ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

फेरि विहे गर्दै करिश्मा



फेरि विहे गर्दै करिश्मा

-

करिब दस वर्षअघि उद्योगी सञ्जय कपुरसँग गाँसिएको लगनगाँठो फुस्किएपछि बलिउड अभिनेत्री करिश्मा कपुर एक्लै परेकी थिइन् । उनका पूर्वपति सञ्जयले भने अर्को बिहे गरिसकेका छन् । अहिले आएर भने करिश्माले पनि दोस्रो विहेको कुरा आएको छ । 
भारतीय समाचारमाध्यमहरुका अनुसार करिश्माले चाँडै नै प्रेमी सन्दीप तोषनीवालसँग विवाह गर्न लागेकी हुन् । उनीहरुको विवाह अदालतको फैसलाले अड्काएको बताइएको छ । 
सन्दीपकी पहिली श्रीमतीसँग छोडपत्रका लागि अदालतले आगामी जुलाई २१ मा सुनुवाइ गरेपछि करिश्मा र सन्दीपले विवाह गर्ने छन् । 
करिश्मा र सन्दीपले आधिकारीकरुपमा सम्बन्ध नस्वीकारे पनि उनीहरुलाई धेरै पटक पारिवारिक जमघटमा निकट भएको देखिएका छन् । समाचारमाध्यमहरुले सन्दीपले चाँडै करिश्मालाई विवाहको प्रस्ताव गर्न लागेको पनि उल्लेख गरेको छ ।
मोदीको बायोपिक बन्दै बलिउडमा अहिले बायोपिकको बाढी नै आइरहेको छ । यही क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि पनि फिल्म बनाउने तयारी चलिरहेको छ ।
अब मोदीको बायोपिक बनाउने भएपछि त्यसको लीड भूमिका कस्ले पाउला भन्ने चासो हुने नै भयो । 
यसअघि मोदीको भूमिकाका लागि परेश रावल, अनुपम खेर, भिक्टर बेनर्जी जस्ता नामहरु चर्चामा थिए । तर, अहिले एकाएक अक्षय कुमारले यो भूमिका निभाउने सम्भावना बढेको छ ।
भारतीय जनता पार्टीका नेता तथा अभिनेता शत्रुधन सिन्हाका अनुसार अक्षय भारतका मिस्टर क्लिन हुन् । त्यसैले मोदीको रोल उनलाई नै सुट गर्छ । यता, सेन्ट्रल बोर्ड अफ फिल्म सर्टि्फिकेसनका चेयरपर्सन पहलाज निहलानीको भनाइ पनि मोदीको भूमिकामा अक्षयभन्दा उत्तम अर्को कलाकार हुन सक्दैन । अक्षय चाँडै नै ‘ट्वाइलेट एक प्रेमकथा’ मार्फत दर्शकमाझ आउँदैछन् । अहिले उनी सो फिल्मको प्रमोसनमा व्यस्त छन् । 
यही क्रममा हालै उनले प्रधानमन्त्री मोदीसँग पनि भेट गरेका थिए । अक्षय मोदीका एक फ्यान पनि हुन् ।

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions