ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

प्रा. डा. कविताराम श्रेष्ठको उपन्यास विमोचन



प्रा. डा. कविताराम श्रेष्ठको उपन्यास विमोचन

-

बेलमोन्ट, अस्ट्रेलिया । प्रा.डा. कविताराम श्रेष्ठद्वारा लिखित ‘महाभिनिष्क्रमणका अस्वीकृत पाइला’ नामक बुद्धको जीवनीमा आधारित पहिलो वैज्ञानिक अनुसन्धानात्मक उपन्यासको अंग्रेजी संस्करण लाइट अफ द हिमालयज्को विमोचन गरिएको छ । 
लुम्बिनी–कपिलवस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठद्धारा यही बुधबार १२ जुलाईका दिन उपन्यास विमोचन गरिएको हो । पुस्तक विमोचनको क्रममा अभियानका विश्व संयोजक श्रेष्ठले लेखकको साहित्य र कलाकारिता क्षेत्रमा मात्रै नभएर अभियानलाई विश्वव्यापी बनाउने काममा पनि विशेष योगदान रहेको चर्चा गरे । उनले अभियानले बुद्ध जन्मस्थलको विषयमा रहेको विस्वव्यापी दिग्भ्रम निस्तेज पार्ने क्रममा छोटो समयमा बुद्धको जन्मस्थल विषयमा भएको गलत जानकारी गुगलमा सच्याउने, ब्रिटिस म्युजियममा सच्याउने निर्णय गर्न लगाउने, पीबीएसजस्ता विश्वस्तरीय सञ्जाल र फारिद जाकारीयाजस्ता विश्वस्तरीय पत्रकारलाई उनीहरुद्वारा गरिएको गल्ती सच्याउन दबाब दिने, कोरिया र स्वीडेनको पाठ्यपुस्तक सच्याएपछि सात देशको पाठ्यपुस्तक सच्याउने अनुरोधका साथ नेपाल सरकारमार्फत प्रकृया अगाडि बढाइएकाजस्ता अनपेक्षित रुपमा उल्लेख्य उपलब्धिहरु हासिल गरेको फेहरिस्त पेस गरे । 
पुस्तकको प्रचारप्रसार सहायक सामग्रीहरु सहभागीहरुलाई वितरण पनि गरिएको थियो ।  
३८४ पृष्ठ लामो अंग्रेजी संस्करणको यो पुस्तक जुन २०१७ मा प्रकाशित गरिएको हो । जसको २०११ मा प्रकाशन गरिएको नेपाली संस्करणको प्रकाशक समूहमा अभियान रहेको थियो । यो पुस्तक अमेजन बुक स्टोरहरुमा उपलब्ध रहेको र अनलाइनमार्फत पनि किन्न सकिने जनाइएको छ । 
लेखक लुम्बिनी–कपिलवस्तु दिवस अभियानक विस्व कार्यसमितिका सल्लाहकार मण्डलका सदस्य पनि हुन् ।
कार्यक्रममा डिकिन युनिभर्सिटीमा मेकानिकल इन्जिनियरिङ्गमा मास्टर्स गरिरहेका सम्भव भट्टराईले ‘जहाँ छन वुद्धका आँखा.....’ गीत गाएका थिए ।    

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

नेपालमा भएको चुनावमा कांग्रेस हार्नुको कारण

एजेन्डा गतिलो नहुनु
अन्तर्घात
वाम गठबन्धन
चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions