ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

करमा तर मार्नेहरुमाथि कारवाही होस



करमा तर मार्नेहरुमाथि कारवाही होस

-

कर प्रणालीलाई अर्थतन्त्रको मेरुदण्ड मानिन्छ । कुनै पनि देशको अर्थतन्त्रमा कर प्रणालीले ठूलो भूमिका खेलेको हुन्छ । हाम्रो देशमा पनि कर प्रणालीलाई व्यवस्थित गर्ने प्रयत्नहरु भएका छन् । तर, उच्च ओहोदाका कर्मचारीको गलत नियतले देशको अर्थतन्त्र नै धरापमा पार्ने कामहरु समेत हुने गरेका छन् । भर्खरै मात्र कर फछ्र्यौट आयोगको नाममा राज्यको ढुकुटी रित्याउने षड्यन्त्रको पर्दाफास भएको छ । 
हरेक नागरिककले एक–एक गरेर तिरेको कर निहीत व्यक्तिलाई सुम्पने काम भएको छ । कर फछ्यौट आयोग ऐन–२०३३ ले कर तिर्नै नसक्ने कम्पनीलाई मात्र कर छुटको व्यवस्था गरेको छ । तर, डा. प्रकाशरण मतह अर्थमन्त्री रहेको बेला बने कर फछ्यौट आयोगले भने मालामाल अवस्थामा रहेका कम्पनीहरुलाई पोस्ने काम गरेको छ । कर छलीलाई अपराध नै मानिन्छ । यसैलाई आधार मान्ने हो भने विना कुनै आधार कुनै कम्पनीलाई कर छुट दिनेहरु महा अपराधि हुन । कर फछ्यौट आयोगले २०७२ सालमा तत्कालिन अर्थमन्त्री विष्णु पौडेललाई बुझाएको प्रतिवेदन हेर्दा कर फछ्यौटको नाममा राज्यको ढुकुटी निहित व्यक्तिको खातामा जम्मा गर्न ठूलै संजालले काम गरेको देखिन्छ । यो प्रकरणमा आयोग गठन गर्ने तत्कालिन अर्थमन्त्री डा. रामशरण महत, प्रतिवेदन बुझ्ने पूर्व अर्थमन्त्री विष्णु पौडेल र अघिल्लो सरकारका अर्थमन्त्री कृष्णबहादुर महरा समेत शंकाको घेरामा परेका छन् । तर, यो प्रकणरमा सबैभन्दा बढी भूमिका डा. प्रकाशरण महतकै देखिन्छ । यो कुरा डा. महतको विगतले समेत पुष्टी गर्छ । विगतमा समेत अर्थमन्त्री हु“दा महतले खुल्ला अर्थतन्त्रको नाममा निहित व्यक्तिलाई पोष्न यस्ता आयोगहरु गठन गर्ने प्रयत्न गरेका थिए । तर, २०७१ सालमा मात्र महत ब्रम्हलुट योजनामा सफल भएका हुन ।
कर फछ्यौट आयोगको बदनियत त पर्दाफास भयो नै । तर, सर्वोच्च अदालतको अुनुसन्धानमा भएको कमजोरी पनि सोचनिय विषय हो । अख्तियारले आधारहिन रुपमा छुट दिएको भन्दै आयोगका तीनै जना सदस्यलाई छानविको दायरामा राखेको छ । तर, अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गर्दा आयोगका तीन सदस्य माथि १० अर्ब २ करोड बिगो दाबी गरेको थियो । अख्तियारको यो दाबीलाई आधार मान्दा राजस्व मिनाहा गरिएको २० अर्ब ९८ करोड रुपैया“मध्ये १० अर्ब २ करोड रुपैया“माथि मात्रै अनुसन्धान गरेको देखिन्छ । त्यसैले अख्तियारकै अनुसन्धानमा समेत समस्या हुनसक्ने समेत आशंका गर्न थालिएको छ । यसरी हेर्दा कतै करमा तर मार्नेहरुमाथि कारवाही त नहुने होइन ? सर्वत्र चासोको विषय भनेको छ ।

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

नेपालमा भएको चुनावमा कांग्रेस हार्नुको कारण

एजेन्डा गतिलो नहुनु
अन्तर्घात
वाम गठबन्धन
चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions