ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

बेजिङ्गस्टोकमा तनाव व्यवस्थापन सेमिनार



बेजिङ्गस्टोकमा तनाव व्यवस्थापन सेमिनार

सुधा गुरुङ -

बेजिङ्गस्टोक । बेजिङ्गस्टोक नेप्लीज कम्युनिटी (बिएनसी) ले तनाव व्यवस्थापन (Stress Relief Management) सेमिनार सम्पन्न गरेको छ । 
गत ७ जुलाई, शुक्रबार साँझ आयोजित सेमिनारमा स्ट्रेस म्यानेजर, मोटिभेसनल ट्रेनर, वरिष्ठ मनोविज्ञ घनश्याम खड्का सहभागी थिए । उनी नेपालबाट छात्रवृत्तिमा लीड्स युनिभर्सिटीमा मास्टर्स इन ल गर्न आएका हुन् । 
जीवनमा तनावमुक्त रही कसरी खुसी रहन सकिन्छ ? भन्नेबारे सेमिनार आयोजना गरिएको थियो । अति उत्साहित एवं उत्सुक विभिन्न उमेर समूहका लगभग ९० जना सहभागीहरुमाझ साँझको करिब ८:३०–१०:३० सम्म चलेको सेमिनारको तोकिएको समयावधि थाहै नपाई सकिएपछि सहभागी सबैले समय अति छोटो भएको अनुभव गरे । सहभागी सबैले मोटिभेसनल ट्रेनर घनश्याम खड्कालाई ब्यस्तताको बाबजुत आफ्नो अमूल्य समय बीएनसीलाई प्रदान गरेको भन्दै धन्यवाद र अन्तर्हृदयबाटै कृतज्ञता व्यक्त गरेका थिए । 
दुई घन्टे सेमिनारमा मनोविज्ञ खड्काले तनाव हुनाको कारण र त्यसबाट मुक्त हुनका लागि विविध थेरापी र मेडिटेसनका विधिहरु बताएका थिए । कान्तिपुर राष्ट्रिय दैनिक (कानुन शाखा)का वरिष्ठ सहसम्पादक खड्काको मनोवैज्ञानिक उपन्यास ‘निर्वाण’ २०७३ मा मदन पुरस्कार लागि पनि मनोनित भएको थियो । बेस्ट सेलरको उपाधि पाएको उनको सो कृति निर्वाणको हाल अंग्रेजी भर्सन पनि प्रकाशित भइसकेको र अमाजोनमा किन्ड्ल भर्सनमा अनलाइनमा उपलब्ध गराइएको छ ।
पेसाले व्यस्त पत्रकार भएपनि बुद्धिजम्का फलोअर्स खड्काको विशेष झुकाव मनोविज्ञानमा पनि भएकोले सोको पनि अध्ययन पूरा गरी स्वदेशमा भएका बेला खड्काले भोलेन्टीएर र व्यावसायिक रुपमा तनाव व्यवस्थापन सेमिनार र काउन्सिलिङ्ग गर्दै आएका छन् । साथै लीड्स यूनिभर्सिटीमा पनि भोलन्टीएरली सो कार्य गर्दै आएको उनले बताए ।
१४० वटा राष्ट्रका १ हजार ९ सय ५० जना स्कलर्सहरुमाझ नेपालबाट छानिएका मनोविज्ञ खड्का, ब्रिटिस सरकारले गत ५ जुलाईमा लन्डनको अलेक्जेन्डर हलमा ती स्कलर्सहरुको सम्मानमा आयोजना गरिएको सामूहिक बिदाई र दीक्षान्त समारोहमा सम्मिलित हुन लीड्सबाट लन्डन आएका हुन् । सोही अवसरमा बेजिङ्गस्टोक नेप्लीज लेडीज टीमले आयोजना गरेको तनाव व्यवस्थापन सेमिनार सञ्चालनका लागि उपस्थित भई आफ्नो अमूल्य समय प्रदान गरेकोमा बिएनसीका तर्फबाट मनोविज्ञ खड्कालाई पुनः धन्यवाद ज्ञापनका साथ सौहाद्र्रपूर्ण वातावरणमा सेमिनार समाप्त भएको थियो ।
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

  • Photos

    Gurkha Cup 2017 (Part 2) Photos

  • Photos

    Gurkha Cup 2017 (Part 1) Photos

More Videos

 
  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions