ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

‘तमु सांस्कृतिक साँझ’मा ममता



‘तमु सांस्कृतिक साँझ’मा ममता

-

नेपाली कला र संस्कृतिको उद्गम थलो गण्डक क्षेत्रअन्तर्गत पोखरामा आफूलाई नृत्यकारको रुपमा उभ्याउन सफल ममता गुरुङले ‘तमु सांस्कृतिक साँझ’ लन्डनमा प्रस्तुति दिने तयारीमा रहेको बताएकी छन् । ममता गुरुङ सुन्दर नृत्य त गर्छिन् नै, साथसाथै सबैसँग सहजै घुलमिल हुने उनको स्वभाव छ । २०४७ वैशाख १४ गते मनबहादुर गुरुङ तथा पार्वती गुरुङको कोखबाट कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं. १० घान्द्रुकमा ममताको जन्म भएको हो । हाल पोखरा बगरमा स्थायी बसोबास गर्दै आएकी ममताले राष्ट्रिय उच्च माध्यमिक विद्यालय पोखराबाट कक्षा १२ सम्मको अध्ययन गरेकी छिन् । भविष्यमा समाजसेवा गर्ने र सफल व्यवसायी बन्ने लक्ष्य बोकेकी ममताले आप्mनो जन्मभूमि घान्द्रुक गाउँमा परिवारको साथमा हिलसाइड प्याराडाइज लज एन्ड रेस्टुरेन्ट सञ्चालन गर्दै आएकी छन् । 
विद्यार्थीकालमा एउटा कलाकारको रुपमा आप्mनो नृत्य प्रस्तुत् गर्ने क्रममा तमु प्ये ल्हु संघ पोखरासँग नजिक हुन पुगेकी ममता पछि सो संघको युवा समितिको साधारण सदस्य बनिन् । तमु प्ये ल्हु संघको उद्देश्य र अभियानको बारेमा बुभ्mदै गएपछि उनी कला क्षेत्रलाई सधैं माया गरिरहने सोच बनाइन् । हाल उनी तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिको सक्रिय सदस्य पनि हुन् । विगत ११ वर्षदेखि संघमा आबद्ध हुँदै आएकी ममताले सन् २०११ र २०१५ मा तमु प्ये ल्हु संघ हङकङ शाखाको आयोजनामा सम्पन्न बृहत् सांस्कृतिक कार्यक्रममा दुई पटकसम्म भाग लिन हङकङ जाने मौका पाइन् । संघको तर्फबाट देशविदेशमा आप्mनो कुशल नृत्य प्रस्तुत् गरिसकेकी ममताले तमु प्ये ल्हु संघ यूकेले लन्डनमा आयोजना गर्न लागेको ‘तमु सांस्कृतिक साँझ’मा भाग लिन छिट्टै बेलायत जाँदैछिन् ।  
युवा समिति तमु प्ये ल्हु संघको एउटा भ्रातृ संगठन रहेको बुझेकी ममता तमु भाषा, धर्म, संस्कृतिको प्रचार प्रसार र जगेर्ना गर्ने संघको मुख्य उद्देश्य भएको र सो उद्देश्यलाई गन्तव्यसम्म पु¥याउन युवाहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिन्छिन् । धेरै संख्यामा सदस्यहरु आवद्ध रहेको युवा समितिका सबै युवाहरुले सक्रिय रुपमा आ–आप्mनो दायित्व निभाइरहेको उनी बताउँछिन् । युवाहरुको जोश, जाँगर र भूमिकालाई मध्यनजर राख्दै संघले संस्थामा आबद्ध सदस्य एवं कलाकारहरुलाई प्रशस्त अवसर प्रदान गरेकोमा खुसी व्यक्त गर्छिन् । युवा समितिका सदस्यहरु कोही चलचित्रमा चर्चित भए, कोही विदेश गए त कोही समयसँगै बिस्तारै समितिबाट हट्दै गए तापनि केही युवाहरु अहिलेसम्म पनि संस्थाको अभियान, विकास र उत्थानमा जुटिरहेको बताउँदै तमु प्ये ल्हु संघबाट जुन नाम, इज्जत र सम्मान पाइएको छ, त्यसलाई जहाँ जुन स्थानमा पुगे पनि युवाहरुले बिर्सन नहुने ममता बताउँछिन् । 
प्रस्तुति : पुनम गुरुङ/पोखरा 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

  • Photos

    Gurkha Cup 2017 (Part 2) Photos

  • Photos

    Gurkha Cup 2017 (Part 1) Photos

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment

  • Photos

    Nepalese Press Night (UK) 2017

More Videos

 
  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

  • Ledley King at Gurkha Cup 2017 II HD Video III

  • Milan Amatya - Fariya Choubandi (Official Video) ft. Juna Sundas, Alisha Rai

  • Lali Budhathoki in UK lll Maya Le Maryo Salaijo bhaka ll

  • Gita Paija in UK lll Barpaki ki Maya lll FNJ UK Charity Program 2017

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Riya Thapa & Esme Thapa lll Danda ra Kanda lll घन बहादुर थापा मगरको बस्ती एल्बम बाट

  • AMA- Anita Subba /संगीत हरिश माथेमा / special song for mother´s day

  • Pohor Saal ...Aruna Lama ... 1st Anniversary of Peepal Mortgages ( performance by Namlo Band )

  • Welcome to Hon. Kehsari Gharti Magar from Magar Association UK

TV Programme

 
  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

  • An Interview with the oldest Mount Everest Climber Mr Min Bahadur Sherchan

  • Miss Mita kwone Gurung dancing at Kwone (Ghotane/ Ghonde) Gurung (Tamu) Samaj UK Programme 2017

  • मनै मेरो चङगा भो Man Mero Changa Bho Orginal Udaya/Manila Sotang Cover By Deepa Tamang/Mahendra Rai

  • An Interview with Singer Manoj Gurung

  • An Interview with Zuxon Coaktail Bar and Restaurant Owner Arun Pun & Prakash Gauchan

  • President of Tamu dhee UK Mr. Gyam Gurung in Everest Channel

Upcomming Events

  • Sahara UK Summer Family Camping Outing
    For £ Days ( 21st, 22nd & 23rd)
    on 21-07-2017
  • Dhampus Pariwar UK Party
    Oak Farm,Farnborough
    on 19-08-2017
  • Nepali Mela 2016
    Kempton Park
    on 27-08-2017

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions