ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

खुसी लिम्बूद्वारा महासचिव पदमा उम्मेदवारी दिने घोषणा



खुसी लिम्बूद्वारा महासचिव पदमा उम्मेदवारी दिने घोषणा

एटा संवाददाता -

अल्डरसटसट । एनआरएनए युकेका प्रवक्ता खुशी लिम्बुले एनआरएनए युकेको महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । अत्यन्त सरल स्वभावका लिम्बुले १२ बुँदे प्रतिवद्धता हालै सार्बजनिक गर्दै उम्मेदवारीको घोषणा गरेका हुन् । 
एनआरएनए युकेलाई अझ सशक्त र प्रभावकारी बनाउने विश्वासका साथ उनले उम्मेदवारी दिने जानकारी दिएका छन् । 
अग्रजहरुले शुरुवात गरेको र वर्तमान कार्यसमितिले निश्चित उचाईंमा पु¥याएको बेलायतमा नेपाल हाउस परियोजनालाई आगामी दुई वर्षको कार्यकालमा एउटा तार्किक चरणसम्म पुरयाउने, एनआरएनए यूकेलाई बेलायतका नेपालीहरुबीच बढी जिम्मेवारी बनाउन च्यारिटी र मानव कल्याणका कार्यहरुमध्ये न्यूनतम ४० प्रतिशत कामहरु बेलायतमुखी बनाउने, प्रवक्ता हुँदा सम्हालेको प्रेस विभाग र च्यारिटी विभाग लगायत गैरआवासीय नेपाली संघ बेलायतका अन्य विभागहरुलाई बढी जिम्मेवार र सक्रिय बनाउने, गैरआवासीय नेपाली संघ बेलायतमा युवा, महिला, गोर्खा र जनजाति लगायत विभिन्न उपसमुदाय, तह र तप्काका नेपालीहरुको एनआरएनए यूकेमा सहभागिता अभिवृद्धि गर्न विभिन्न विद्यामा एनआरएनए वर्ष पुरस्कार (एनआरएनए यूके इयर अवार्ड) स्थापना गर्ने र वान एनसीसी वान प्रोजेक्ट लगायत संघले नेपालमा गर्दै आएको परोपकारी कार्यहरुलाई संस्थागत गरी निरन्तरता दिने प्रतिवद्धतामा उल्लेख गरेका छन् । 
प्रवक्ताको रुपमा सक्रिय भूमिका खेल्दै आएका लिम्बुले एनआरएनए युकेद्वारा संचालित परियोजनाहरुमा महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आएका छन् । उनले ‘सञ्चार माध्यमहरुलाई अरु उपयोगी र प्रभावकारी ढंगले सञ्चालन गर्नेछु साथै एनआरएनए यूकेको आन्तरिक ब्यवस्थापन चुस्त र स्फूर्त राख्ने, पहिलो १२ महिना भित्रमै यूकेका विभिन्न स्थानमा क्षेत्रीय कमिटी गठन गर्ने, गैरआवासीय नेपालीहरुको लागि विभेदकारी नीति रहेको संविधानको धारा १४ र धारा २९१ संशोधनका लागि विभिन्न जनचेतनामुलक कार्यक्रमहरु ल्याउने, अनलाइन भोटिङ पद्धतिको विकास गरी आजसम्मकै अधिकतम संख्यामा पञ्जिकृत सदस्य संख्या विस्तार गर्ने जस्ता महत्वपूर्ण र एनआरएनएमुखी कार्यक्रम ल्याउने प्रतिवद्धता जनाएका छन् । 
त्यस्तै उनले आइसीसीले हालै शुरु गरेको केन्द्रीय सञ्चार प्रणालीलाई बढी उपयोगी र प्रभावकारी बनाउन सचिवालयसित नजिकमा रहेर प्रत्यक्ष सहयोग पु¥याउने कार्यलाई निरन्तरता दिने, नेपाल र बेलायतबीच प्रत्यक्ष हवाई उडान सेवा पुनस्थापना गर्न नेपाली दूतावास लन्डनसँग मिलेर एनआरएनए यूकेको तर्फबाट विशेष पहल गर्ने र एनआरएनए युरोपको २०१९ मा हुने १२औं क्षेत्रीय बैठक बेलायतमा गर्नका निम्ति युरोपेली स्तरमा विशेष भूमिका खेल्ने जनाएका छन् ।
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions