ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

साफ पन्ध्र वर्षमुनिको च्याम्पियनसिपमा नेपाल फाइनल प्रवेश



साफ पन्ध्र वर्षमुनिको च्याम्पियनसिपमा नेपाल फाइनल प्रवेश

-

काठमाडौं । साफ पन्ध्र वर्षमुनिको च्याम्पियनसिपअन्तर्गत पहिलो सेमिफाइलन खेलमा नेपाल बंगलादेशलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ । 
 
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको सेमिफाइनल खेलमा ४–२ गोलअन्तरले हराउँदै नेपालले फाइनल यात्रा तय गरेको हो । नेपालले उपाधिका लागि भारतसँग आइतबार खेल्नेछ । नेपालले खेलको पहिलो हाफमा २–० को अग्रता लिएको थियो । नेपालका लागि दुवै गोल आकाश नेपालीले गरे । उनले खेलको छैटौं मिनेटमा पहिलो तथा ३०औं मिनेटमा दोस्रो गोल गरे । रन्दीप पौडेलको क्रसमा आकाशले सिक्स यार्ड बक्स बाहिरबाट पहिलो गोल गरेका थिए । 
 
दोस्रो गोल भने दर्शन गुरुङले मैदानमा दिएको बल दीपक भन्डाराले हेड गरे । उक्त बललाई आकाशले ट्याप गर्दै गोल गरे । त्यस्तै खेलको ६५ औं मिनेटमा बंगलादेशका नजमुल विश्वासको आत्मघाती गोलमा नेपालको अग्रता तेब्बर भयो । नेपालका अर्का खेलाडी ब्रिजेश चौधरीले खेलको अन्तिम समयमा थप एक गोल गोल गरेपछि नेपालको जित सुनिश्चित भयो । उनले रन्दीपको क्रसमा गोल गरेका थिए । 
 
यता बंगलादेशकाका फहिम र हुसेनले एक एक गोल गरेका थिए । त्यसैगरी हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा भएको अर्को सेमिफाइनलमा भारत भुटानलाई तीन शून्य गोलअन्तरले पराजित गर्दै फाइनलमा पुगेको छ । 
प्रकाशित मिति : भदौ ९, २०७४ 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

  • Photos

    Gurkha Cup 2017 (Part 2) Photos

More Videos

 
  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions