ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

आठौँ सार्क सम्मेलनबाट गृहमन्त्री शर्मा स्वदेश फिर्ता



आठौँ सार्क सम्मेलनबाट गृहमन्त्री शर्मा स्वदेश फिर्ता

-

काठमाडौं (असार ३०) । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले क्षीलंकाको कोलोम्बोमा आठौँ सार्क राष्ट्रहरुको गृहमन्त्रीस्तरीय सम्मेलनमा सहभागी भई शुक्रबार दिउँसो स्वदेश फर्किनु भएको छ ।
त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री शर्माले बैठकमा सार्क राष्ट्रहरुका नागरिकहरुले सार्क राष्ट्रहरुमा अवागमन गर्दा भिसा प्रकृयालाई सरलीकरण गर्ने निर्णय गरेको जानकारी गराए । मन्त्री शर्माले सार्क भिषा एक्जीम्सन स्टिकर स्किमको विकास गर्ने विषयमा छलफल भएको बताउँदै कार्यान्व्यनमा जान बाँकी कार्य छिटो सम्पन्न गर्ने बताए । 
बैठकमा सार्क राष्ट्रहरुमा रहेका प्रहरी सँगठनहरुकाबिच सहयोग र समझदारी विकास गर्न सार्क राष्ट्रहरुका प्रहरीहरुको सम्मेलन आगामी सेप्टेम्बर महिनामा नेपालमा आयोजना गर्ने निर्णय भएको छ । गृहमन्त्री शर्मा, सचिव लोक दर्शन रेग्मी, प्रवक्ता दिपक काफ्ले गत मंगलबार श्रीलंका प्रस्थान गरेका थिए । 
सोही क्रममा आतंकवाद, क्रसबोर्डर अपराध, लागुऔषधको ओसारपसार लगायतका अपराधिक गतिविधिहरुको भत्र्सना गरिएको थियो । 
गृहमन्त्री शर्माले बैठककाबिचमा क्षीलंकाका महामहिम राष्ट्रपति, प्रधानमन्त्री, कानुन र व्यवस्था मन्त्री लगायतका उच्चपदस्त अधिकारीहरुसँग भेटघाट गरेका थिए ।   
यसैगरी मन्त्री शर्माले सूचना प्रविधिको बढदै गएको विकाससँगै साइबर क्राइम नियन्त्रण गर्ने सम्बन्धमा छलफल भएको बताए ।  साथै सार्क राष्ट्रहरुको पर्यटन विकास र आर्थिक सहयोग वृद्धि लगायतको विषयमा छलफल भएको थियो । 
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

  • Photos

    Gurkha Cup 2017 (Part 2) Photos

  • Photos

    Gurkha Cup 2017 (Part 1) Photos

More Videos

 
  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions