ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

अनिद्रा



अनिद्रा

नगेन्द्रराज नेम्वाङ -

शारीरिक रोग तथा मानसिक समस्याको सुरुआत अनिद्रा पनि एक हो । लामो समयसम्म अनिद्राको समस्या रहिरहेमा शारीरिक रोगहरु मोटोपन, मुटुको रोग, मधुमेह, उच्च रक्तचाप निम्त्याउँछ भने मानसिक रोगमा डिप्रेशन, चिन्ता, डर र स्मरण शक्ति कमजोर हुने गर्दछ । स्वस्थ शरीर रहनलाई यति नै सुत्नु पर्छ भन्ने हुँदैन । उमेरअनुसार फरक हुन सक्छ तर ६–८ घण्टा निदाउनुलाई स्वस्थ सुताई मानिन्छ । बिहान उठ्दा शरीर हल्का र ताजापन महसुस भए निद्रा पुगेको मानिन्छ । 
लक्षण : राति धेरैपल्ट ब्यूझनु, दिउँसो निद्रा लाग्नु, दिनमा थकान, वेचैनी, झिजो लाग्नु, शारीरिक तथा मानसिक दुर्वलताको कारण कार्यक्षमता घट्दै जानु, आँखा वरिपरि कालो दाग देखिनु आदि । 
कारण : सुत्ने समय नमिल्नु, शारीरिक वा मानसिक तनावले ग्रस्त हुनु । डिप्रेशन, डर, त्रास, रीस–राग आदि मानसिक समस्या हुनु । भावनात्मक चोट जस्तै, प्रियजनको विछोड वा मृत्यु हुनु र व्यायामको 
अभाव हुनु । 
उपचार : भोजन एवं जीवनशैलीमा सुधार गर्दै व्यायाम जोड्दै प्राकृतिक तरिकाले यसको उपचार गर्न राम्रो मानिन्छ । हामीले दैनिक खाने कुराले शारीरिक तथा मानसिक स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारेको हुन्छ । तसर्थ, दैनिक भोजनमा सुधार ल्याएर अनिद्राको समस्यामा लाभ उठाउन सकिन्छ । 
भोजनमा भिटामिन ‘बी’ युक्त जौ, गहुँको परिकार, नफलेको चामल, ब्राउन राईस, माछा, दूध, दही, हरिया तरकारी आदिलाई दैनिक भोजनमा समावेश गराउनु पर्दछ । नास्ताको रुपमा ताजा फलपूmल, ड्राईफुडहरु, बियाँ लिनु उचित हुन्छ । कार्बोहाईट्रेड, भात, रोटी, आलु, भुटेको मकै, भटमासले निद्रा लाग्न मद्दत पु¥याउँछ । तर, प्रोटिनयुक्त माछा, मासु, गेडगुडी, क्याफिनयुक्त चियाकफी, कोक, रेडबुलले निद्रामा दखल पु¥याउने हुँदा बेलुकीको भोजनमा प्रोटिन र क्याफिन कम गर्नुपर्दछ । तामा, कुरिलो, गोलभेंडाको तरकारी वा सुपको रुपमा सेवन गर्नु लाभदायक हुन्छ । बेलुकीको खानामा एउटा काँचो प्याज खानाले निद्रा लाग्दछ । 
अन्य उपाय : राति अबेरसम्म टिभी, कम्प्युटर आदि प्रयोग गर्नाले निद्रामा नराम्रो असर पर्ने हुँदा ती कार्यहरु सुत्नुभन्दा १÷२ घण्टा अगाडि सकाउनु पर्दछ । सुत्ने कोठामा चर्को आवाज, धेरै चिसो वा गर्मी आदिबाट जोगाई अनुकूल व्यवस्था गर्नुपर्दछ । सुत्नुअघि तातोपानीमा नुहाउने, सुत्ने कोठा जति सक्दो अँध्यारो पार्नु पर्दछ । सुत्ने समयमा आपूmलाई मनपर्ने संगीत श्रवण गर्ने, राति अबेरसम्म बस्नुभन्दा चाँडै सुतेर बिहान सबेरै उठ्ने बानी बसाल्नु पर्दछ । शारीरिक व्यायामको अभावले निद्रामा समस्या आउने हुँदा दैनिक पसिना आउने गरी ३०–९० मिनेट ब्यायाम गर्नुपर्दछ ।
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

नेपालमा भएको चुनावमा कांग्रेस हार्नुको कारण

एजेन्डा गतिलो नहुनु
अन्तर्घात
वाम गठबन्धन
चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions