ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

इन्टेक १९८२ ग्लोबल गोर्खा अर्गनाइजेसनको ३५औं वार्षिक भेटघाट



इन्टेक १९८२ ग्लोबल गोर्खा अर्गनाइजेसनको ३५औं वार्षिक भेटघाट

राम इजम -

लन्डन । इन्टेक १९८२ ग्लोबल गोर्खा अर्गनाइजेसनको ३५औं वार्षिक भेटघाट कार्यक्रम भव्य र सभ्यसाथ सम्पन्न भएको छ । 
गत ३ जुन शनिबारका दिन फेल्थाम कम्युनिटी कलेज लन्डनमा संस्थाका सदस्यहरुको अधिक उपस्थितिमा भेला सकिएको हो । प्रवासमा रहेर पनि आफ्नो राष्ट्र र मातृभूमिप्रति समर्पित हँुदै सच्चा नेपाली नागरिक साबित गर्दै र राष्ट्रप्रति कर्तव्यनिष्ठ बन्दै नेपाली राष्ट्रिय धुनको तरड्डसँगै औपचारिक कार्यक्रमको शुभारम्भ भएको थियो ।
कार्यक्रमलाई आकर्षण बढाउन इन्टेक १९८२ की चेली बहुप्रतिभाशाली गायिका, नायिका एवम् २००७ को नेपाल तारा बिजेता विष्णु चेम्जोङको उपस्थितिले मद्दत गरेको थियो ।
मैत्रीपूर्ण द्वौत्य सम्बन्धको इतिहास निर्माणमा गहकिलो अध्याय बोकेको गौरवशाली इन्टेक १९८२ ग्लोबल गोर्खा अर्गनाइजेसनको वार्षिकोत्सवको औपचारिक कार्यक्रम संस्थाका महासचिव राम इजमले सञ्चालन गरेका थिए । कार्यक्रममा सचिव धनकुमार तामाङले आपतकालीन तथा स्वास्थ्य र सुरक्षाबारे जानकारी दिएका थिए भने संस्थाका दिवंगत सदस्यहरुको मृतात्मालाई सधैं चिरशान्ती मिलोस भन्ने भावनाले एक मिनेट मौनधारण र श्रद्धाञ्जली अर्पण गरिएको थियो 
संस्थाकी अध्यक्ष लक्ष्मी घिसिङले कार्यक्रममा उपस्थित शारीरिक अशक्त नम्बरी र उनीहरुलाई साथ र सहयोग पु¥याउने नम्बरर्नी बहिनीहरुलाई सम्मान गरेकी थिइन् । इन्टेक १९८२ की चेली विष्णु चेम्जोङलाई सु–सम्मान कार्यक्रममा संगठनको तर्फबाट स्वागत गरिएको थियो । मन्तव्य दिनेक्रममा सल्लाहकार प्रकाश राउत, दीपक शेरचन र कनिष्ठ नम्बरी कुमार घलेहरुले संस्थाले लिएको गतिबारे सुझाव दिँदै रिक्रुट जीवनका ऐतिहासिक घटना परिघटनाहरुलाई स्मरण गराउँदै माहोलमा अर्को मिठास थपेका थिए । 
यसै गरी स्वर्गीय नम्बरी मनबहादुर थापाकी सुपुत्री पूर्णिमा भान्जीले पनि बुबाको संगठनले पु¥याएको अतुलनीय सदभाव र सहयोगलाई प्रशंसा गरेकी थिइन् । महासचिव राम इजमले नम्बरीहरुको लागि इन्टेक १९८२ पृथक् अस्तित्व बोकी इतिहासको कोसेढुंगा साबित भएको र अहिलेसम्म प्राप्त गरेको उपलब्धिहरु यही धरातलमा टेकेर सफलता हासिल गर्नुकासाथै एक ढिक्का रहनुले गौरव लागेको बताए । 
अध्यक्ष घिसिङले उपस्थितलाई स्वागत गर्दै संस्थाको नीतिगत र व्यवहारिक पक्षमा उठेका केही द्विविधाहरुलाई स्पष्ट पारिन् ।  
विगतमा नम्बरीहरुलाई परिआएको कठिन परिस्थितिलाई विविध माध्यमद्वारा सम्बोधन गरिएको र भविष्यमा पनि संगठनले निरन्तरता दिने उनको आश्वासन छ । उनले भेटघाट कार्यक्रमलाई सफल पार्न भूमिका निभाउने सहभागीलगायत अमूल्य समय दिएर विभिन्न जिम्मेवारी वहन गर्ने व्यक्तिहरुप्रति आभार वयक्त गर्दै औपचारिक कार्यक्रम बिसर्जन गरेकी थिइन् । 
कार्यक्रममा मनोरन्जन संयोजक योगेश गुरुङले दमदार प्रस्तुति दिएर मञ्च पकडमा लिए भने विष्णु चेम्जोङले आफ्नो चर्चित गीतहरु गाएकी थिइन् ।  
अन्त्यमा अध्यक्ष घिसिङद्वारा सम्पूर्ण कलाकार र भाग्य चिट्ठा बिक्री गर्न सहयोगी सहभागीहरुलाई सम्मान र धन्यवाद ज्ञापन गर्दै नेपालीको परम्पराअनुसार माइतीले चेलीलाई श्रद्धा गर्ने र उचित स्थान प्रदान गर्ने चलनलाई शिरोधार्य गर्दै नम्बरी संस्थाको गौरव बोकेको १९८२ अंकित उपहारद्वारा अतिथि कलाकार चेम्जोङलाई अभिनन्दन गरिन् ।

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

  • Photos

    Gurkha Cup 2017 (Part 2) Photos

  • Photos

    Gurkha Cup 2017 (Part 1) Photos

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment

  • Photos

    Nepalese Press Night (UK) 2017

More Videos

 
  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

  • Ledley King at Gurkha Cup 2017 II HD Video III

  • Milan Amatya - Fariya Choubandi (Official Video) ft. Juna Sundas, Alisha Rai

  • Lali Budhathoki in UK lll Maya Le Maryo Salaijo bhaka ll

  • Gita Paija in UK lll Barpaki ki Maya lll FNJ UK Charity Program 2017

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Riya Thapa & Esme Thapa lll Danda ra Kanda lll घन बहादुर थापा मगरको बस्ती एल्बम बाट

TV Programme

 
  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

  • An Interview with the oldest Mount Everest Climber Mr Min Bahadur Sherchan

  • Miss Mita kwone Gurung dancing at Kwone (Ghotane/ Ghonde) Gurung (Tamu) Samaj UK Programme 2017

  • मनै मेरो चङगा भो Man Mero Changa Bho Orginal Udaya/Manila Sotang Cover By Deepa Tamang/Mahendra Rai

Upcomming Events

  • Dhampus Pariwar UK Party
    Oak Farm,Farnborough
    on 19-08-2017
  • Nepali Mela 2017
    Kempton Park
    on 27-08-2017

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions