ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

दसौं वार्षिकोत्सव मनाउँदै तमु समाज युके



 दसौं वार्षिकोत्सव मनाउँदै तमु समाज युके

एटा सम्वाददाता -

लन्डन । तमु समाज युकेले संस्था स्थापना भएको दस वर्ष पुगेको शुभअवसरमा विविध कार्यक्रमका साथ ‘दसौं वार्षिकोत्सव’ मनाउने भएको छ । 

गत आइतबार बसेको समाजको बैठकले सो निर्णय गरेको हो । बेलायतमा रहेका विभिन्न संघ संस्थाहरुलाई समेत आमन्त्रण गरी मनाउन लागेको वार्षिकोत्सवमा ब्रेन्ट काउन्सिलद्वारा हालै पाएको ‘कार्ट रुम’ अर्थात् हलको समेत उद्घाटन गर्ने भएको छ । 
बैठकले सो कार्टरुम हललाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि बाबुराम गुरुङको हल नेतृत्वमा एक व्यवस्थापन समिति गठन गरेको छ । सो हल उपलब्ध गराउनमा महत्वपूर्ण भूमिका खेलेका हाउजिङ्ग कमिटी संयोजक सुवासिं गुरुङ र हल इञ्चार्ज गुरुङको संयुक्त प्रयासमा हलको आवश्यक रंगरोगन र व्यवस्थापन गर्ने निर्णय गरेको छ । 
साथै, बैठकले आगामी ९ सेप्टेम्बर २०१७ का दिन वेम्लीमा मनाउन लागेको संस्थाको दसौं वार्षिकोत्सव कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्नका लागि केदारबहादुर गुरुङको संयोजकत्वमा एक तयारी उपसमिति गठन गरेको छ । विविध सांस्कृतिक कार्यक्रमका साथ मनाउन लागेको वार्षिकोत्सव कार्यक्रममा समाजका सदस्यहरुलाई निःशुल्क खानाको व्यवस्था गर्ने निर्णय 
गरेको छ । 
समाजका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा बसेको बैठकमा कोषाध्यक्ष उदय गुरुङले आय–व्यय प्रस्तुत गरेका थिए भने महासचिव ज्ञान गुरुङले बैठक सञ्चालन गरेका थिए ।
समाज सन् २००७ सालको ३० सेप्टेम्बरका दिन लन्डनमा स्थापना भएको समाजका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले जानकारी दिए ।  

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

  • Photos

    Gurkha Cup 2017 (Part 2) Photos

  • Photos

    Gurkha Cup 2017 (Part 1) Photos

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment

  • Photos

    Nepalese Press Night (UK) 2017

More Videos

 
  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

  • Ledley King at Gurkha Cup 2017 II HD Video III

  • Milan Amatya - Fariya Choubandi (Official Video) ft. Juna Sundas, Alisha Rai

  • Lali Budhathoki in UK lll Maya Le Maryo Salaijo bhaka ll

  • Gita Paija in UK lll Barpaki ki Maya lll FNJ UK Charity Program 2017

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Riya Thapa & Esme Thapa lll Danda ra Kanda lll घन बहादुर थापा मगरको बस्ती एल्बम बाट

  • AMA- Anita Subba /संगीत हरिश माथेमा / special song for mother´s day

  • Pohor Saal ...Aruna Lama ... 1st Anniversary of Peepal Mortgages ( performance by Namlo Band )

  • Welcome to Hon. Kehsari Gharti Magar from Magar Association UK

TV Programme

 
  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

  • An Interview with the oldest Mount Everest Climber Mr Min Bahadur Sherchan

  • Miss Mita kwone Gurung dancing at Kwone (Ghotane/ Ghonde) Gurung (Tamu) Samaj UK Programme 2017

  • मनै मेरो चङगा भो Man Mero Changa Bho Orginal Udaya/Manila Sotang Cover By Deepa Tamang/Mahendra Rai

  • An Interview with Singer Manoj Gurung

  • An Interview with Zuxon Coaktail Bar and Restaurant Owner Arun Pun & Prakash Gauchan

  • President of Tamu dhee UK Mr. Gyam Gurung in Everest Channel

Upcomming Events

  • Sahara UK Summer Family Camping Outing
    For £ Days ( 21st, 22nd & 23rd)
    on 21-07-2017
  • Dhampus Pariwar UK Party
    Oak Farm,Farnborough
    on 19-08-2017
  • Nepali Mela 2016
    Kempton Park
    on 27-08-2017

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions