ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

हाम्रोलाई होइन, राम्रोलाई छानौं



हाम्रोलाई होइन, राम्रोलाई छानौं

-

गैरआवासीय नेपाली संघ (एनआरएनए) विदेशमा बस्ने नेपालीहरुको साझा संस्था हो । सुख–दुखको चौतारी हो, आशा र भरोसाको केन्द्र हो । विभिन्न देशमा रहेको राष्ट्रिय समन्वय परिषद (एनसीसी) को १५ सेप्टेम्बर भित्र निर्वाचन सकिँदैछ । सोही क्रममा बेलायतको एनसीसीले पनि आउँदो ९ सेप्टेम्बरका दिन महाधिवेशनको आयोजना गरेको छ । आगामी सातौं कार्यसमितिको नेतृत्व गर्नका लागि तीन जनाले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । बेलायतमा बसोबास गर्ने नेपालीहरुबीच एनआरएनए युकेलाई सफलतापूर्ण हाँक्न सक्ने नेतृत्वको चयन गर्नुपर्ने जिम्मेवारी अगाडि आएको छ । 
कुनै पनि संस्थालाई सफलतापूर्वक अगाडि बढाउन नेतृत्वले ठूलो भूमिका हुन्छ । नेतृत्व असक्षम भयो भने सिङ्गो संस्थाले ठूलो क्षती व्यहोर्नु पर्दछ, जुन ध्रुवसत्य कुरा पनि हो । अहिले बेलायतमा बसोबास गर्ने नेपालीहरुको समस्या समाधान गर्न सक्ने, नेपाली भाषा, कला र संस्कृतिलाई संरक्षण र सम्वद्र्धन गर्न सक्ने, नेपालको विकासमा एउटा ईट्टा थप्न सक्ने र नेतृत्वदायी भूमिका खेल्न सक्ने नयाँ कार्यसमितिको चयन गर्ने बेला आएको छ । 
कस्तो नेतृत्व चयन गर्ने, कस्लाई गर्ने र किन गर्ने भन्ने जस्ता बिषयमा गहन बहस, छलफल र सरसल्लाह हुन जरुरी छ । वास्तवमा भन्ने हो भने अहिले गैरआवासीय नेपालीहरुको लागि एउटा सुनौलो अवसर पनि हो । गैरआवासीय नेपालीहरुको भावनालाई बुझेर सबै नेपालीको हितमा काम गर्ने सक्ने नेतृत्वको खाँचो छ । यही बेला हो, आप्mनो विवेक प्रयोग गर्ने, यही बेला हो जुझारु नेतृत्वको चयन गर्ने र यही बेला हो हाम्रोलाई होइन, राम्रोलाई मतदान गर्ने । 
कुनै पनि संस्थाको विकासमा नेतृत्वले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । संस्थाको उद्देश्य प्राप्तिका लागि नेतृत्व इमान्दार, लगनशील र विवेकशील  हुन अत्यन्त जरुरी छ । अहिले एनआरएनए युके नयाँ नेतृत्व चयनको क्रममा छ । र, अहिले बेलायतवासी नेपालीहरुको काँधमा ठूलो जिम्मेवारी आएको छ । संस्था भावना, संवेदना, माया र ममताले चल्न सक्तैन । यसका लागि सक्षम नेतृत्वको नितान्त आवश्यकता छ । अतः आगामी एनआरएनएको निर्वाचनमा हाम्रोलाई होइन, राम्रोलाई छानौं । कुनै पनि जाति, धर्म, समुदाय, लिङ्ग र क्षेत्रीयताका आधारमा नभई सक्षम नेतृत्व चुन्ने मौका यही निर्वाचन हो । सबैले त्यसतर्फ ध्यान दिन आवश्यक छ । एनआरएनए युकेलाई सबै नेपाली अटाउने चौतारीको रुपमा विकास गर्न जरुरी छ । त्यसका लागि सबैको सत्प्रयास आवश्यक छ ।

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions