ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

प्राधिकरणद्वारा केन्द्रमा दर्ता भएका सबै गुनासो फछ्यौट, ३१ वटै जिल्लाका लाभग्राहीको टुंगो लाग्यो



प्राधिकरणद्वारा केन्द्रमा दर्ता भएका सबै गुनासो फछ्यौट, ३१ वटै जिल्लाका लाभग्राहीको टुंगो लाग्यो

-

काठमाडौं (असार २५) । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प अति प्रभावित १४ जिल्लाबाट प्राप्त पुनर्निर्माणसम्बन्धी केन्द्रमा दर्ता भएका सबै गुनासो फछ्यौट गरेको छ । ती जिल्लाबाट केन्द्रमा दर्ता भएका २ लाख ७ हजार ८ सय ६१ गुनासामध्ये फस्र्योट हुन बाँकी ३१ हजार ९ सय ७९ गुनासोको आज बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले टुंगो लगाएको हो । 
आइतबार फछ्यौट भएका गुनासोबाट ३ हजार ८ सय ९८ घरधुरी लाभग्राही सूचिमा परेका छन् भने १२ हजार ६ सय २८ घरधुरीको छुट सर्वेक्षण गर्ने निर्णय भएको छ । त्यसैगरी १५ हजार ४ सय ५३ घरधुरीको स्थलगत निरीक्षण गर्ने निर्णय भएको प्रवक्ता यमलाल भूसालले जानकारी दिए । 
प्राधिकरणले अहिलेसम्म सम्बोधन गरेका गुनासोमध्येबाट ३५ हजार २ सय २९ घरधुरी लाभग्राही सूचिमा परेका छन् । ४५ हजार ८ सय ९ को छुट सर्वेक्षण तथा ७५ हजार ९ सय १० को स्थलगत निरीक्षणका लागि निर्णय भएको छ । 
छुट सर्वेक्षणका लागि दोलखा र नुवाकोटमा इञ्जिनियर परिचालित भइरहेको छ भने अन्य सवै जिल्लाहरुमा छुट सर्वेक्षण गर्न प्राधिकरणले ३ सय इन्जिनियरलाई तालिमसहित परिचालन गर्ने तयारी गरेको छ । 
अबदेखि निजी आवास सम्बन्धी गुनासो सम्वोधन स्थानीय तहबाट गर्नेगरी प्राधिकरणले गुनासो व्यवस्थापन सम्बन्धी कार्यविधि पारित गरि कार्यान्वयनका लागि स्थानीय तहमा पत्राचार समेत गरिसकेको छ । 
प्राधिकरणले १४ जिल्लाका निजी आवाससम्बन्धी गुनासोलाई आगामी भदौ मसान्तभित्र टुंगो लगाउने गरी काम गर्न स्थानिय तहलाई निर्देशन पनि दिइसकेको छ । 
३१ जिल्लाकै लाभग्राहीको पनि टुंगो लाग्यो 
आइतवार बसेको कार्यकारी समितिको वैठकले लमजुङ र सोलुखुम्बुका १६ सय २५ लाभग्राहीको नाम स्वीकृत गरेको छ । हिमपातका कारण यी दुईवटा जिल्लाका चारवटा गाविसको सर्वेक्षण गर्न केही समय ढिला भएको थियो । 
आइतबार भएको स्वीकृतिसँगै ३१ जिल्लाका प्रारम्भिक सर्वेक्षणबाट लाभग्राहीको सुचीमा सिफारिस भएकाको संख्या ७ लाख ६१ हजार ५ सय ३२ पुगेको छ । साथै प्रवलीकरण लाभग्राहीको संख्या हालसम्म १९ हजार ८ सय ६६ छ । प्रवलीकरणका लागि लाभग्राहीले एक लाख रुपैया अनुदान पाउने व्यवस्था छ ।
 
निर्देशक समितिमा तीनवटा सिफारिस 
प्राधिकरण कार्यकारी समितिको बैठकले आगामी असार २८ गते बस्ने निर्देशक समितिको बैठकमा पेस गर्न तीनवटा प्रस्ताव पनि पारित गरेको छ । प्राधिकरणको निर्देशक समतिको अध्यक्ष प्रधानमन्त्री छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्रीमा भएयता पहिलोपटक निर्देशक समितिको बैठक बस्दै छ । आगामी आर्थिक वर्ष २०७४÷७५ को प्राधिरकणको बजेट, प्राधिकरणको केन्द्रको संरचनामा परिवर्तन एवम् भूकम्प कम प्रभावित जिल्लामा जिल्ला समन्वय सचिवालयको कार्यालय खोल्ने एजेण्डा निर्देशक समितिको बैठकमा पेस गर्दैछ । त्यस्तै, बैठकमा पेस गर्ने आगामी आर्थिक वर्षको विस्तृत कार्ययोजनासमेत पारित गरेको छ । निर्देशक समितिले यी एजेण्डा पारित गरेपछि कार्यान्वयनमा जान्छन् । 
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions