ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

नेपाली युवाहरुको आयोजनामा अल्डरसटमा भलिबल प्रतियोगिता



नेपाली युवाहरुको आयोजनामा अल्डरसटमा भलिबल प्रतियोगिता

एटा सम्वाददाता -

अल्डरसट । नेपालीहरुको बाक्लो बस्ती रहेको अल्डरसटमा नेपाली युवाहरुले भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । 

आइतबार अल्डरसटस्थित निरमाया रोधीं घरमा आयोजित पत्रकार सम्मेलनमा अल्डरसट भलिबल क्लबले सो जानकारी दिएको हो । आगामी जुलाईको ३० तारिखका दिन अल्डरसटस्थित कनट स्कुलको प्राङ्गणमा प्रतियोगिता गर्न लागेको आयोजकले बतायो । 

पत्रकार सम्मेलनमा क्लब अध्यक्ष चन्दन गुरुङले नेपाली युवाहरु कुलतमा नफसोस्, जुवा अर्थात् मेसीनमा नभुलोस् र आप्mनो भविष्य उज्ज्वल बनाउन अगाडि बढोस् भन्ने उद्देश्यका साथ भलिबल खेलको माध्यमबाट युवाहरुलाई एकजुट बनाई अनुशासित र लगनशील बनाउन आपूmहरुले गतवर्ष अल्डरसट भलिबल क्लब स्थापना गरेको बताए । 

युवा अवस्थामा युवाहरु कुलतमा फस्ने संभावना बढी हुने भएकोले उनीहरुलाई त्यसबाट जोगाउन पनि आपूmहरुले क्लबको स्थापना गरेको उनको भनाइ छ । नेपालमा विभिन्न तहका भलिबल खेल खेलिसकेका खेलाडीहरुसमेत आवद्ध रहेको क्लबले ‘खेलको माध्यमबाट युवाहरुलाई अनुशासित बनाउनुका साथै उत्कृष्ट खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने’ जनाएको छ । 

नेपालको क्षेत्रीय भलिबल टिममा खेल खेलिसकेका खेलाडी स्वर्ग गुरुङले हाल सो क्लबका खेलाडीहरुलाई प्रशिक्षण दिइरहेका छन् । हालै नेपाल सरकारले पनि भलिबललाई राष्ट्रिय खेल घोषणा गरेकोले आपूmहरु अझ खेलप्रति उत्साहित भएको उनले बताए । क्लब स्थापना भएलगतै रेडिङ र चाल्र्टनमा समेत आपूmहरुले खेल खेलिसकेको जनाउँदै प्रतियोगितामा कम्तीमा १५ पुरुष र पाँचवटा महिला भलिबल टिमले भाग लिने अध्यक्ष गुरुङले बताए । उनले पुरुषतर्फको पहिलो विजेतालाई ८०० पाउन्ड र उपविजेतालाई ५०० पाउन्डको नगद पुरस्कार, कप र मेडल प्रदान गरिने जानकारी दिए । 

महिलातर्फको विजेतालाई ३०० पाउन्ड र उपविजेतालाई २०० पाउन्ड नगद पुरस्कार, कप र मेडलको व्यवस्था गरिएको उनले बताए । त्यस्तै, टिम दर्ताबापत पुरुषतर्फ १२० पाउन्ड र महिलातर्फ ८० पाउन्ड शुल्क तोकिएको छ । 

प्रतियोगितामा करिब पाँच हजार पाउन्ड खर्च हुने अनुमान गरिएको छ । खेलको खर्च कसरी जुटाउनुहुन्छ भन्ने जिज्ञासामा क्लबका खेलाडीहरुले एकैस्वरमा भने, ‘स्पोन्सरको खोजीमा छौं’, । हाल ४६ जना युवा खेलाडीहरु संगठित रहेको क्लबका प्रत्येक खेलाडीले क्लब सञ्चालनका लागि २० पाउन्डको दरले नगद संकलन गरिरहेका छन् । त्यस्तै, उनीहरुले प्रतियोगितालाई आफ्नै सम्झेर आर्थिक सहयोग गरिदिनहुन बेलायतमा रहेका नेपाली संघ संस्था, व्यापारी, उद्यमी र व्यवसायीहरुमा पत्रकार सम्मेलनमार्फत अनुरोध गरेका छन् । 

पत्रकार सम्मेलनकै क्रममा काइस्ट कार्गो ट्राभल्स एन्ड टुरका निर्देशक दीपक गुरुङले १०० पाउन्ड आर्थिक सहयोग गरेका थिए भने निरमाया रोधीं घरका सञ्चालक गणेश गुरुङले लोजिस्कटीक र खानेपानीका लागि ३०० पाउन्ड सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

 

चन्दन गुरुङको अध्यक्षतामा गतवर्ष स्थापना भएको क्लबको उपाध्यक्षमा नेपाल राई, सचिवमा रामकृष्ण गुरुङ, कोषाध्यक्षमा नवीन गुरुङ र सहसचिवमा शैलेस राई रहेका छन् । 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

  • Photos

    Gurkha Cup 2017 (Part 2) Photos

  • Photos

    Gurkha Cup 2017 (Part 1) Photos

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment

  • Photos

    Nepalese Press Night (UK) 2017

  • Photos

    Launching of Ghan Bahadur Thapa's Musical Albums

  • Photos

    Late Min Sherchan Shok Sabha photos

More Videos

 
  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

  • Ledley King at Gurkha Cup 2017 II HD Video III

  • Milan Amatya - Fariya Choubandi (Official Video) ft. Juna Sundas, Alisha Rai

  • Lali Budhathoki in UK lll Maya Le Maryo Salaijo bhaka ll

  • Gita Paija in UK lll Barpaki ki Maya lll FNJ UK Charity Program 2017

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Riya Thapa & Esme Thapa lll Danda ra Kanda lll घन बहादुर थापा मगरको बस्ती एल्बम बाट

  • AMA- Anita Subba /संगीत हरिश माथेमा / special song for mother´s day

  • Pohor Saal ...Aruna Lama ... 1st Anniversary of Peepal Mortgages ( performance by Namlo Band )

  • Welcome to Hon. Kehsari Gharti Magar from Magar Association UK

  • Welcome to H. E. Thubwang Tenzen Rinpoche at the BCCUK, Adershot , UK

TV Programme

 
  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

  • An Interview with the oldest Mount Everest Climber Mr Min Bahadur Sherchan

  • Miss Mita kwone Gurung dancing at Kwone (Ghotane/ Ghonde) Gurung (Tamu) Samaj UK Programme 2017

  • मनै मेरो चङगा भो Man Mero Changa Bho Orginal Udaya/Manila Sotang Cover By Deepa Tamang/Mahendra Rai

  • An Interview with Singer Manoj Gurung

  • An Interview with Zuxon Coaktail Bar and Restaurant Owner Arun Pun & Prakash Gauchan

  • President of Tamu dhee UK Mr. Gyam Gurung in Everest Channel

  • An Interview with Singer Milan Amatya

Upcomming Events

  • Mardikhola Samaj UK Party
    Oak Farm School , Farnborough
    on 01-07-2017
  • Sahara UK Summer Family Camping Outing
    For £ Days ( 21st, 22nd & 23rd)
    on 21-07-2017
  • Dhampus Pariwar UK Party
    Oak Farm,Farnborough
    on 19-08-2017
  • Nepali Mela 2016
    Kempton Park
    on 27-08-2017

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions