ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

कलाकार सस्तो लोकप्रियताका लागि नाङ्गिन्छन्



कलाकार सस्तो लोकप्रियताका लागि नाङ्गिन्छन्

-

कुमार पुन, गायक
कुमारजी बेलायत कहिले र कस्को निमन्त्रणामा आउनुभयो ? 
म्याग्दी देवीस्थान समाज युकेको कार्यक्रमका लागि आएको हुँ। म पहिलो पटक १ जुन २०१७ का दिन मगर संघ युकेको कार्यक्रममा आएको थिएँ । 
बेलायतको कुन÷कुन ठाउ“मा आफ्नो कला प्रस्तुत् गर्नुभयो ?
मैले युकेमा गरेको पहिलो कार्यक्रम स्यान्डर्स कम्युनिटी हलमा हो । अबको मेरो कार्यक्रम २९ तारिख मोना युके र ५ तारिख पाल्पाली समाज युके, ६ तारिख एक युके १२ मा डिएफ युके, १९ मा विम समाज युके, २० तारिख पुन समाज युकेका अनि २७ तारिख थकाली समाज युकेको आयोजनामा हुनेछ । 
तपाई कहिलेदेखि सांगीतक क्षेत्रमा प्रवेश गर्नु भएको हो ?
सानैदेखि गाउनमा रुचि राख्ने र गाउने पनि गरें । धेरै मेला महोत्सवमा पनि दोहोरी गाएर हिँडें । बीचमा १८ वर्ष जति परदेशी जीवन बिताउन बाध्य भएँ । र, अहिले ३ वर्ष भयो म गायन क्षेत्रमा लागिपरेको छु । 
कहिलेदेखि तपाईलाई लोकगायक कुमार पुनको नामले श्रोता तथा दर्शकहरुले चिन्न थाले ?
जब मैले ‘लाछा डोरी उनको औधी सुनको...’, भन्ने गीत बजारमा निकालें । त्यसपछि मलाई पछाडि फर्कनु परेको छैन । र, मलाई कुमार पुन भनेर चिनाउने गीत नै यही हो । यही गीतकै कारण जापान, कोरिया, हङकङ, फ्रान्स, थाइल्यान्ड आदि देशहरुमा कार्यक्रम गर्न पुगें । 
के गरियो भने लोकभाकाको संरक्षण र सम्वद्र्धन हुनसक्छ ?
विशेष गरेर कुमार पुनलाई मौलिक गायक भनेर चिन्छन् । मलाई हराउँदै जान लागेको मौलिक गीत गाउन मन लाग्छ । आजभोलि सस्तो लोकप्रियताको लागि नाङ्गीना पनि थालेका छन् । मलाई मन पर्दैन । गीत गाउने र सुन्नेले पनि विशेष ध्यान दिनु जरुरी थान्छु । 
कार्यक्रमका लागि देश, विदेशमा घुम्नुभयो, नेपाली लोकसंगीतलाई माया गर्ने कता बढी पाउनु भयो ?
नेपालमा भन्दा विदेशमा धेरै माया गरेको देखिन्छ । 
तपाईले कतिवटा गीतहरु श्रोता तथा दर्शकबीच ल्याइसक्नु भयो ?
मैले अहिलेसम्म ८ वटा एल्बम निकालें र अरुको गीतमा लगभग १५÷१६ वटा एल्बममा स्वर दिएको छु । 
गाउने प्रेरणा कहाँबाट पाउनुभयो ?
मलाई यो क्षेत्रमा ल्याउनमा वरिष्ठ गायक पुरुषोत्तम न्यौपाने अनि वरिष्ठ सर्जक रमेश बिजीको ठूलो हात रहेको छ । 
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
अन्तमा सम्पूर्ण दर्शक श्रोताहरुलाई धेरै धन्यवाद अनि नमस्कार । साथै मेरो दुई÷चार शब्द राखि दिने मौका दिनुभएकोमा धन्यवाद ङ 
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

  • Photos

    Gurkha Cup 2017 (Part 2) Photos

  • Photos

    Gurkha Cup 2017 (Part 1) Photos

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment

  • Photos

    Nepalese Press Night (UK) 2017

More Videos

 
  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

  • Ledley King at Gurkha Cup 2017 II HD Video III

  • Milan Amatya - Fariya Choubandi (Official Video) ft. Juna Sundas, Alisha Rai

  • Lali Budhathoki in UK lll Maya Le Maryo Salaijo bhaka ll

  • Gita Paija in UK lll Barpaki ki Maya lll FNJ UK Charity Program 2017

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Riya Thapa & Esme Thapa lll Danda ra Kanda lll घन बहादुर थापा मगरको बस्ती एल्बम बाट

TV Programme

 
  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

  • An Interview with the oldest Mount Everest Climber Mr Min Bahadur Sherchan

  • Miss Mita kwone Gurung dancing at Kwone (Ghotane/ Ghonde) Gurung (Tamu) Samaj UK Programme 2017

  • मनै मेरो चङगा भो Man Mero Changa Bho Orginal Udaya/Manila Sotang Cover By Deepa Tamang/Mahendra Rai

Upcomming Events

  • Nepali Mela 2017
    Kempton Park
    on 27-08-2017

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions