ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

अल्डरसटमा ‘ब्लाइन्ड रक्स’को पहिलो प्रिमियर शो



अल्डरसटमा ‘ब्लाइन्ड रक्स’को पहिलो प्रिमियर शो

एटा सम्वाददाता -

अल्डरसट । दृष्टिविहीन सृष्टि केसीको कथामा निर्माण भएको नेपाली चलचित्र ‘ब्लाइन्ड रक्स’को अल्डरसटस्थित प्रिन्सेस हलमा रेडकार्पेटसहित पहिलो प्रिमियर शो सम्पन्न भएको छ । 
बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्य र स्वयं सृष्टि केसीको विशेष आतिथ्यमा गत शनिबार प्रदर्शन भएको चलचित्रमा दृष्टिविहीन केसीले संघर्ष र सहासलाई पर्दामा उतार्न निर्देशक मिलन चाम्स सफल देखिएका छन् । 
पढाईभन्दा नृत्यमा बढी चासो राख्ने सृष्टिको सानैदेखि आँखा कमजोर हुन्छ । आँखा परीक्षणकै क्रममा चिकित्सकको लापरबाहीका कारण सृष्टिले आँखाको ज्योति गुमाउन पुगिन् । घर परिवारले उपचारका लागि कुनै पनि कसुर बाँकी राख्दैनन् । अत्यन्त मिलनसार साथीहरु पनि टाढिन पुग्छन् । कलेज भर्ना हुन पनि निकै संघर्ष गर्नुपर्छ । त्यस्ता अपहेलना र व्यवधानहरुलाई  चिर्दै सृष्टि अगाडि बढ्दै जान्छे । उनले दृष्टिविहीनहरुको हक अधिकारका लागि ‘ब्लाइन्ड रक्स’ नामक संस्था स्थापना गर्छिन् । सबैको प्रेरणाको स्रोत बन्न सफल हुन्छिन्  । चलचित्र ‘ब्लाइन्ड रक्स’मा देखिएका दृश्यहरु सृष्टि केसीको वास्तविक जीवनमा बनेको (बायोपिक) चलचित्र हो । सो चलचित्र हेरेर आँखा नरसाउने दर्शकको संख्या कमै थियो । सृष्टि दृष्टिविहीनहरुको मात्र होइन, दृष्टि भएकाहरुको पनि प्रेरणाको स्रोत बन्न सफल भएको दर्शकहरुको भनाइ थियो ।  
निर्माता निकेश लिम्बूको सपना, निर्देशक मिलन चाम्सको मेहनतले बनेको चलचित्र प्रदर्शनको क्रममा सृष्टि केसीले ‘आजबाट सृष्टिले दृष्टि पाउने छिन्, उनको सपनामा हजारौं आँखा थपिए’ भन्दै चलचित्र हेरेपछि दृष्टिविहीन र अपाङ्गता भएकाहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुने विश्वास व्यक्त गरिन् ।  सोही अवसरमा नेपाली राजदूत डा. सुवेदीले सृष्टि सिर्जना, संभावना र सफलताको प्रतीक भएको बताए । 
सृष्टि केसीकी आमा परमेश्वरी केसीको समेत विशेष उपस्थिति रहेको प्रदर्शनमा सृष्टि केसीलगायत चलचित्रलाई सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो भने वरिष्ठ सञ्चारकर्मी खगेन्द्र नेपालीलाई अभिनन्दन गरिएको थियो । 
निर्माता लिम्बू र निर्देशक मिलन चाम्सले बायोपिक  चलचित्र व्यावसायिक चलचित्रको तुलनामा त्यति मुनाफा कमाउन सफल हुँदैनन्, तापनि आफूहरुले समाजलाई केही नयाँ सन्देश दिनका लागि जोखिम उठाइएको बताउँदै सबैलाई धन्यवाद दिए । 
निर्देशक चाम्सले हँसिया, वीरविक्रमजस्ता सफल व्यावसायिक चलचित्र निर्देशन गरिसकेका छन् भने निकेश लिम्बूले हँसिया र रातोघरको निर्माणमा अनुभव बटुलिसकेका छन् ।  
नायिका वेनिशा हमालले सृष्टि केसीको जोडदार अभिनय गरेकी छन् । त्यस्तै, गौरी मल्ल, अर्पण थापा, नाजिर हुसेन र  बैंकर अनिल शाहले पनि कथाले मागेअनुसार राम्रो अभिनय गरेका छन् । नवराज कृष्ण थापाको छायांकन रहेको चलचित्रमा ताराप्रकाश लिम्बू, हरि लम्साल र कल्याण सिंहको संगीत रहेको छ । चलचित्रलाई यम थापा र सुमन उप्रेतीले लेखेका हुन् ।
बेलायतमा रहेका चलचित्रप्रेमीहरुको बाक्लो उपस्थिति रहेको प्रदर्शनमा सृष्टि केसीले स्वागत मन्तव्य प्रकट गरेकी थिइन् भने वरिष्ठ सञ्चारकर्मी नरेश भट्टराईले कार्यक्रम सञ्चालन गरेका थिए ।
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

  • Photos

    Gurkha Cup 2017 (Part 2) Photos

  • Photos

    Gurkha Cup 2017 (Part 1) Photos

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment

  • Photos

    Nepalese Press Night (UK) 2017

More Videos

 
  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

  • Ledley King at Gurkha Cup 2017 II HD Video III

  • Milan Amatya - Fariya Choubandi (Official Video) ft. Juna Sundas, Alisha Rai

  • Lali Budhathoki in UK lll Maya Le Maryo Salaijo bhaka ll

  • Gita Paija in UK lll Barpaki ki Maya lll FNJ UK Charity Program 2017

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Riya Thapa & Esme Thapa lll Danda ra Kanda lll घन बहादुर थापा मगरको बस्ती एल्बम बाट

TV Programme

 
  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

  • An Interview with the oldest Mount Everest Climber Mr Min Bahadur Sherchan

  • Miss Mita kwone Gurung dancing at Kwone (Ghotane/ Ghonde) Gurung (Tamu) Samaj UK Programme 2017

  • मनै मेरो चङगा भो Man Mero Changa Bho Orginal Udaya/Manila Sotang Cover By Deepa Tamang/Mahendra Rai

Upcomming Events

  • Nepali Mela 2017
    Kempton Park
    on 27-08-2017

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions