ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

पञ्चासे हर्पनडाँडा समाजको वार्षिक भेटघाट, अक्षयकोषका लागि १५६९ पाउन्ड जम्मा



पञ्चासे हर्पनडाँडा समाजको वार्षिक भेटघाट, अक्षयकोषका लागि १५६९ पाउन्ड जम्मा

प्रकाश गरुङ -

अल्डरसट । पञ्चासे हर्पनडाँडा समाज युकेको वार्षिक भेटघाट कार्यक्रम गत शनिबार ८ जुलाईका दिन कनट लेजर सेन्टर, अल्डरसट युकेमा भव्यताका साथ सम्पन्न भयो । 
कार्यक्रमको सुरुआत अध्यक्ष डमर गुरूङ र सिनियर मेम्बर ९० वर्षीय सिङ्गबहादुर गुरुङले दीप प्रज्जवलन गरी गरेका थिए । कार्यक्रममा काखे बालबालिकादेखि ९० वर्षका वृद्धसम्म गरी करिब ३०० जनाको सहभागिता थियो । 
२०१२ सालमा सुरुआत भएको समाजले आफ्नै गाउँघरको स्थानीय क्षेत्रमा धेरै सहयोग पु¥याइरहेको अध्यक्ष डमरकाजी गुरुङले बताए । उनले नेपालमा अक्षयकोष खडा गरी दीनदुखीहरुलाई मद्दत पु¥याउन सकेकोमा समाजलाई गर्व लागेको भन्दै कोषलाई सहयोग निरन्तर मिलिरहेको पनि जानकारी गराए । 
महासचिव प्रकाश गुरुङले भने, ‘प्रायः तमु पहिरनमा उपस्थित जमातलाई देख्दा खुसी त लाग्ने नै भयो तर गाउँघर शून्य पारेर पूर्ण सन्तुष्टि लिन भने सकिँदैन ।’
८०आंै वसन्त पार गरेका वृद्धवृद्धाहरु देवबहादुर गुरूङ, वीरबहादुर गुरूङ र देउकुमारी गुरूङलाई सुस्वास्थ र दीर्घायुको कामना गर्दै खादा लगाइदिइएको थियो । नवविवाहित जोडी सोहित र शुदेस्न गुरूङलाई बधाई दिइएको थियो । शिक्षाको क्षेत्रमा राम्रो प्रगति गरेका नानीहरुलाई बधाई दिइयो । जस्मा बधाईका पात्रहरु पूजा गुरुङ युनिभर्सिटी अफ लन्डनबाट सिभिल ईन्जिनियरिङमा मास्टर डिग्री फर्स्ट क्लास अनर्स, प्रियता गुरुङ युनिभर्सिटी अफ सरीबाट मास्टर इन म्याथमेटिक्स फस्ट क्लास अनर्स र हरिमाया गुरुङ युनिभर्सिटी अफ लन्डनबाट नर्सिङमा ग्रेजुएसन थिए ।
कार्यक्रममा ससाना नानीहरुका लागि डा. सचिन गुरुङ, लेडिज खेल र राफलमा खुसीमान गुरुङ र डिजे गोपीचन गुरुङ तथा ईन्टरटेनमेन्ट सचिव डिल गुरुङले रमाइलो कविता, साइरी सुनाएर खेल खेलाएर मनोरञ्जन दिलाएका थिए । खुसीमान गुरुङको अयोजनामा विभिन्न नाचहरु प्रस्तुत गरी मनग्गै ताली बटुलेका थिए । कार्यक्रमको खर्चका लागि धेरै जनाले सहयोग गरेका थिए । 
मोनबहादुर गुरुङ ५००, गोपीचन गुरुङ र पुनम गुरुङ ३११, डमरकाजी गुरुङ २००, प्रकाश गुरूङ १००, सन्तोष गुरुङ १००, हुमानसिङ गुरुङ र शोभा गुरुङ १००, तेजु गुरुङ १००, मे. बुद्धि गुरुङ १०० र सफ्ट ड्रिक्स सबै रवी गुरूङ, पानी कृष्ण घले, लेडिज खेल र पिए सिस्टम खुसीमान गुरूङ र दिल गुरूङ, बच्चाहरुको खेल डा. सचिन गुरुङले स्पोनसर गरेका थिए । राफल ड्र का पुरस्कारहरु पनि समाजका सदस्यहरुबाट नै उपलब्ध गराइएको थियो । अक्षयकोषका लागि १५६९ पाउन्ड जम्मा भएको थियो । कार्यक्रम प्रकाश र मनिषाले सञ्चालन गरेका थिए ।

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

  • Photos

    Gurkha Cup 2017 (Part 2) Photos

  • Photos

    Gurkha Cup 2017 (Part 1) Photos

More Videos

 
  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions