ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

निर्वाचनको सार्थकता



निर्वाचनको सार्थकता

-

स्थानीय तहको दोस्रो चरण निर्वाचन असार १४ गते मतदान हुँदैछ । निर्वाचनका लागि अहिले सबै दलहरु आआफ्नो पक्षमा जनमत पार्नका लागि लागिपरेकै छन् । स्थानीय तहको निर्वाचनको माहोलमा सबै दल अहिले सहभागी भएका छन् । यो सहभागिताले निर्वाचन सफल हुनेमा कुनै शंका छैन । तथापि निर्वाचनका लागि अहिले सबै किसिमको तयारी भइरहेको छ । 
स्थानीय तहको निर्वाचनका लागि पहल कदमी व्यापक बनेको छ । निर्वाचनको माहोल बनिरहेका बेला सबैले मतदान गर्ने अवसर पाउनुपर्नेमा दुइमत छैन । यो अवसर भनेको आफ्ना प्रनिनिधि तय गर्ने अवसर पनि हो । यो अवसरका लागि सबैले कुनै पनि मूल्य चुकाउँदैनन् । 
यो ऐतिहासिक अवसरमा जनता सहभागिता पनि हुँदैछन् । जनताको यो चाहना कुठाराघात भएको दुई दशक बितिसकेको छ । यो अवसरलाई आत्मसात गर्न जनता अहिले लालायित देखिएका छन् । यो सुनौलो अवसर पनि हो । यो अवसरलाई पक्कै पनि फलदायी बनाउनका लागि जनताले अवसरका रुपमा दिएको छ । जनताले आफ्नो प्रतिनिधि चयन गर्ने यो अवसरलाई कुनै पनि हालतमा गुम्न नदिने पक्षमा जनता देखिएका छन् । 
अहिले रोपाईको मौका हो । अहिले धानबाली नलाउने हो भने मंसिरमा भित्र्याउने बेलामा समस्या पर्नसक्छ । यो समस्या हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि किसानहरु जनप्रतिनिधि चयन गर्नका लागि जनता आतुर भएको देखिएको छ । यो एउटा अवसरलाई जनता गुमाउन चाहन्न भन्ने कुराको पुष्टि गरिसकेको छ । 
यो निर्वाचनमा आफूले मन पराएको प्रतिनिधि विजय गराउन सक्दा पक्कै पनि त्यसले प्रभाव राख्नसक्छ । यो अवसरलाई गुमाउन नदिनका लागि पक्कै पनि जनताले आफ्नो प्रतिनिधि चयन गर्न सक्नुपर्छ । त्यसो हुँदा मात्र जनताले सच्चा जनप्रतिनिधि चयन गर्न सक्नेछ । होइन भने अहिले सामान्य कमजोरी गर्दा पनि त्यसको असर ५ वर्षसम्म पर्ने देखिन्छ । 
निर्वाचनमा सच्चा जनप्रतिनिधि चयन गर्न सक्दा यो निर्वाचनको सार्थकता रहनेछ । त्यति मात्र होइन, यो निर्वाचनमा जनप्रतिनिधि सही र विकासप्रेमी चयन गर्न सक्दा मात्र निर्वाचनको अर्थ रहने छ । जनताले राहत पाउनेछ । गाउँ वा नगरपालिकाले विकास पाउनेछ । यो एउटा ऐतिहासिक अवसर पनि हो । यो अवसरलाई व्यवहारमा उतार्नका लागि पनि पक्कै पनि जनताले कमजोरी गर्ने छैन । जनताले यो अवसरलाई सार्थकतामा परिणत गर्नका लागि महत्वपूर्ण घडी यही हो । अवसर हो निर्वाचन ।

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions