ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

बेलायतमा आगलागीबाट मर्नेको संख्या ३० पुग्यो



बेलायतमा आगलागीबाट मर्नेको संख्या ३० पुग्यो

-

लन्डन  (असार २) । बेलायतको लण्डनमा रहेको एउटा आवास भवनमा भएको आगलागीमा परी मृत्यु हुनेहरुको सङ्ख्या ३० पुगेको छ । महानगरपालिकाका प्रहरी प्रमुख स्टुअर्ट कुन्डीलाई उद्धृत गर्दै स्काई न्युजले तीस जनाको मृत्यु भएको समाचार लेखेको छ । 
 
प्रहरी प्रमुख कुन्डीले केही गम्भीर घाइते रहेकाले सो त्रासदीपूर्ण घटनामा परी मृत्यु हुनेहरुको सङ्ख्या अझ बढ्न सक्ने बताएका छन् । घटनामा घाइते भएका मध्ये १२ जनाको अवस्था अत्यन्त चिन्ताजनक रहेको उनले जानकारी दिए । प्रहरीले घटनाका बारेमा अनुसन्धान भइरहेको बताएपनि अहिले सम्म आगलागीको कारण र कस्ले लगाएको थियो भन्ने बारेमा केही पत्ता लाग्न सकेको छैन । 
 
शहरी खोजी तथा उद्धार संकाय र ३० जना विज्ञहरुको समूह आगलागीमा परेकाहरुको खोजी तथा उद्धारका लागि लगातार परिचालित भएका छन् । उनीहरुले आगलागीबाट भएको खण्डहर हटाउने कार्य पनि गरिरहेको अधिकारीहरुले बताएका छन् । हतियारसहित एक व्यक्ति संसद भवन अगाडीबाट पक्राउ 
 
लण्डनको संसद भवन अगाडीबाट धारिलो हतियार सहित शुक्रबार एक व्यक्ति पक्राउ परेका छन् । तर पक्राउ गरेका व्यक्तिका बारेमा भने प्रहरीले थप केही जानकारी दिएको छैन । तीन महिना अगाडी इस्लामिक स्टेट (आइएस) लडाकूहरुले आक्रमण गरेको ठाँउ नजिकैबाट उनलाई पक्राउ गरिएको हो । स्थानीय समय अनुसार विहान ११.१० मा उनलाई मध्य लण्डनमा रहेको ‘प्यालेस अफ वेष्ट मिनिस्टर’ बाट पक्राउ गरिएको अधिकारीहरुले बताएका छन् । 
 
“झण्डै तीस बर्षीय व्यक्तिलाई धारिलो हतियार सहित शंकास्पद अवस्थामा उनलाई पक्राउ गरिएको छ,” लण्डनको प्रहरी कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

More Videos

 
  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions