ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

स्थापित लेखिका बन्ने अठोट लिएकी छु



स्थापित लेखिका बन्ने अठोट लिएकी छु

-

शान्ति लिम्बू स्वभावैले शान्त छिन् । करिस्मा डान्स एन्ड फिटनेस सेन्टरको कोरियोग्राफर, मनोक्रान्ति योग, ध्यान र प्रणायाममा निरन्तर समय दिँदै आएकी एक कुशल साधिका पनि हुन् उनी । कम्प्युटर इन्जिनियरिङ्गमा स्नातक उत्तीर्ण गरिसकेकी शान्ति हाल विजनेसमा मास्टर्स गर्दैछिन् । किरात याक्थुङ्ग चुम्लुङ्ग रसमुर शाखाकी उपाध्यक्षको अनुभव लिइसकेकी शान्ति सामाजिक काममा पनि त्यत्तिकै सक्रिय छिन् । 
बुबा भूतपूर्व गोर्खा सैनिक श्यामबहादुर खिम्दिङ्ग लिम्बू तथा सुनमाया लिम्बूको कोखबाट झापाको महाभारामा जन्मिएकी शान्ति काठमाडौंमा हुर्किन् र बढीन् । विगत एक दशकदेखि श्रीमान् छवि सेलिङ्ग र छोरी चेरिसासँग बेलायत बस्दै आएकी शान्ति साहित्य र संस्कृतिप्रति अत्यन्तै अध्ययनशील छिन् । लाहुरे संस्कृति, डायस्पोरिक समाज र नेपाली महिलाहरुले भोग्नुपरेका सामाजिक तथा नीतिगत अप्ठेराहरुसंग परिचित शान्तिले हालै ‘मिलीजुली’ नामक उपन्यास पाठकमाँझ पस्केकी छिन् । नेपाली साहित्यमा अर्थपूर्ण उपस्थिति र योगदान पु¥याउने उद्देश्यले ‘मिलीजुली’ नामक उपन्यास लेखनबाट नेपाली साहित्यमा डेब्यू गरेकी शान्तिसँग एभरेष्ट टाइम्सका लागि नगेन्द्र नेम्वाङ्गले गरेको छोटो कुराकानी ।
शान्तिजी, सेवारो । हालै पाठकमाँझ ‘मिलीजुली’ उपन्यास पस्कनुभएकोमा बधाई छ । 
धन्यवाद । 
उपन्यास लेख्ने प्रेरणा कहाँबाट पाउनुभयो ?   
सानै उमेरदेखि साहित्य कोर्ने मेरो रुची भएकोले र विदेशमा रहेर पनि नेपाल आमालाई केही योगदान दिन सकुँ भने चाहनाले यो आख्यान तयार पारेकी हुँ । यसको मुख्य उद्देश्य भनेको समाजप्रति सकारात्मक सन्देश जाओस् र समाज परिवर्तनमा सहयोग पुगोस् भन्ने नै हो । 
मिलीजुली नाम नै किन रोज्नुभयो ? 
मिली र जुली दुईजना पात्रहरु हुन् । मिलीजुली स्वंयम् सकारात्मक शब्द हो । सकारात्मक सन्देश समाजप्रति उजागर होस् भनेर नै उपन्यासको नाम मिलीजुली राखिएको हो । 
मिलीजुली तयार पार्न कति समय लाग्यो ?
लगभग पाँचवर्ष । 
बेलायतको व्यस्त जीवनमा मिलीजुली लेख्ने समय कसरी मिलाउनु भयो ? 
ईच्छा शक्ति हो । इच्छा भएमा समय आफैं निस्कन्छ । 
तपाईको परिवारमा अरु पनि लेखिका छन् कि ? 
खिम्दीङ्ग परिवारमा मिलीजुली नै पहिलो प्रयास हो । 
मिलीजुली विमोचन पछिको अनुभव ?
राम्रो प्रतिक्रिया आइरहेको छ । संसारभरिबाट हजारौं टेक्स्ट म्यासेजहरु आइरहेको छ । मिलीजुलीले सोचेको भन्दा बढी नै सम्मान पाइरहेको छ । 
तपाईको भावी योजना ? 
अर्को पुस्तक लेखनको तयारी सुरु भइसकेको छ । साहित्यलाई नै निरन्तरता दिँदै १० वर्षभित्र स्थापित लेखिका बन्ने अठोट लिएकी छु । करिब ३/४ वटा पुस्तक पाठकसमक्ष पस्कने योजना बुनेकी छु । र, नेपालीमा मात्र होइन, केही कृति अंग्रेजीमा समेत प्रकाशन गर्नेछु । 
लेखक बन्न चाहने नयाँ पुस्तालाई के सुझाव दिनुहुन्छ ? 
अरुले केही भन्ला कि भन्ने कुरामा नअलमली आत्मविश्वासका साथ लेख्न सक्छु भनेर सुरु गर्न सल्लाह सुझाव दिन चाहन्छु  । 
मिलीजुलीले समाजमा कस्तो सन्देश दिन खोजेको छ ?
विशेष गरी ‘मिलीजुली’ले महिलाहरुलाई प्रोत्साहन दिने खालका सकारात्मक सन्देश दिन खोजिएको छ । यसले महिलाहरुमा अलिकति भए पनि परिवर्तन ल्याउन सक्छ भन्ने विश्वास लिएकी छु । 
अन्त्यमा केही भन्न चाहनुहुन्छ कि ?  
अन्त्यमा जजस्ले मेरो पहिलो प्रयास ‘मिलीजुली’ पढ्नुभयो, सबैलाई धन्यवादसहित सुझाव, सल्लाह र प्रतिक्रिया दिनहुन अनुरोध गर्न चाहन्छु । र, जस्ले पढ्नु भएको छैन, एकपटक पढिदिनहुन अनुरोध छ ।
 
 
 
 
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

  • Photos

    Gurkha Cup 2017 (Part 2) Photos

  • Photos

    Gurkha Cup 2017 (Part 1) Photos

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment

  • Photos

    Nepalese Press Night (UK) 2017

More Videos

 
  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

  • Ledley King at Gurkha Cup 2017 II HD Video III

  • Milan Amatya - Fariya Choubandi (Official Video) ft. Juna Sundas, Alisha Rai

  • Lali Budhathoki in UK lll Maya Le Maryo Salaijo bhaka ll

  • Gita Paija in UK lll Barpaki ki Maya lll FNJ UK Charity Program 2017

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Riya Thapa & Esme Thapa lll Danda ra Kanda lll घन बहादुर थापा मगरको बस्ती एल्बम बाट

  • AMA- Anita Subba /संगीत हरिश माथेमा / special song for mother´s day

  • Pohor Saal ...Aruna Lama ... 1st Anniversary of Peepal Mortgages ( performance by Namlo Band )

  • Welcome to Hon. Kehsari Gharti Magar from Magar Association UK

TV Programme

 
  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

  • An Interview with the oldest Mount Everest Climber Mr Min Bahadur Sherchan

  • Miss Mita kwone Gurung dancing at Kwone (Ghotane/ Ghonde) Gurung (Tamu) Samaj UK Programme 2017

  • मनै मेरो चङगा भो Man Mero Changa Bho Orginal Udaya/Manila Sotang Cover By Deepa Tamang/Mahendra Rai

  • An Interview with Singer Manoj Gurung

  • An Interview with Zuxon Coaktail Bar and Restaurant Owner Arun Pun & Prakash Gauchan

  • President of Tamu dhee UK Mr. Gyam Gurung in Everest Channel

Upcomming Events

  • Sahara UK Summer Family Camping Outing
    For £ Days ( 21st, 22nd & 23rd)
    on 21-07-2017
  • Dhampus Pariwar UK Party
    Oak Farm,Farnborough
    on 19-08-2017
  • Nepali Mela 2016
    Kempton Park
    on 27-08-2017

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions