ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

सत्ता पक्ष र राजपाबीच स‌ंविधान संशोधन विषयमा छलफल



सत्ता पक्ष र राजपाबीच स‌ंविधान संशोधन विषयमा छलफल

-

काठमाडौं (असार २७) । संविधान संशोधन विधेयकका विषयमा छलफल गर्न बसेको नेपाली कांग्रेस, माओवादी केन्द्र र राजपाका नेताहरुको बैठक सम्पन्न भएको छ ।
मंगलबार बेलुका प्रधानमन्त्री शेरबहादुर देउवाको आब्हानमा बालुवाटारमा बसेको बैठकमा संविधान संशोधन विधेयकका विषयमा कुराकानी भएको थियो । बैठकमा सत्तारुढ दलका नेताहरुले मंगलबार बिहान प्रमूख प्रतिपक्षी दलका नेताहरुसँग भएको कुराकानीबारे राजपाका नेताहरुलाई जानकारी गराएका थिए ।
बैठकमा सत्तारुढ दलका नेताहरुले संविधान संशोधन विधेयक अगाडि बढाउन सरकार तयार रहेको जानकारी दिँदै तेस्रो चरणको स्थानीय निर्वाचनमा प्रतिवद्धता जनाउन राजपाका नेताहरुलाई आग्रह गरेका थिए । नेताहरुले बिहान प्रमूख प्रतिपक्षी दलका नेताहरु संविधान संशोधनको प्रस्तावमा छलफल गर्न सकारात्मक रहेको राजपाका नेताहरुलाई जानकारी दिँदै अन्तर्वस्तुमा भने छलफल गर्न बाँकी रहेको बताएका थिए ।
बैठकमा राजपाका नेताहरुले तेस्रो चरणको स्थानीय तह निर्वाचनमा भाग लिन आफूहरु सकारात्मक रहे पनि संविधान संशोधन, मधेश आन्दोलनका क्रममा आफ्ना नेता, कार्यकर्तामाथि लगाइएको मुद्धा फिर्ता, २ नम्वर प्रदेशमा स्थानीय तहको संख्या थप लगायतका विषयमा सरकार थप लचिलो हुनुपर्ने विचार राखेका थिए । बैठकले थप छलफल गरेर संविधान संशोधन विधेयकबारे निर्णय पुग्ने निर्णय लिएको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राजपा संयोजक महन्त ठाकुर लगायतका शीर्ष नेताहरु सहभागी थिए । 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions