ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

रैंयाँ बेलायतमा छैठौं पटक प्रदर्शन



रैंयाँ बेलायतमा छैठौं पटक प्रदर्शन

-

लन्डन । जातीय पहिरन, पहिचान र आत्मरक्षाको कवच भन्ने मूल नाराका साथ बनाइएको चलचित्र रैंयाँ बेलायतको केन्ट र फानबोरोमा प्रदर्शन भएको छ ।
केन्टमा मगर महिला समूहको सक्रियतामा गत शुक्रबार ७ बजे प्रदर्शन गरिएको थियो । कार्यक्रममा नरदेव पुनले हेल्थ एन्ड सेफ्टीबारे जानकारी गराए भने मगर संघ, बेलायत केन्ट शाखाका अध्यक्ष विजय हितान मगर, मगर महिला समूहकी शारदा पुन, जानुका पुनले रैंयाँ फिल्मको लेखन/निर्देशक मेजन पुन, कलाकार तथा गायक गगन पुनलाई खादा लगाएर सम्मान गरेका थिए । यसै गरी आइतबार फानबोरोमा मगर संघ, एचएसबीका अध्यक्ष लेखबहादुर थापा मगरले लेखक/निर्देशक मेजन पुनलाई खादा लगाएर स्वागत गरी बेलायतमा रैंयाँ चलचित्र छैठौं पटक प्रदर्शन सम्पन्न गरियो । 
कथा हर्क आले मगर, कलाकार प्रिया मगर, अशोक आले, गगन पुन, दुर्गा ठाडा, अनिता राना, तारा थापा मगर, मिन पुन, पूर्ण थापा (सुगा) र मगर चलचित्रका प्रथम नायक राज थापा मगरको समेत विशेष भूमिका रहेको छ । रैंयाँ विदेशमा हङकङ, मलेसिया, अमेरिका र अष्ट्रेलिया प्रदर्शनपश्चात् अहिले बेलायतमा प्रदर्शनको क्रममा रहेको छ ।
दुवै कार्यक्रममा रैंयाँ प्रदर्शनपश्चात् प्रतिक्रिया लिने कामसमेत भयो । भविष्यमा अझ प्रगतिको शुभकामनासहित बधाई दिने कार्य भयो । यसै गरी दुवै कार्यक्रममा मगर संघ, बेलायतका वरिष्ठ उपाध्यक्ष योगकुमार फगामीको विशेष उपस्थिति रह्यो । 
अब सेप्टेम्बर ९ गते एनआरएन बेलायतको अधिवेशनको लागि योगकुमार फगामीले अध्यक्ष पदको लागि आफ्नो उम्मेदवारी घोषणा गरिसकेको सन्दर्भमा प्रचारप्रसार तथा सदस्यता बन्ने आह्वानसहित योगकुमार फगामीलाई पनि विशेष मन्तव्य दिन लगाइएको थियो । जसमा उनले एनआरएन र आफ्नो उम्मेदवारीबारे जानकारी गराएका थिए ।

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

More Videos

 
  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions