ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

२९ महिलासहित १ सय २ जना नेटवर्किङ व्यवसायी पक्राउ



२९ महिलासहित १ सय २ जना नेटवर्किङ व्यवसायी पक्राउ

-

काठमाडौँ (जेठ २९) । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोले अवैध नेटवर्क व्यवसाय (क्युनेट) सञ्चालन गरेको आरोपमा १०२ जनालाई पक्राउ गरेको छ । ब्युरोबाट खटिएको टोलीले पुरानो बानेश्वरको सिद्धार्थ फुडल्यान्डमा नेटवर्क सञ्चालनसम्बन्धी शिक्षा लिइरहेको अवस्थामा आइतबार राति १०२ जनालाई पक्राउ गरेको हो जसमा २९ महिला छन् । ब्युरोले सोमबार पत्रकार सम्मेलन गरी प्रारम्भिक छानबिनका क्रममा १०२ मध्ये १४ जना क्युनेट नेटवर्किङ कार्यमा सक्रिय रहेकाले उनीहरुमाथि मुद्दा चलाइएको जानकारी दिएको छ । तिनमा प्रकृति बुढाथोकी, श्वेता बस्नेत, सिर्जना सिंह, अङ्किता श्रेष्ठ, विकल्प श्रेष्ठ, क्षितिज पौडेल, नरेश मल्ल, ओम गुरुङ, बिसन गुरुङ, किरण जोशी, सुमित मानन्धर, सौरभ गोयन्का, सुमित श्रेष्ठ र प्रमेश मानन्धर छन् । 
ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक शेरबहादुर बस्नेतले विद्युतीय सञ्चारमाध्यमको प्रयोग गरी उनीहरुले डेढ वर्षदेखि नेपालमा नेटवर्किङ व्यवसाय सञ्चालन गर्दै आइरहेको अनुसन्धानमा खुल्न आएको जानकारी दिए । 
नेटवर्किङको सदस्य बनेमा विश्वका एक हजारभन्दा बढी ठाउँबाट सस्तो मूल्यमा सामग्री पाइने तथा विभिन्न देशको भ्रमण गर्न पाइने आकर्षक योजना देखाएर ठगी गर्दै आइरहेको ब्युरोले जनाएको छ । पक्राउ परेकामध्ये अधिकाशं चिकित्सक, इन्जिनियर र व्यवसायी छन् । 
यस्तै मलेसिया र हङकङबाट उक्त नेटवर्किङ व्यवसाय सञ्चालन भइरहेको र नेपालीहरु पनि दिनानुदिन यसको सदस्य भइरहेको ब्युरोले अनुसन्धानमा फेला पारेको छ । छिमेकी मुलुकमा यस्तो किसिमको नेटवर्किङ व्यवसायबाट पाँच लाख मानिस पीडित बनेको बताउँदै ब्युरोले यस्तो व्यवसायमा कोही पीडित भए तत्काल उजुरी गर्न आग्रह गरेको छ । नेपाल, भारत, श्रीलङ्का, इरान, अमेरिका, सुडान, साउदी अरबलगायत देशले नेटवर्किङ व्यवसायलाई प्रतिबन्ध लगाएका छन् । 
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

More Videos

 
  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions