ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

प्रतिभावान् कलाकार नेत्र



प्रतिभावान् कलाकार नेत्र

-

कास्कीको मादी गाउँपालिका वडा नं २ घ्याम्राङ गाउँमा वि.सं २०४३ कार्तिक २८ गते बाबा रंनधोज गुरुङ र आमा सुनकुमारी गुरुङको जेठो छोराको रुपमा नेत्रबहादुर गुरुङको जन्म भएको हो । उनी सानै उमेरदेखि जाँगरिलो, जोसिलो, हँसिलो र साहसिक स्वभावको थिए । स्कुल गाउँमै पढ़े तापनि क्याम्पस भने पृथ्वीनारायण क्याम्पसमा आईसीडी पास गरी बिएड दोस्रो वर्षसम्मको अध्ययन गरे । 
जीवनको युवा अवस्थामा प्रवेश गरेसँगै उनले कलाकारिताको क्षेत्रमा थुप्रै म्यूजिक भिडियो तथा गुरुङ चलचित्रमा मोडल र कोरियोग्राफर (नृत्य निर्देशक) को रुपमा काम गरे । यसका साथै विद्यार्थी जीवनमा नै तमु प्ये ल्हु संघमा आवद्ध रही युवाको उद्देश्य र प्रचारप्रसारको लागि विभिन्न ठाउँहरुमा सांस्कृतिक, धार्मिक र सामाजिक कार्यक्रममा सहभागी हुँदै आए । उनी प्ये ल्हु संघमा लागेको ११ वर्ष पुगेसकेको छ ।  सो संस्थामै आबद्ध रही प्ये ल्हु संघ हङकङको आयोजनामा तमु सांस्कृतिक साँझ २ मा सहभागी भई आफ्नो नृत्य प्रस्तुति दिन सफल भए भने, अब चाँड़ै नै तमु प्ये ल्हु संघ युकेले आयोजना गर्न लागेको तमु सांस्कृतिक साँझ युकेमा मनोनयन हुन पाउँदा धेरै खुसी लागिरहेको र त्यहाँ समेत राम्रो प्रस्तुति दिने प्रयासमा लागेको बताए । 
त्यसपछि उनले आफ्नो कलाकारितालाई निखार्दै लगे र होटल बाराही लेकसाइडमा दैनिक कल्चर प्रोग्राम चलाउँदै आइरहेका र त्यहाँ केही वर्ष अगाडिबाट काम गरे ।
हाल कलाकारिताकै सिलसिलामा द डाँफे मुनाल सांस्कृतिक परिवारमा नृत्य परीक्षण केन्द्रमा प्रशिक्षकको रुपमा कार्यरत छन् । साधारण सदस्यबाट सुरुआत गरेको नेत्रले गत वैशाख ९ मा सम्पन्न भएको तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिको अधिवेशनबाट उनी विदेश विभाग प्रमुखजस्तो पदमा निर्वाचित भए भने गुरुङ फिल्म एसोसिएसन (जिफान)का साधारण सदस्यको रुपमा समेत रहेका छन् । होटल बाराही लेकसाइडमा दैनिक कल्चर प्रोग्राम चलाउँदै आइरहेका छन् । यिनै युवा कलाकार गुरुङलाई एक हास्य कलाकार भनेर रुचाउने गर्दछ । 
तमु प्ये ल्हु संघमा आवद्ध रहिरहँदा संस्थाले आफूलाई जुन नाम र इज्जत दिएको छ । ती पक्षलाई कहिले नभुल्ने प्रतिवद्धता जाहेर गरेका छन् । र, अन्य युवायुवतीहरुलाई समेत आफ्ना मौलिक तमु भाषाशैली, संस्कार संस्कृति सिकौं र नवतमु पिढीलाई सिकाऔ, सही मार्गदर्शनमा दोहोरायौ र सही ढङ्गबाट भाषा, संस्कृतिको सदुपयोग गरौं, विदेशी संस्कृतिको अनुशरण नगरौं, विकृति नभित्रियाऔ, आफ्ना मौलिक भाषाशैली, संस्कृतिको महत्वलाई गहिरिएर बुझौ र उत्तरदायी भूमिका निर्वाह गरौं भन्ने उनको भनाइ छ । 
प्रस्तुति : पुनम गुरुङ
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

  • Photos

    Gurkha Cup 2017 (Part 2) Photos

  • Photos

    Gurkha Cup 2017 (Part 1) Photos

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment

  • Photos

    Nepalese Press Night (UK) 2017

More Videos

 
  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

  • Ledley King at Gurkha Cup 2017 II HD Video III

  • Milan Amatya - Fariya Choubandi (Official Video) ft. Juna Sundas, Alisha Rai

  • Lali Budhathoki in UK lll Maya Le Maryo Salaijo bhaka ll

  • Gita Paija in UK lll Barpaki ki Maya lll FNJ UK Charity Program 2017

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Riya Thapa & Esme Thapa lll Danda ra Kanda lll घन बहादुर थापा मगरको बस्ती एल्बम बाट

TV Programme

 
  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

  • An Interview with the oldest Mount Everest Climber Mr Min Bahadur Sherchan

  • Miss Mita kwone Gurung dancing at Kwone (Ghotane/ Ghonde) Gurung (Tamu) Samaj UK Programme 2017

  • मनै मेरो चङगा भो Man Mero Changa Bho Orginal Udaya/Manila Sotang Cover By Deepa Tamang/Mahendra Rai

Upcomming Events

  • Nepali Mela 2017
    Kempton Park
    on 27-08-2017

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions