ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

योग साधनाको महत्व



योग साधनाको महत्व

-

मानव जिन्दगीमा शरीर, मन र आत्मा तीन चिजको समायोजनले महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।  शरीर र मन शुद्धि भएमा मात्र शरीर स्वस्थ र मनमा आनन्द प्राप्त गर्न सकिन्छ । शरीर स्वस्थ राख्नका लागि शरीरलाई नभई नहुने शरीरको खुराक भनेको अन्नपानी, हावा, नियमित व्यायाम, गहन आराम, आत्मसम्मान, माया, प्रेम करुणा आदि हुन् । मनमा आनन्द प्राप्त नगरेसम्म शरीरले सबै खुराक पाएर पनि शरीरलाई रोग लाग्ने धेरै संभावना हुन्छ । मनमा आनन्द कसरी प्राप्त गर्ने प्रश्न त उठ्ने नै भयो । मानव जीवन भौतिक समस्या, मानसिक समस्या, पारिवारिक समस्या, सामाजिक, राजनीतिक सबै समस्याभित्र पिल्सिरहेको हुन्छ । सबै समस्यालाई नियालेर हेर्दा अन्तिम समस्याको जड भनेको मान्छेको मननै हो । मनै हो दुःखी, मनै हो सुखी, मनै हो सबथोक । मनमा सुख प्राप्तका लागि मनका अवस्था पनि बुझ्नु पर्ने हुन्छ । 
मनका दुई अवस्थाहरु हुन्छन् । ती हुन्, चञ्चल चित्त र एकाग्र चित्त मन । २४ सैं घण्टा चलिरहने हाम्रो मनको अवस्था भनेको चञ्चल चित्त नै हो । चञ्चल चित्तमा लोभ, इष्र्या, जलन, अनियन्त्रित विचार चलिरहेको हुन्छ । 
विचारले दुःख दिन्छ, विचारलाई नियन्त्रणा गरी मनको अवस्था एकाग्र चित्तमा प्रवेश गर्न सकेमा मात्र आनन्द प्राप्त गर्न सकिन्छ । मनलाई एकाग्र चित्तमा परिणत गर्नका लागि निरन्तर ध्यान, प्रणायाम, गर्नुपर्ने हुन्छ । ध्यान, प्रणायाम मात्रले पनि पर्याप्त हँुदैन । शरीरको खुराक जस्तै मनको खुराक पनि आवश्यक पर्दछ । एउटै चीज दोहोरिएको मनले मन पराउँदैन, मनको खुराक भनेको नौलो खबर सुन्ने, नौलो दृश्य हेर्न र नयाँ कुरा सिक्ने हो । नयाँ ठाउँ भ्रमण गर्न पाउन पनि मनकै खुराक हुन् । 
मनको सम्बन्ध खानेकुरासँग पनि जोडिएको हुन्छ । भिटामिन ‘बी’ युक्त खानेकुरा गहुँको परिकार ब्राउन राईस, पाएजति सबै खालका फलपूmल, ओखर, हरियो  सागसब्जी, काँचो सलाद, माछा, दैनिक भोजनमा समावेश गर्ने, नियमित व्यायाम, योग, ध्यान र प्रणायाम गरेमा स्वस्थ जीवन प्राप्त गर्न सकिन्छ ।

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

More Videos

 
  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions