ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

एन्सर्ज गुरुङ निर्मित चलचित्र ‘मनको बाबरी’को पहिलो प्रदर्शन पोखरामा



एन्सर्ज गुरुङ निर्मित चलचित्र ‘मनको बाबरी’को पहिलो प्रदर्शन पोखरामा

-

काठमाडौं । माओत्से गुरुङको निर्देशन र एन्सर्ज गुरुङको निर्माण रहेको चलचित्र ‘मनको बाबरी’ आगामी असार ३ गतेदेखि प्रदर्शन सुरु हुने भएको छ ।
नेपाली समाजमा रहेको रुढीवादी संस्कारका कारण महिलाले भोग्ने गरेको पीडा समेटेर बनाइएको चलचित्र मनको बाबरीको पहिलो प्रदर्शनी असार ३ गते पोखराको रामबजार–१५ मा हुँदैछ । दोस्रो प्रदर्शनी वाणिज्य हल पोखरामै १० गते र असार २३ गते राष्ट्रिय नाचघर काठमाडौंमा तेस्रोपटक प्रदर्शन गर्ने तयारी रहेको निर्माता एवं नायिका एन्सर्ज गुरुङले जानकारी दिइन् । उनका अनुसार असार ३ को ‘भीआईपी शो’मा कलाकार सम्मान पनि गरिने छ । 
निर्माता गुरुङका अनुसार मनको बाबरी नेपालमा रिलिज भइसकेपछि युके, हङकङ, अस्ट्रेलिया, अमेरिका, दक्षिण कोरियालगायत देशमा प्रदर्शनमा लैजाने पनि योजना छ । 
औंशीको दिन जन्मेका (औंशीया) छोरीचेलीको विवाह हुन गाह्रो हुने र कथमकदाचित विवाह भइहाले उनी पुगेको घरमा अशुभ हुन्छ भन्ने नेपाली समाजमा रहेको गलत धारणा तोड्नुपर्ने सन्देश मनको बाबरी चलचित्रमा छ । कथा र स्क्रिप्ट लेखन माओत्से गुरुङको रहेको चलचित्र छायांकन स्याङ्जाको पेल्काचौर सेरोफेरो र कास्कीका विभिन्न ठाउँमा गरिएको छ । 
चलचित्रमा मुख्य नायक गमन घले, नायिकामा एन्सर्ज गुरुङ छन् । राजु गुरुङ, विनु गुरुङ, डीबी गुरुङ, एनबी गुरुङ, राजेन्द्र थापा, धनु गुरुङ, सूर्या सुनुवार, सोनी गुरुङलगायत कलाकारको अभिनय र भूमिका रहेको छ । चलचित्र सम्पादन राजेन्द्र खड्काले गरेका छन् । चलचित्र बाबरी माओत्से गुरुङ फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको हो । निर्माता एवं नायिका एन्सर्ज गुरुङको यो दोस्रो चलचित्र हो । उनले यसअघि ‘प्हीरुमाला’ चलचित्र बनाएकी थिइन् ।

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

  • Photos

    Gurkha Cup 2017 (Part 2) Photos

  • Photos

    Gurkha Cup 2017 (Part 1) Photos

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment

  • Photos

    Nepalese Press Night (UK) 2017

  • Photos

    Launching of Ghan Bahadur Thapa's Musical Albums

  • Photos

    Late Min Sherchan Shok Sabha photos

More Videos

 
  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

  • Ledley King at Gurkha Cup 2017 II HD Video III

  • Milan Amatya - Fariya Choubandi (Official Video) ft. Juna Sundas, Alisha Rai

  • Lali Budhathoki in UK lll Maya Le Maryo Salaijo bhaka ll

  • Gita Paija in UK lll Barpaki ki Maya lll FNJ UK Charity Program 2017

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Riya Thapa & Esme Thapa lll Danda ra Kanda lll घन बहादुर थापा मगरको बस्ती एल्बम बाट

  • AMA- Anita Subba /संगीत हरिश माथेमा / special song for mother´s day

  • Pohor Saal ...Aruna Lama ... 1st Anniversary of Peepal Mortgages ( performance by Namlo Band )

  • Welcome to Hon. Kehsari Gharti Magar from Magar Association UK

  • Welcome to H. E. Thubwang Tenzen Rinpoche at the BCCUK, Adershot , UK

TV Programme

 
  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

  • An Interview with the oldest Mount Everest Climber Mr Min Bahadur Sherchan

  • Miss Mita kwone Gurung dancing at Kwone (Ghotane/ Ghonde) Gurung (Tamu) Samaj UK Programme 2017

  • मनै मेरो चङगा भो Man Mero Changa Bho Orginal Udaya/Manila Sotang Cover By Deepa Tamang/Mahendra Rai

  • An Interview with Singer Manoj Gurung

  • An Interview with Zuxon Coaktail Bar and Restaurant Owner Arun Pun & Prakash Gauchan

  • President of Tamu dhee UK Mr. Gyam Gurung in Everest Channel

  • An Interview with Singer Milan Amatya

Upcomming Events

  • Mardikhola Samaj UK Party
    Oak Farm School , Farnborough
    on 01-07-2017
  • Sahara UK Summer Family Camping Outing
    For £ Days ( 21st, 22nd & 23rd)
    on 21-07-2017
  • Dhampus Pariwar UK Party
    Oak Farm,Farnborough
    on 19-08-2017
  • Nepali Mela 2016
    Kempton Park
    on 27-08-2017

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions