ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

बहुप्रतिभाकी खानी पवित्र गुरुङ



बहुप्रतिभाकी खानी पवित्र गुरुङ

-

विद्यार्थी जीवनदेखि नै तमु प्ये ल्हु संघमा लागेकी पवित्र गुरुङको दैनिकी आजभोलि झनै ब्यस्त बनेको छ । गत वैशाख ९ गते सम्पन्न भएको केन्द्रीय युवा समितिको महाधिवेशनबाट महासचिवमा निर्वाचित भएपछि संस्थाको जिम्मेवारीसँगै उनको व्यस्तता थपिएको हो । क्होला सोथर गाउँपालिका ४ भुजुङ लमजुङमा बाबा नरबहादुर गुरुङ र आमा डम्मरकुमारी गुरुङको कोखबाट वि.सं २०४८ भदौमा पवित्रको जन्म भएको हो । कक्षा १ देखि १० सम्म पोखराको भद्रकाली उच्च माध्यमिक विद्यालयबाट उत्तीर्ण गरेका कलाकार पवित्र पृथ्वीनारायण क्याम्पस पोखरामा व्याचलर पास गरी मास्टर डिग्री मेजर अंग्रेजी विषयमा अध्यनरत छिन् ।
000
पढाई सँगसँगै अक्सफोर्ड बोडीङ्ग स्कुलमा ५ वर्ष अध्यापन गराइन् भने हाल गाउँ चिनारी म्यूजिक भिडियो, भकारी नृत्य पाठशाला र गुरुङ चलचित्रहरुमा समेत नृत्य निर्देशकको रुपमा रहेकी छन् । विगत ८ वर्षदेखि तमु प्ये ल्हु संघमा आवद्ध रही युवाको उद्देश्य र प्रचार प्रसारको लागि विभिन्न ठाउँहरुमा सांंस्कृतिक, धार्मिक र सामाजिक कार्यक्रममा सहभागी जनाइसकेकी छन् । यसका अलावा गुरुङ फिल्म एसोसिएसन नेपालको केन्द्रीय सदस्यमा छिन् । 
000
उनले आफ्नो कलाकारिता जीवनमा हङकङद्वारा आयोजित तमु सांस्कृतिक साँझ–२, २०११ र तमु सांस्कृतिक साँझ–३ २०१५ हङकङमा समेत दुई पटक बेजोड़ नृत्य प्रस्तुत गरी दर्शकको मन जित्न सफल भइसकेकी छन् । अब चाँड़ै नै तमु प्ये ल्हु संघ युकेले आयोजना गर्न लागेको ‘तमु सांस्कृतिक साँझ युके’को लागि एकदमै उत्सुकता साथ सहभागी हुने उनको तयारी छ । युकेको कार्यक्रममा आफूसहित ६ जना कलाकारहरुबाट प्ये ल्हु वादी तथा सम्पूर्ण तमु एवम् गैरतमुहरुलाई तमुको मौलिक संस्कृति र अन्य सकारात्मक सन्देश दिने सक्दो प्रयास गर्ने उनले बताइन् । 
ooo
आज विश्वमा नयाँनयाँ प्रविधिको विकाससँगै नयाँ युगमा लम्किँदा अनी हाम्रो नयाँ पुस्ता पनि त्यतैतिर आकर्षित भैरहँदा कतै भोलि गएर हाम्रो समुदायको धर्म, संस्कृति अनी पहिचानहरु ती प्रविधिको प्रभावले लोप हुन सक्नेमा  सबैले चिन्ता गर्नुपर्ने बेला गाउँ गाउँमा तमु जातिका भेषभूषाहरु धेरैले लगाउन छोडीसकेका छन् । अहिले विदेशी पोसाक तमु जातिको नयाँ पुस्ताको रोजाई बनेको छ । अर्को दुःखलाग्दो कुरा के छ भने, अहिलेको पुस्ताले तमु भाषा बोल्न र सिक्न छाडेका छन् । त्यसकै निम्ति आफूले यसप्रकारको कुरा सबै तमुहरुलाई परम्परादेखि चलिआएको आफ्ना मौलिकपनको संरक्षण गरी आफ्नो लक्ष्यलाई आत्मसात गरी अघि बढ्नुपर्छ भन्दै समस्त युवाहरुले आ–आफ्नो पक्षबाट लाग्नुपर्ने पवित्रको भनाइ रहेको छ । 
प्रस्तुति : पुनम गुरुङ

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

  • Photos

    Gurkha Cup 2017 (Part 2) Photos

  • Photos

    Gurkha Cup 2017 (Part 1) Photos

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment

  • Photos

    Nepalese Press Night (UK) 2017

More Videos

 
  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

  • Ledley King at Gurkha Cup 2017 II HD Video III

  • Milan Amatya - Fariya Choubandi (Official Video) ft. Juna Sundas, Alisha Rai

  • Lali Budhathoki in UK lll Maya Le Maryo Salaijo bhaka ll

  • Gita Paija in UK lll Barpaki ki Maya lll FNJ UK Charity Program 2017

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Riya Thapa & Esme Thapa lll Danda ra Kanda lll घन बहादुर थापा मगरको बस्ती एल्बम बाट

  • AMA- Anita Subba /संगीत हरिश माथेमा / special song for mother´s day

  • Pohor Saal ...Aruna Lama ... 1st Anniversary of Peepal Mortgages ( performance by Namlo Band )

  • Welcome to Hon. Kehsari Gharti Magar from Magar Association UK

TV Programme

 
  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

  • An Interview with the oldest Mount Everest Climber Mr Min Bahadur Sherchan

  • Miss Mita kwone Gurung dancing at Kwone (Ghotane/ Ghonde) Gurung (Tamu) Samaj UK Programme 2017

  • मनै मेरो चङगा भो Man Mero Changa Bho Orginal Udaya/Manila Sotang Cover By Deepa Tamang/Mahendra Rai

  • An Interview with Singer Manoj Gurung

  • An Interview with Zuxon Coaktail Bar and Restaurant Owner Arun Pun & Prakash Gauchan

  • President of Tamu dhee UK Mr. Gyam Gurung in Everest Channel

Upcomming Events

  • Sahara UK Summer Family Camping Outing
    For £ Days ( 21st, 22nd & 23rd)
    on 21-07-2017
  • Dhampus Pariwar UK Party
    Oak Farm,Farnborough
    on 19-08-2017
  • Nepali Mela 2016
    Kempton Park
    on 27-08-2017

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions