ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

राज्य र राज्य संयन्त्र दलितहरुप्रति सकारात्मक हुन सकेको छैन : प्रचण्ड



राज्य र राज्य संयन्त्र दलितहरुप्रति सकारात्मक हुन सकेको छैन : प्रचण्ड

-

काठमाडौं (असार २४)। पूर्वप्रधानमन्त्री एवं ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टी र जनयुद्ध नभएको भए महिला, दलित, जनजाति, मधेशी लगायतका समुदाय अपमानित भइरहनुपर्ने स्थिति हुने बताएका छन् ।
दलित अगुवा पदम् सुन्दासलाई बहराइनको राजदूतमा नियुक्त गरेकोमा अध्यक्ष प्रचण्डलाई अभिनन्दन गर्न परियार सेवा समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘पुरानो समाज र राजनीतिक दलहरु दलित, महिला, जनजाति, मधेशी लगायतका उत्पीडितहरुलाई मान्छे नै मान्दैनथे । माओवादीले उत्पीडितहरुको अधिकारको कुरा गर्दा निकै ठूलो विरोध गरियो । माओवादीले जनयुद्ध नलडेको भए र उत्पीडितहरुको पक्षमा संघर्ष नगरेको भए क्षमता भएर पनि उनीहरु राज्यको नीति निर्माणको अधिकारबाट बिमूख हुन्थे । समाजमा यति ठूलो परिवर्तन आइसक्दा पनि अझै राज्य र राज्य संयन्त्र दलितहरुप्रति सकारात्मक हुन सकेको छैन ।’
अध्यक्ष प्रचण्डले आफू निरन्तर उत्पीडितहरुको पक्षमा रहेको बताए । प्रचण्डले भने, ‘म निरन्तर उत्पीडितहरुको पक्षमा छु । म र मेरो पार्टीको निरन्तरको प्रयास र संघर्षपछि महिला नै राष्ट्रपति, प्रधानन्यायाधीश र सभामूख हुनुभएको छ । गणतन्त्र आएपछि संसदमा ठूलो संख्यामा उत्पीडित समुदायका प्रतिनिधिहरु आउनुभयो । अहिले पदम् सुन्दासजी राजदूत हुनुभएको छ । यो पनि माओवादी पार्टीको उत्पीडित जाति र समुदायप्रतिको प्रतिवद्दताको प्रतिफल नै हो ।’
 
कार्यक्रममा प्रचण्डले जनुयद्धमा दलितहरुको ठूलो संख्यमा बलिदानी नगरेको भए नेपालमा गणतन्त्र स्थापना नै चुनौतिपूर्ण हुने बताए । परियार सेवा समाजका अगुवाहरुले नेपालमा गणतन्त्र स्थापना गर्न, समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्था गर्न, दलित लगायतका उत्पीडित जाति र समुदायलाई नीति निर्माणको तहमा लैजान विशेष भूमिका खेलेको भन्दै अध्यक्ष प्रचण्डलाई अभिनन्दन गरिएको थियो । कार्यक्रममा राजदूत पदम् सुन्दासलाई सम्मान गरिएको थियो ।
 
 
 
 
 
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

  • Photos

    Gurkha Cup 2017 (Part 2) Photos

  • Photos

    Gurkha Cup 2017 (Part 1) Photos

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment

  • Photos

    Nepalese Press Night (UK) 2017

More Videos

 
  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

  • Ledley King at Gurkha Cup 2017 II HD Video III

  • Milan Amatya - Fariya Choubandi (Official Video) ft. Juna Sundas, Alisha Rai

  • Lali Budhathoki in UK lll Maya Le Maryo Salaijo bhaka ll

  • Gita Paija in UK lll Barpaki ki Maya lll FNJ UK Charity Program 2017

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Riya Thapa & Esme Thapa lll Danda ra Kanda lll घन बहादुर थापा मगरको बस्ती एल्बम बाट

  • AMA- Anita Subba /संगीत हरिश माथेमा / special song for mother´s day

  • Pohor Saal ...Aruna Lama ... 1st Anniversary of Peepal Mortgages ( performance by Namlo Band )

  • Welcome to Hon. Kehsari Gharti Magar from Magar Association UK

TV Programme

 
  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

  • An Interview with the oldest Mount Everest Climber Mr Min Bahadur Sherchan

  • Miss Mita kwone Gurung dancing at Kwone (Ghotane/ Ghonde) Gurung (Tamu) Samaj UK Programme 2017

  • मनै मेरो चङगा भो Man Mero Changa Bho Orginal Udaya/Manila Sotang Cover By Deepa Tamang/Mahendra Rai

  • An Interview with Singer Manoj Gurung

  • An Interview with Zuxon Coaktail Bar and Restaurant Owner Arun Pun & Prakash Gauchan

  • President of Tamu dhee UK Mr. Gyam Gurung in Everest Channel

Upcomming Events

  • Sahara UK Summer Family Camping Outing
    For £ Days ( 21st, 22nd & 23rd)
    on 21-07-2017
  • Dhampus Pariwar UK Party
    Oak Farm,Farnborough
    on 19-08-2017
  • Nepali Mela 2016
    Kempton Park
    on 27-08-2017

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions