ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

फोनिजद्वारा क्रियाशील जनजाति पत्रकारहरुलाई दुई दिने प्रशिक्षण



फोनिजद्वारा क्रियाशील जनजाति पत्रकारहरुलाई दुई दिने प्रशिक्षण

-

काठमाडौँ (असार २) । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले राजधानीमा क्रियाशील जनजाति पत्रकारहरुलाई न्यू मिडियामा आदिवासी जनजातिको सवाल र ब्यवसायिकीकरण विषयक दुई दिने प्रशिक्षण दिएको छ । 
नेपाल आदिवासी जनजाति उत्थान प्रतिष्ठानको सहयोगमा युवा रोजगारमूलक सीप ब्यवसायिक तथा शसक्तिकरण अन्तरगत आयोजित प्रशिक्षण कार्यक्रममा विभिन्न सञ्चार माध्यमहरुमा कार्यरत २५ बढी पत्रकारहरुको सहभागिता रहेको थियो । सहभागिहरुलाई इकान्तिपुरका सम्पादक पत्रकार खिम घले तथा टीकाराम राईले प्रशिक्षण दिएका थिए । 
शुक्रबार प्रशिक्षण समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिव गोबिन्दलाल माझीले मूलुक रुपान्तरणको सम्बाहक नै पत्रकार भएकाले सिकेका कुराहरुलाई जिम्मेबार भएर ब्यवहारमा लागु गर्नुपर्ने बताए । अहिले पनि मूलधारका सञ्चारमाध्यमहरुमा जनजातिका सवालहरु उठ्न नसको भन्दै उनले भने “संविधानले प्रत्याभूत गरेका अधिकारहरुसमेत जनजातिहरुको पहुँचमा पुग्न सकेको छैन । लामो समयदेखि हुँदै आएका जनजाति आन्दोलन र तिनले प्राप्तगरेका उपलब्धि र मुद्दाहरुबारे आमजनतालाई शुसूचित गराउन जनजाति पत्रकारहरु लाग्नुपर्छ ।”  
त्यस्तै  फोनिजका अध्यक्ष डण्ड गुरुङ्गले पछिल्लो समय पत्रकारीताको क्षेत्रमा तिब्र रुपमा भइरहेको प्रतिस्पर्धा र ब्यवसायिकीकरणलाई ख्याल गर्दै समयको माग अनुसार पत्रकारहरु पनि ब्यवसायिक बन्नुपर्ने बताए । उनी पेसागत सुरक्षा र बढ्दो पलायनलाई रोक्न फोनिज सधै तयार रहेको भन्दै त्यसका लागि जनजाति पत्रकारहरुले पनि क्षमता अभिबृद्धि र पेसागत इमानदारितालाई ध्यान दिनुपर्नेमा जोड दिए । 
सहभागिहरुलाई न्यू मिडिया र त्यस क्षेत्रमा भएका अबसर, चुनौति र सम्भाबनाहरु, साइवर सेक्युरिटी, समाजिक जिम्मेदारी, नागरिक पत्रकारिता र जनजातिका बिभिन्न सवाल लागाएतका विषयमा प्रशिक्षण दिइएको थियो । 
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Kutu Ma Kutu lll Melina Rai in UK lll कुटुमा कुटु गित गाउदै lll Tamu Dhee UK Khi Lhochhar

  • Sonpal Samaj UK lll 10th Anniversary and Khi Lhochhar celebration - Part 1

  • Sagar Ale Magar & Sajan Ale Magar in UK lll Suna saili saili

  • The Vidyadhara Acharya Mahayogi Sridhar Rana Rinpoche at the Buddhist Community Centre, UK(Part - 1)

  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

TV Programme

 
  • Bima Kumari Dura in UK performance at Tamu Dhee UK Lhochhar program

  • आर के साँझमा आर के र ममता जोडी बन्दै

  • Sagar Ale Magar in UK lll Salejo Fula ko Thunga, Fewa Tal ma Dunga lll 68,266 views

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

Upcomming Events

Public Poll

अब नेपालमा को प्रधानमन्त्री बन्नुपर्छ ?

केपी ओली
शेरबहादुर देउवा
पुष्पकमल दाहाल प्रचण्ड
वा अरु कोही ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions