ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

अल्डरसटमा भलिबल प्रतियोगिता, पुरुषतर्फ वान आरजीआर र महिलातर्फ अल्डरसट भलिबल क्लब विजयी



अल्डरसटमा भलिबल प्रतियोगिता, पुरुषतर्फ वान आरजीआर र महिलातर्फ अल्डरसट भलिबल क्लब विजयी

एटा सम्वाददाता -

अल्डरसट । नेपाली युवाहरु संगठित रहेको अल्डरसट भलिबल क्लबले गत आइतबार अल्डरसटस्थित कनट स्कूलको प्राङ्गणमा पहिलो भलिबल प्रतियोगिताको आयोजना गर्‍यो । पुरुषतर्फ १२ वटा टिमले भाग लिएको सो प्रतियोगितमा वान आरजीआर विजयी बने भने ग्रीनविच भलिवल परिवार उपबिजेता बने । 
त्यस्तै, महिलातर्फ ६ वटा टिमले भाग लिएको सो प्रतियोगिताको फाइनलमा अल्डरसट भलिबल क्लब बिजयी बने भने वेन्चेस्टर भलिबल क्लव टिम उपविजेता बने । विजयी खेलाडीहरुलाई स्थानीय रसमुर बरो काउन्सिलका उपमेयर स्टीभले नगद पुरस्कार, मेडल र कप प्रदान गरेका थिए । पुरुषतर्फ प्रथम भएको टिमले ८०० पाउण्ड र दोस्रो भएको टिमले ५०० पाउण्ड प्राप्त गरेका थिए । त्यस्तै, महिलातर्फ प्रथम हुनेलाई ३०० पाउण्ड र दोस्रो हुनेलाई २०० पाउण्ड नगद प्रदान गरिएको आयोजक क्लबका अध्यक्ष चन्दन गुरुङले जानकारी गराए । 
सो प्रतियोगिताको पुरुषतर्फ वानआरजीआरका बेल गुरुङ उत्कृष्ट खेलाडी बने । उनलाई अल्डरसटस्थित लक्ष्मी ज्वेलरीले घडी उपहार प्रदान गरेका थिए । त्यस्तै, महिलातर्फ अल्डरसट भलिबल क्लबकी परीक्षा गुरुङ उत्कृष्ट बनिन् उनलाई अनुग्रह सुनचाँदी पसलले चाँदीको रिङ्ग उपहार दिएका थिए । बेलायतमा रहेका खेलप्रेमीहरुको बाक्लो उपस्थिति रहेको खेलमा ग्रिनविच भलिबल परिवारको अमिर सिंह र वेन्चेस्टर भलिबल क्लबकी मिनु पुन म्यान अफ दि म्याच बन्न सफल भए ।

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

More Videos

 
  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions