ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

दुब्लो हुनु



दुब्लो हुनु

नगेन्द्रराज नेम्वाङ -

शरीर मोटाउनु स्वास्थ्यका लागि समस्या जस्तै अति दुब्लाउनु पनि समस्याकै रुपमा लिइन्छ । शरीर उचाईको अनुपातमा २० प्रतिशतले कमी भएमा दुब्लोपन भएको मानिन्छ । 
लक्षण : चाँडै संक्रमण हुनु, उचाईको तुलनामा तौल ज्यादै कम हुनु, शरीरमा शक्तिको कम हुनु र चाँडै थकाई लाग्नु । 
कारण : पौष्टिक तत्वको कमी हुनु, हार्मोनको असन्तुलन हुनु, मानसिक चिन्ता हुनु, अनिद्राको समस्या हुनु र व्यायाम बढी वा घटी हुनु । 
उपचार : दैनिक भोजनमा सुधार, आराम र व्यायामको सन्तुलन गरेर शरीरको तौल बढाउन अर्थात् दुब्लोपन हुनबाट बच्न सकिन्छ । 
धेरै खानाले मात्र तौल बढ्दैन त्यसैले सन्तुलित भोजन खानु पर्दछ । दूध र केराको नियमित सेवनले तौल बढाउन सघाउछ । भोजनमा फलपूmलहरु विशेष गरी पाकेको केरा, आँप, अन्जिर, किसमिस लाभदायक मानिन्छ भने तरकारीमा गाँजर, पालुङ्गो, बन्दाकोपी, धनिया, मूलाको साग राम्रो मानिन्छ । 
पौष्टिक आहारको साथसाथै व्यायाम र आरामको उचित सन्तुलनले पनि शरीरको तौल बढाउन सकिन्छ । दैनिक व्यायामहरु जस्तै, मर्निङ्ग वाक, नृत्य, योग र ध्यानको अभ्यास गर्नुपर्दछ । थकाई लाग्नेबित्तिकै आराम गरिहाल्ने, कब्जियत हुनबाट बच्न दैनिक कम्तिमा ८ घण्टा सुत्नु पर्दछ ।  आवश्यक चिन्ता र तनावले यो समस्या ल्याउने भएको हुनाले यसबाट बाँच्नका लागि योग, ध्यान र प्राणायम गनुपर्दछ । ध्यान गरिसकेपछि मनमनै आत्मालाई सुझाव दिनुपर्दछ । जस्तै, म दिनानुदिन स्वस्थ हुँदैछु र आपूmखुसी भएको कल्पना गरेर पनि दुब्लोपन हुने समस्याबाट बच्न सकिन्छ । 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

नेपालमा भएको चुनावमा कांग्रेस हार्नुको कारण

एजेन्डा गतिलो नहुनु
अन्तर्घात
वाम गठबन्धन
चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions