ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

सुंगुरको मासुबाट हेपाटाइटिस



सुंगुरको मासुबाट हेपाटाइटिस

-

बेलायतको नाम चलेका सुपरमार्केटमा बेचिएका सुंगुरका मासुको उत्पादनले हेपाटाइटिस रोगको संक्रमण गरेको हुनसक्ने अनुसन्धानले देखाएको छ । 
पब्लिक हेल्थ बेलायतले गरेको अध्ययनबाट उक्त जानकारी पत्ता लागेको बताइएको छ । पब्लिक हेल्थ बेलायतका अनुसन्धानकर्ताले सुँगुरको मासु किनेका मानिसमा गरेको अनुसन्धानबाट उनीहरु हेपाटाइटिस ई को भाइरसबाट संक्रमित भएको पाइएको थियो । अध्ययनले ती मानिसले बेलायतको नाम चलेका सुपरमार्केटबाट सुँगुरको ह्याम र ससेज किनेर खाएका थिए । पब्लिक हेल्थ बेलायतले ती सुपरमार्केटका नाम दिन अस्वीकार गरे पनि बेलायतका पत्रपत्रिकाले भने ती नाम नखुलाइएका सुपरमार्केटमा बेलायतको ठूलामध्येका एक टेस्को सुपरमार्केट पनि रहेको बताएको छ । पब्लिक हेल्थ बेलायतका प्रवक्ताका अनुसार हेपाटाइटिस ई को संक्रमणबाट सर्वसाधारणको स्वास्थ्यमा पर्ने खतरा बेलायतमा अत्यन्तै कमजोर रहेको छ । उनले हेपाटाइटिस ई सामान्य र व्यक्तिमा मात्रै सीमित रहने रोग भएकाले कति मानिसमा यत्तिकै निको हुने पनि बताए । पब्लिक हेल्थ बेलायतले ब्रिटिस सुँगुरमा उक्त भाइरस नभेटिएको र संक्रमण बेलायतभन्दा बाहिरबाट ल्याइएका सुँगुरका मासुजन्य पदार्थ खाएकाले भएको बताएको छ । सुँगुरको मासुले हेपाटाइटिस भन्ने समाचार यस साता बेलायतका विभिन्न सञ्चारमाध्यममा राम्रै स्थान पाएका छन् । यससम्बन्धी विशेष समाचार बेलायतबाट प्रकाशित हुने ‘सन्डे टाइम्स’ पत्रिकामा पनि प्रकाशन भएको थियो ।
स्वास्थ्य अधिकारीका अनुसार पहिले नै कलेजोसम्बन्धी रोग लागेका र गर्भवती महिलालाई बाहेक अन्यलाई हेपाटाइटिस ई ले हल्का र छोटो समयलाई संक्रमित बनाउने बताएका छन् । हेपाटाइटिस ई भाइरसको लक्षणमा फ्लु लागेको जस्तो हुने, छाला र आँखा पहेंलो हुने, थकान हुने, ज्वरो आउने, वान्ता हुने र खानामा अरुचि हुने र केही अपवादका रुपमा कलेजो खराब हुनसक्ने र ज्यानै जानसक्ने समेत स्वास्थ्य अधिकारीको जानकारी उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।  बेलायतको फुड स्ट्याण्डर्ड एजेन्सीले आफूहरु पब्लिक हेल्थ बेलायतले सार्वजनिक गरेको जानकारीबाट सचेत भएको र हेपाटाइटिस ईको भाइरसबाट हुनसक्ने संक्रमणका सबै पक्षलाई सरकारका अन्य विभाग र उद्योगसँग मिलेर पुनरावलोकन गरिरहेको बताएको छ ।

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions