ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

'लैंगिक समता तथा सामाजिक समावेशीकरण नीति' बन्यो



'लैंगिक समता तथा सामाजिक समावेशीकरण नीति' बन्यो

-

काठमाडौं । इन्डिजिनियस कम्युनिटी रेडियो नेटवर्कको समन्वयमा नेटवर्कमा आवद्ध सामुदायिक रेडियोहरुको लागि 'लैंगिक समता तथा सामाजिक समावेशीकरण नीति २०७४' भर्खरै बनेको छ |
नेटवर्कमा आवद्ध चार सामुदायिक रेडियोहरू : रेडियो कैरन (रामेछाम); रेडियो नमोबुद्ध (काभ्रे); रेडियो लिखु (रामेछाप) र रेडियो सुम्हात्लुंग (पांचथर) को सहभागितामा काठमाडौँमा दुइदिने अन्तरक्रिया कार्यक्रममार्फत मस्यौदा तयार पारि अन्तिम रुप दिइएको हो | कार्यक्रममा सामुदायिक रेडियोको विश्व संगठन (अमार्क) एसिया प्यासिफिकका निर्देशक सुमन बस्नेतले सामुदायिक रेडियोमा महिलाको अवस्था र सामुदायिक रेडियोहरूका लागि लैंगिक नीतिको सान्दर्भिकताबारे आफ्ना प्रस्तुति दिएका थिए | कार्यक्रमको सहजिकरण; मस्यौदा लेखन र नीति निर्माण कार्यमा स्वतन्त्र अनुसन्धाता एवं नारीवादी महिला संजाल 'चौकठ'का सदस्य कैलाश राईको विशेष भूमिका रह्यो | 
इन्डिजिनियस कम्युनिटी रेडियो नेटवर्क आदिवासी जनजाति बाहुल्य रहेका स्थानहरूमा उनीहरूद्वारा उनीहरूकै लागि संचालित सामुदायिक रेडियोहरूको संजाल हो | अहिले नेटवर्कमा देशका विभिन्न स्थानमा संचालित १४ वटा सामुदायिक रेडियोहरु आवद्ध रहेका छन् | ति रेडियोहरूमा आदिवासी जनजाति महिला; सिमान्तिकृत-अल्पसंख्यक-बहिष्करणमा परेका/पारिइएका समुह एवं समुदायहरुको सहभागिता र सहज पहुँच स्थापित गर्ने प्रयत्नलाई नीतिगत आधार प्रदान गर्न यो नीति निर्माण गरिएको नेटवर्कका अध्यक्ष जगत दोंगले बताए | नीतिको प्रस्तावनामा उल्लेख छ : "रेडियोको नीति निर्माण र कार्यक्रम उत्पादनका सबै तहमा आदिवासी जनजाति समुदायका महिला सहभागिताका लागि सहजीकरण गर्न, महिला तथा अल्पसंख्यक र सिमान्तकृत समुदायका माग र चासोलाई दैनिक समाचार र कार्यक्रमका विषयको रुपमा उठाउन, समाजका सक्रिय सदस्यका रुपमा महिला एवं सम्बन्धित समुदायको सकारात्मक चित्रणको सुनिश्चितता गर्न र संचारमा विविध समुदायका महिलाहरूको पहुँचको लागि प्राविधिक सीप र आत्मविश्वास वृद्धिमा सहयोग गर्दै रेडियोलाई लैंगिक एवं सामाजिक र सामुदायिक हिसावले समावेसी बनाउने ध्येयका साथ 'लैंगिक समता तथा सामाजिक समावेशीकरण नीति २०७४' कार्यन्वयनमा ल्याइएको छ |" 
नीतिमा रेडियोको आन्तरिक संरचनादेखि कार्यक्रम उत्पादन, श्रोत व्यक्ति छनौटसम्मका पक्षमा महिला एवं विविध सामाजिक समुह/समुदायहरूको सहभागिता सुनिश्चित गर्ने; ति समुदायका सवाल उठानलाई प्राथमिकतामा राख्नेदेखि सुत्केरी बिदा, बिरामी बिदा, काजक्रिया बिदालगायतका कुरासमेत उल्लेख छ |  
 
प्रकाशित मिति : २०७४ जेठ २६

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

More Videos

 
  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions