ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

गलत काम, गलत नजिर



गलत काम, गलत नजिर

-

सामान्य मान्यता छ– जस्तो रोप्यो त्यस्तै फल्छ । यसको सहज अर्थ छ– जस्तो काम ग¥यो, परिणाम पनि उस्तै आउँछ । यो प्रसंग अरु विषयमा होइन, नेपाली राजनीतिमा जोड्न खोजिएको छ । नेपाली राजनीतिमा गलत कामले प्रसय पाउने र गलत नजिर नै स्थापित हुने क्रम बढ्दो छ । यो सभ्य समाजको परिकल्पना गर्नेहरुका निम्ति पक्कै पनि राम्रो होइन । यो पक्कै पनि गलत नै हो ।
सन्दर्भ भरतपुर महानगरपालिकाको निर्वाचन प्रक्रियाको । भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान भयो । यो श्रृंखलाको सुरुवात जसरी पनि जित्नुपर्छ भन्ने अभिप्रायबाट सिर्जित थियो । माओवादी केन्द्र र कांग्रेसबीचको गठबन्धनले जसरी पनि जित्ने अभिप्रायबाट नै माओवादी केन्द्रका दुई कार्यकर्ताले मतगणना हुँदाहुँदै ९१ मत च्यातेका थिए । उनीहरुलाई प्रहरी पक्राउ पनि गरेको थियो । तर उनीहरु केही दिनमै धरौटीमा छुटे । कानुनतः मतपत्र च्यात्नेमाथि कारवाही भएन, सामान्य कारवाही गरेर छाडियो । यो गलत थियो वा सही आआफ्नै विश्लेषण हुनसक्छ । 
नेपाली राजनीतिमा यो घटनाले एउटा गलत नजिर स्थापित गरेको छ । जुन समूहले मतपत्र च्यात्यो, सोही समूहको पक्षमा सर्वोच्चले फैसला गरिदियो । पुनः मतदान गराउने आफूहरु जित्ने अभिप्रायबाट भएको घटनाकै पक्षमा सर्वोच्चको आदेश आएपछि आम नागरिक पुनः मतदानमा सहभागी हुन बाध्य भए । 
मतपत्रको सम्मान गर्न नसकेको भन्दै सर्वत्र आलोचना समेत हुनपुग्यो । यो परिस्थितिमा नेपाली जनताले सर्वोच्चको आदेशलाई मान्नुको विकल्प पनि छैन । र थिएन । भरतपुर–१९ का जनताले पनि सर्वोच्चको आदेशलाई माने । पुनः मतदान गरे । तर यो मतदानमा नेपाली कांग्रेसले बढी नै माओवादी केन्द्रलाई मतदान गरेको स्पष्ट देखियो । थोरै मतान्तर देखिएपछि मतपत्र च्यातेपछिको पुनः मतदानबाट जित्न सकिने अनुमानमा माओवादी केन्द्र लागेको स्पष्ट थियो । सोही बमोजिम पुनः मतदान गरियो, मतदानबाट नतिजा पनि सोही अनुसारको आयो । त्यसैले यो गलत नजिर राजनीतिमा स्थापित भएको छ । यो राम्रो होइन ।
यो नजिर आगामी चुनावमा नदोहोरिएला भन्न सकिन्न । आगामी दिनमा यस्तो परिस्थिति दोहोरिने खतरालाई ध्यानमा राखेर पुनः मतदान गराउने दिशामा नगएको भए राम्रो हुने थियो । यो प्रक्रियाले जनताको मतको अपमान भएको छ । जनताको अभिमतलाई च्यात्ने अनि उसैको पक्षमा फैसला हुने कदम उचित हुन सक्दैन । यसलाई सच्याउन जरुरी छ । आगामी दिनमा यस्ता खालका घटना हुन नदिनका लागि पनि सबै सचेत हुँदै अघि बढ्नुको विकल्प छैन ।

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

  • Photos

    Gurkha Cup 2017 (Part 2) Photos

  • Photos

    Gurkha Cup 2017 (Part 1) Photos

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment

  • Photos

    Nepalese Press Night (UK) 2017

More Videos

 
  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

  • Ledley King at Gurkha Cup 2017 II HD Video III

  • Milan Amatya - Fariya Choubandi (Official Video) ft. Juna Sundas, Alisha Rai

  • Lali Budhathoki in UK lll Maya Le Maryo Salaijo bhaka ll

  • Gita Paija in UK lll Barpaki ki Maya lll FNJ UK Charity Program 2017

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Riya Thapa & Esme Thapa lll Danda ra Kanda lll घन बहादुर थापा मगरको बस्ती एल्बम बाट

TV Programme

 
  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

  • An Interview with the oldest Mount Everest Climber Mr Min Bahadur Sherchan

  • Miss Mita kwone Gurung dancing at Kwone (Ghotane/ Ghonde) Gurung (Tamu) Samaj UK Programme 2017

  • मनै मेरो चङगा भो Man Mero Changa Bho Orginal Udaya/Manila Sotang Cover By Deepa Tamang/Mahendra Rai

Upcomming Events

  • Nepali Mela 2017
    Kempton Park
    on 27-08-2017

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions