ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

नेपाल ताकिस्तानसँग २–१ गोल अन्तरले पराजित



नेपाल ताकिस्तानसँग २–१ गोल अन्तरले पराजित

-

काठमाडौँ । एएफसी एसियन कप–२०१९ को छनोट चरणको खेलमा नेपाल ताकिस्तानसँग २–१ गोल अन्तरले पराजित भएको छ ।
 
एन्फा मैदान सातदोबाटोमा भएको खेलमा फिफ बरियतामा नेपालभन्दा झण्डै २० स्थान माथि रहेको ताजाकिस्तानेले नेपाललाई सुरुदेखि नै दबाबमा राख्यो । नेपालको डिफेन्सको कमजोरीको फाइदा उठाउँदै काजाकिस्तानले २५ औँ र २९ औं मिनेटमा गोल गर्दै नेपाललाई दबाबमा पारको थियो । खेलको २५ औँ मिनेटमा उमरवेभले प्रहार गरेको कर्नर किकलाई जालिलोभ मानुचेरले हेडमार्फत गोल गरेका थिए । पहिलो गोल गरेको पाँच मिनेटपछि नै ताजिकिस्तानले अर्को गोल थप्यो । अलिभले प्रहार गरेको बल किरण चेम्जोङले राम्ररी क्लियर गर्न नसक्दा आएको अवसरलाई भासिव दिल्सोभले गोलमा परिणत भएको थियो ।
 
पहिलो हाफमा दुई शून्यले पछि परेको नेपालले दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरी खेलमा फर्कने प्रयास गरे पनि सफल भएन । नेपालका लागि एक मात्र गोल विमल घर्तीमगरले ६१ औँ मिनेटमा गरे । त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन र नेपालले नतिजा २–१ ले ताजकिस्तनलाई सम्पियो । विमलको यो नवौँ अन्तर्राष्ट्रिय गोल हो । 
 
स्ट्राइकर विमल घर्तीमगर र मिडफिल्डर विक्रम लामा सुरुवाती टोलीमा नपरेको खेलमा रक्षापंक्तिको तालमेल नमिल्दा नेपाल खेल सुरु भएको ३० मिनेटभित्रै २ गोलले पछि परेको थियो । नेपालले ३९ मिनेटसम्म विमललाई बेञ्चमा राखेको थियो । तर, अग्रपंक्ति फितलो भएपछि नवयुग श्रेष्ठको स्थानमा विमललाई मैदानमा प्रवेश गराएको थियो ।
 
यसैगरी नेपाल आर्मीका स्ट्राइकर जर्ज प्रिन्स कार्कीले नेपाली राष्ट्रिय टोलीबाट डेब्यू गरेका छन् । ६२ औँ मिनेटमा विशाल राईको स्थानमा मैदान छिरेका कार्कीले आधाघण्टा मैदानमा रहँदा प्रभावकारी खेल देखाए ।
 
एसियन कप छनोटको यसअघिका दुई खेलमा नेपाल जितविहीन छ । पहिलो खेलमा फिलिपिन्ससँग उसकै घरेलु मैदानमा पराजय ब्यहोरेको नेपालले काठमाडौँमै भएको दोस्रो खेलमा ओमानसँग गोलरहित बराबरी खेलेको थियो ।
 
प्रकाशित मिति ; २० भदौ, २०७४ 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

  • Photos

    Gurkha Cup 2017 (Part 2) Photos

More Videos

 
  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions