ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

संगम नेपाली समाजको समर गेट–टुगेदर



संगम नेपाली समाजको समर गेट–टुगेदर

चन्द्र सुन्दास -

लन्डन । संगम नेपाली समाज यूकेको आठौँ वार्षिक समर गेट/टुगेदर सम्पन्न भएको छ ।
बेडफोन्नट लेन कम्यूनिटी सेन्टर फेलथाममा गत शनिबार १ जुलाईमा भेटघाट कार्यक्रम भएको हो । सदाझैं बेलायतमा रहँदै आएका संगम नेपाली समाजका परिवारजनहरुको झन्डै सत्तरी घरपरिवारका सदस्यहरुको उपस्थिति थियो । समाजका अध्यक्ष बालकृष्ण परियारको अध्यक्षतामा भएको पहिलो सत्रको औपचारिक कार्यक्रम सञ्चालन महासचिव चन्द्र सुन्दासले गरे । दिउँसो करिब १२:१५ बजेतिर साधारण भेटघाट र खानपानबाट सुरु भएको कार्यक्रमले चार बजेतिर महासचिव चन्द्र सुन्दासको उद्घोषसितै औपचारिकता पायो र संगम नेपाली समाजका अध्यक्ष र पूर्वअध्यक्ष दिलीप मोहराबाट एकैचोटी दीप प्रज्वलन गरी उद्घाटन गरे ।
कार्यक्रममा समाजका अध्यक्ष, पूर्वअध्यक्ष, सल्लाहकारहरु र अन्य वरिष्ठ सदस्यहरुलाई उपाध्यक्ष बुद्धिमान दर्नाल र महासचिव चन्द्र सुन्दासको हातबाट खादा लगाइएको थियो । यसवर्ष विभिन्न क्षेत्रमा सफलता प्राप्त गर्ने जेहेन्दार विद्यार्थीलगायत उच्च शिक्षा हासिल गर्ने केही व्यक्तित्वहरू सम्मानित भए । समाजका पूर्वकोषाध्यक्ष सुनील त्रिखत्रीकी सुपुत्री जिसका त्रिखत्रीले जीसीएसई ६ ए, एन्ड ५बी र समाजका मेम्बर कुमार धलेकी सुपुत्री मनोरमा धलेले डेन्टल नर्समा र संगीता कार्की डोलीले युनिभर्सिटीबाट विजनेसमा मास्टर डिग्री हासिल गरेकोमा महासचिव चन्द्र सुन्दासका सुपुत्र आशिष सुन्दासले बिजनेस स्टडिजमा डिप्लोमा प्राप्त गरेकोमा र समाजका अध्यक्ष बालकृष्ण परियारका सुपुत्र नवीन परियारले मेकानिकल इञ्जिनियरमा मास्टर डिग्री जस्तो उच्च शिक्षा प्राप्त गरेकोमा प्रमाणपत्रसहित सम्मानित भए । यसरी नै सल्लाकार समाजसेवी उत्तर बर्देवा र श्रीमती बरदेवा, सदस्यहरू कुमार घले र कुल मोहरा खाता लगाएर सम्मानित भए । समाजका उपाध्यक्ष बुद्धिमान दर्नाललाई पनि ताप्लेजुङ्ग समाजका पनि उपाध्यक्ष भएकोमा बधाई दिइएको थियो । उनकी श्रीमती समेतलाई फूल र खादा दिएर शुभकामना दिइयो ।
संगम नेपाली समाज युकेको वार्षिकोत्सव कार्यक्रम तथा रमाइलो भेलाको सहयोगी कार्यसमितिहरू (पेय पदार्थसमेतको व्यवस्थामा) नन्द सुन्दास र भान्जीहरु खानाको टिकटको साथै नानीहरु र राफल ड्र को व्यवस्था उपाध्यक्ष सम्पूर्ण कार्यक्रमको रेखदेख इत्यादि । कार्यक्रममा खानपानको व्यवस्थापनमा समाजका  उपाध्यक्ष बुद्धिमान दर्नालले अग्रणी भूमिका निभाए । हलको ब्यवस्थापन र राफल ड्रको सञ्चालन उपाध्यक्ष बुद्धिमानले गरे । 
कार्यक्रम समापनको क्रममा अध्यक्ष बालकृष्ण परियारले विगतमा झै भविष्यमा पनि संस्थाप्रति पूर्ण उत्तरदायी बनि सेवा गर्ने प्रण गर्नुको साथै उपस्थित सबैलाई हार्दिक धन्यवाद ज्ञापन गरे । उनले कार्यक्रममा साउन्ड सिस्टम प्रदान गरी सहयोग गरिदिने आफ्ना छोरा नवीनलाई एवम् खानाको टिकटमा ज्योति भान्जी, राफल ड्रका लागि पुरस्कारको प्रायोजन गरिदिने सहयोगी मनहरुलाई र स्वयंसेवकहरुलाई विशेष धन्यवाद ज्ञापन गर्दै अर्को सालको वार्षिक भेटघाट कार्यक्रम यसरी नै उल्लासमय वातावरणमा मनाउने संकल्प व्यक्त गरे । 
अन्तमा अध्यक्ष परियारले उपस्थित अतिथिजन, सल्लाहकार, प्रायोजक, स्वयंसेवकलगायत सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै र समाजको तर्फबाट उनले आगामी वर्षमा सोहीअनुरुपका उपस्थिति र सहयोगको अपेक्षा राखे । अन्तमा आउने विजय दशमी २०७४ को अग्रीम शुभकामना दिँदै संगम नेपाली समाज युकेको दसैं पार्टी नोभेम्मबर ०४ तारिक शनिबार हुने जानकारी गराउँदै निमन्त्रणा समेत गरे ।

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

  • Photos

    Gurkha Cup 2017 (Part 2) Photos

  • Photos

    Gurkha Cup 2017 (Part 1) Photos

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment

  • Photos

    Nepalese Press Night (UK) 2017

More Videos

 
  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

  • Ledley King at Gurkha Cup 2017 II HD Video III

  • Milan Amatya - Fariya Choubandi (Official Video) ft. Juna Sundas, Alisha Rai

  • Lali Budhathoki in UK lll Maya Le Maryo Salaijo bhaka ll

  • Gita Paija in UK lll Barpaki ki Maya lll FNJ UK Charity Program 2017

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Riya Thapa & Esme Thapa lll Danda ra Kanda lll घन बहादुर थापा मगरको बस्ती एल्बम बाट

  • AMA- Anita Subba /संगीत हरिश माथेमा / special song for mother´s day

  • Pohor Saal ...Aruna Lama ... 1st Anniversary of Peepal Mortgages ( performance by Namlo Band )

  • Welcome to Hon. Kehsari Gharti Magar from Magar Association UK

TV Programme

 
  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

  • An Interview with the oldest Mount Everest Climber Mr Min Bahadur Sherchan

  • Miss Mita kwone Gurung dancing at Kwone (Ghotane/ Ghonde) Gurung (Tamu) Samaj UK Programme 2017

  • मनै मेरो चङगा भो Man Mero Changa Bho Orginal Udaya/Manila Sotang Cover By Deepa Tamang/Mahendra Rai

  • An Interview with Singer Manoj Gurung

  • An Interview with Zuxon Coaktail Bar and Restaurant Owner Arun Pun & Prakash Gauchan

  • President of Tamu dhee UK Mr. Gyam Gurung in Everest Channel

Upcomming Events

  • Sahara UK Summer Family Camping Outing
    For £ Days ( 21st, 22nd & 23rd)
    on 21-07-2017
  • Dhampus Pariwar UK Party
    Oak Farm,Farnborough
    on 19-08-2017
  • Nepali Mela 2016
    Kempton Park
    on 27-08-2017

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions