ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

संगीत चिकित्सा



संगीत चिकित्सा

नगेन्द्रराज नेम्वाङ -

नदीको कलकल, झरनाको झरझर, कोईली चरीको कुहुँ कुहुँ र हावाको मधुर ध्वनि सबै प्राकृतिक संगीत नै हुन् । ध्यान दिएर नियमित यसलाई सुन्ने हो भने कतिपय मानसिक रोगबाट छुट्कारा पाउन सकिन्छ । यसको विपरीत अप्राकृतिक ध्वनि रेलगाडी र कलकारखानाको चर्को आवाज नियमित सुन्नु पर्‍यो भने स्वस्थ मान्छे पनि बिरामी पर्न सक्छ । प्राकृतिक मधुर ध्वनिले उपचारको काम गर्ने मात्र होइन, सांस्कृतिक बाजागाजाबाट निस्कने ध्वनिले पनि संगीत चिकित्सककै काम गर्छ । आफूलाई मनपर्ने संगीतको नियमित श्रवण गर्ने वा सुन्ने मात्र होइन, बाजागाजा बजाउने, त्यसको तालमा नाच्नाले पनि कतिपय रोगबाट छुट्कारा पाउन सकिन्छ । संगीत चिकित्साको नियमित प्रयोगले स्मरण शक्ति बढाउँछ, तनाव घटाउछ र शारीरिक दुखाई कम हुन्छ । साथै, यसको प्रयोगले डिप्रेशन हुनबाट बच्न सकिन्छ र वौद्धिक क्षमतामा वृद्धि गराउछ । अनिन्द्रा रोगीको लागि संगीतलाई अनिवार्य अंगको रुपमा प्रयोग गर्नुपर्ने देखिन्छ किनभने सुत्न अघि मधुर संगीत सुन्दै जाँदा मांसपेशी शिथिल हुँदै जान्छ र रोगीलाई सुत्न सजिलो हुन्छ । डिप्रेशनको उपचार पनि संगीत चिकित्सामा नै सर्वोत्तम मानिन्छ । 
नियमित संगीत सुन्नाले मुटुको चाल घट्ने र उच्च रक्तचापबाट जोगाउछ । मानसिक रुपमा दुःखी बन्नुको मुख्य कारण हाम्रो मनको अवस्था, चञ्चल चित्त तिब्र गतिमा संचालन हुनु हो । अथवा विचार बढी चल्नु हो । ध्यानबाट लाभ पाए जस्तै नियमित संगीत सुन्नाले पनि चञ्चल चित्तलाई नियन्त्रण गरी एकाग्र चिन्तामा मनको अवस्था प्रवेश गर्छ र आनन्द प्राप्त गर्न सकिन्छ । आनन्दीत व्यक्तिलाई सकभर रोग लाग्दैन ।

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

  • Photos

    Gurkha Cup 2017 (Part 2) Photos

  • Photos

    Gurkha Cup 2017 (Part 1) Photos

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment

  • Photos

    Nepalese Press Night (UK) 2017

More Videos

 
  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

  • Ledley King at Gurkha Cup 2017 II HD Video III

  • Milan Amatya - Fariya Choubandi (Official Video) ft. Juna Sundas, Alisha Rai

  • Lali Budhathoki in UK lll Maya Le Maryo Salaijo bhaka ll

  • Gita Paija in UK lll Barpaki ki Maya lll FNJ UK Charity Program 2017

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Riya Thapa & Esme Thapa lll Danda ra Kanda lll घन बहादुर थापा मगरको बस्ती एल्बम बाट

TV Programme

 
  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

  • An Interview with the oldest Mount Everest Climber Mr Min Bahadur Sherchan

  • Miss Mita kwone Gurung dancing at Kwone (Ghotane/ Ghonde) Gurung (Tamu) Samaj UK Programme 2017

  • मनै मेरो चङगा भो Man Mero Changa Bho Orginal Udaya/Manila Sotang Cover By Deepa Tamang/Mahendra Rai

Upcomming Events

  • Nepali Mela 2017
    Kempton Park
    on 27-08-2017

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions