coaktail Bar and Restaurant Owner Arun Pun & Prakash Gauchan

  • President of Tamu dhee UK Mr. Gyam Gurung in Everest Channel

  • An Interview with Singer Milan Amatya

Upcomming Events

  • Mardikhola Samaj UK Party
    Oak Farm School , Farnborough
    on 01-07-2017
  • Sahara UK Summer Family Camping Outing
    For £ Days ( 21st, 22nd & 23rd)
    on 21-07-2017
  • Dhampus Pariwar UK Party
    Oak Farm,Farnborough
    on 19-08-2017
  • Nepali Mela 2016
    Kempton Park
    on 27-08-2017

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions