ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

माओवादीका पीडा



माओवादीका पीडा

-

धेरै जिल्लाहरुमा दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम अनपेक्षित आयो । दोस्रो चरणको निर्वाचनमा धेरै राजनीतिक दलले आफ्ना गढहरु गुमाएका छन् । कतिपय स्थानीय तहमा ठूला तीन दल समेत पत्तासाफ भएका छन् । जनयुद्धको उदगम थलो रोल्पालाई माओवादीको आधार इलाका मानिन्छ । संविधानसभाको दुई वटै निर्वाचनको मतपरिणाम हेर्दा रोल्पा साच्चिकै माओवादीको आधार इलाका थियो । तर, दोस्रो चरणको स्थानीय तह निर्वाचनले भने रोल्पामा माओवादीको प्रभाव विस्तारै गुम्दै गएको संकेत गरेको छ । कांग्रेस–एमालेले भने रोल्पामा विस्तारै पकड जमाउन थालेको निर्वाचनले पुष्टी गरेको छ ।
जनयुद्धको उदगम थलो रोल्पाले जनयुद्धपछि तीन वटा निर्वाचन पार गरेको छ । बुलेटको माध्यमबाट राज्यसत्ता कब्जा गर्ने योजना बनाउने भूमिका खेलेको भूमि रोल्पाले जनयुद्धपछि ब्यालेटबाट राज्यसत्ता कब्जा गर्ने अभ्यास पनि छिचोलेको छ । माओवादी शान्ति प्रकृयामा आएपछि संविधानसभाका दुई र भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचन गरी रोल्पाली नागरिकले तीन पटक व्यालेट मार्फत आफ्नो अभिमत जाहेर गरिसकेका छन् । संविधानसभाका दुई वटा निर्वाचनमा रोल्पाली नागरिकले रोल्पामा माओवादी बाहेकका दललाई प्रवेश गर्न दिएनन् । तर, पहिलो पटक सम्पन्न स्थानीय तहको निर्वाचनमा भने रोल्पामा कांग्रेस–एमालेले समेत प्रवेश पाएका छन् । यस पटकको निर्वाचनमा रोल्पाका २ स्थानमा एमाले र १ स्थानमा कांग्रेसका उम्मेदवार बिजयी भएका छन् । रोल्पाको मतपरिणामलाई लिएर कांग्रेस–एमालेमा खुशीयाली नै छाएको होला । तर, आफ्नो आधार इलाका गुम्न लागेको भन्दै माओवादीमा भने तिब्र बहस चलिरहेको छ ।
रोलपाको मतपरिणाम रोमाञ्चक रह्यो । १० मध्ये ७ स्थानीय तह जितेर पनि रोल्पामा माओवादी हार्‍यो । रोल्पा माओवादी आधार इलाका भएकाले २ स्थानीय तह जितेको एमाले र १ स्थानीय तह जितेको कांग्रेसको अगाडी माओवादी निरिह नै बन्यो । निर्वाचन राजनीतिक दलका नेता कार्यकर्ता आम नागरिकबाट अनुमोदित हुने सुवर्ण अवसर हो । निर्वाचनले राजनीतिक दलको वास्ताविक अवस्था बुझाउने गर्छ । दोस्रो चरणको निर्वाचनले रोल्पामा कांग्रेस, एमाले र माओवादी केन्द्रको अवस्था आम नागरिकलाई देखायो । निर्वाचनमा पराजितहरु हारका कारण खोज्दै होलान । तर, रोल्पामा जितेकाहरु के गरिरहेका होलान् ?
दश वर्षे जनयुद्धको क्रममा सिंहदरबार र गाउँको सम्बन्ध नै टुट्यो । जनयुद्धको त्रासमा गाउँ–गाउँमा रहेका राज्यका प्रतिनिधि सबै सदरमुकाम थन्किए । राज्यका प्रतिनिधि सदरमुकाम छिरेपछि भएका भौतिक संरचनाहरु समेत ध्वस्त भए । जनयुद्धकै कारण आम नागरिकले आफ्ना प्रतिनिधि चुन्न सकेनन् । यो दुई दशकको अवधि यसरी नै वित्यो । तर, यो दुई दशकको अवधिमा ऐतिहासिक राजनीतिक परिवर्तनहरु पनि भएका छन् । राजनीतिक परिवर्तनले नै स्थानीय तहलाई अधिकार सम्पन्न बनाएको छ । अब, एक पटक देश निर्माणको समय आएको छ । विगतमा ध्वस्त भएका संरचनाहरुको पुनर्निर्माण र नव निर्माणको युग आएको छ । जनप्रतिनिधिहरु पुनर्निर्माण र नवनिर्माणका प्रतिनिधि हुन । त्यसैले आम नागरिकले जनप्रतिनिधिसँग मिलेर आफ्नो गाउँ आफै बनाउनु पर्छ ।
 
 

 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

More Videos

 
  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions