ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

स्वदेशमै रहेर स्वास्थ्य सेवा दिने चाहना : अरुण गुरुङ



स्वदेशमै रहेर स्वास्थ्य सेवा दिने चाहना : अरुण गुरुङ

-

सुन्दर बजार नगरपालिका वडा नं ११ सिन्दूरे ठूलास्वाँरा घर भएका अरुण गुरुङको शिक्षादीक्षा आफ्नै जन्मभूमिमा भयो । सामान्य परिवारमा जन्मिएका सन् २०५२ असोज १० मा जन्मेका गुरुङले १९ वर्षको उमेरमा १२ कक्षा पास गरे । त्यसपछिको पढाई सबै खर्च अरुणकै दिदीले गरेका थिए । गोल्डन फिउचर बोडिंग स्कुलमा कक्षा ६ देखि १२ सम्म पढेका गुरुङ अहिले ३ वर्ष मेडिकल कोर्ष जेनेरल मेडिकलको अन्तिम वर्षमा अध्ययनरत छन् ।
अरुण गुरुङ बाल्यकालदेखि नै अध्ययनशील, नृत्य, फुटबल, बक्सिङलगायत संस्थामा अघि बढ्ने सोच राख्थे । उनी सन् २०१५ मा भएको ओलम्पिकबाट लाईटफ्लाईओटबोटमा स्वर्ण पदक जित्न सफल भए । अन्य गेमहरुमा समेत सहभागी भई थुप्रै मेडल जित्न सफल भएका अरुण विद्यार्थी जीवनमा नै तमु प्ये ल्हु संघमा आफ्नो नृत्य प्रस्तुत गर्न पुगे । उनी सोही संस्थामा आवद्ध रहिरहँदा तमु जातिहरुको भाषा, संस्कार, संस्कृति, रीतिरिवाज र भेषभूषाहरु दिनप्रतिदिन लोप हुँदै गइरहेको र अन्य बाहिरी रीतिरिवाजमा बढी रमाइरहेको महसुस गरे । त्यसपश्चात् आजको युवाहरुले आफ्नो मौलिक परम्परा, रीतिरिवाज, भेषभूषा चालचलनलाई जगेर्ना गर्नको लागि अगाडि बढ्नुपर्नेमा उनको जोड रह्यो । तमु प्ये ल्हु संघमा अरुण लागेको लागेको ९ वर्ष भइसकेको छ । सामान्य सदस्यबाट संस्थामा पाइला टेकेका अरुण अहिले भाषा विभाग प्रमुख छन् । 
उनले आफ्नो कलाकारिता जीवनमा हङकङद्वारा आयोजित तमु सांस्कृतिक साँझ २०१५ मा समेत नृत्य प्रस्तुत गरे । अब चाँडै नै । प्ये ल्हु संघ युकेले आयोजना गर्न लागेको तमु सांस्कृतिक साँझको लागि एकदमै उत्सुकता साथ सहभागी हुने उनको तयारी छ । 
नेपालमै बसेर स्वास्थ्य क्षेत्रमा सेवा गर्ने योजना बनाएका गुरुङ भन्छन् ’सबै सक्षम छौं, गर्न नसक्ने केही छैनन, धैर्यता, मेहनत र लगनशील हुनुप¥यो ।’ पछिल्लो समयमा गुरुङ समुदायमा पनि शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तनहरु हुन थालेकोमा उनले खुसी ब्यक्त गरे । भन्छन्, ‘मेडिकल साइन्समा पनि गुरुङहरूको पहुँच बढ्दो छ ।’ 
आमा उमाया गुरुङ र बुबा भक्तबहादुर गुरुङको कान्छा छोराको रूपमा जन्मेका अरुणको दाइ र दिदीसमेत रहेका छन् । विदेशमा भन्दा स्वदेशमा नै रहेर ग्रामीण भेगमा गई त्यहाँका मानिसहरूको उपचार र स्वास्थ्यसम्बन्धित शिक्षा दिलाई गाउँको मानिसहरुमा स्वास्थ्य सुविधा दिने चाहना बोकेका अरुणले युवापुस्तालाई समेत स्वदेशमै रहेर सेवा गर्न पनि अनुरोध गर्छन् ।
प्रस्तोता : पुनम गुरुङ
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

  • Photos

    Gurkha Cup 2017 (Part 2) Photos

  • Photos

    Gurkha Cup 2017 (Part 1) Photos

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment

  • Photos

    Nepalese Press Night (UK) 2017

More Videos

 
  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

  • Ledley King at Gurkha Cup 2017 II HD Video III

  • Milan Amatya - Fariya Choubandi (Official Video) ft. Juna Sundas, Alisha Rai

  • Lali Budhathoki in UK lll Maya Le Maryo Salaijo bhaka ll

  • Gita Paija in UK lll Barpaki ki Maya lll FNJ UK Charity Program 2017

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Riya Thapa & Esme Thapa lll Danda ra Kanda lll घन बहादुर थापा मगरको बस्ती एल्बम बाट

TV Programme

 
  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

  • An Interview with the oldest Mount Everest Climber Mr Min Bahadur Sherchan

  • Miss Mita kwone Gurung dancing at Kwone (Ghotane/ Ghonde) Gurung (Tamu) Samaj UK Programme 2017

  • मनै मेरो चङगा भो Man Mero Changa Bho Orginal Udaya/Manila Sotang Cover By Deepa Tamang/Mahendra Rai

Upcomming Events

  • Nepali Mela 2017
    Kempton Park
    on 27-08-2017

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions