ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

बास्केटबलमा नेपाल बंगलादशसँग हर्‍यो



बास्केटबलमा नेपाल बंगलादशसँग हर्‍यो

-

काठमाडौँ  । राजधानीमा जारी सोह्र वर्षमुनि (यु–१६) पुरुष बास्केटबल प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । 
 
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकद परिषद्को कभर्डहलमा भएको खेलमा नेपाल बंगलादेशसँग समग्रमा ११ अंकले पराजित भएको हो । बंगलादेशले खेल सकिने बेलामा ६८–५७ को स्थितिमा थियो । तेस्रो क्वाटरको समाप्तिसम्म नेपाल ४६–४१ ले अगाडि थियो । अन्तिम क्वाटरमा त्यो अग्रतालाई जोगाउन नसक्दा नेपाल बंगलादेशसँग पराजित हुन पुग्यो । 
 
नेपालले पहिलो क्वाटरमा २२–१० को अग्रता लिँदै सुखद सुरुआत गरेको थियो । दास्रो क्वाटर बंगलादेशले २१–१० ले आफ्नो पक्षमा पार्दै पहिलो क्वाटरमा १२ अन्तरले पछि परेको अवस्थालाई एक अंकमा झार्न सफल भयो । 
 
तेस्रो क्वाटरमा नेपालले १४–१० को प्रदर्शन गर्दै समग्रमा ५ अंकले अग्रता बनायो । अन्तिम तथा चौथो क्वाटरमा बंगलादेश २७–११ ले अगाडि रहँदै जित सुनिश्चित गर्‍यो । बंगलादेशको जितमा तन्विर प्रोधानले १८ अंकको योगदान दिए । नेपालका लागि भुटानविरुद्ध जित हात पार्दा सर्वाधिक २३ स्कोर गरेका अभिषेक सिंहले बंगलादेशविरुद्ध पनि त्यत्तिनै स्कोर गरे । आशिष बस्नेतले १०, सन्तोष खत्री र चिरञ्जिवी रोकायाले छ–छ, सयुन राईले पाँच, सुरेश विक र आशिष भुजेलले तीन–तीन तथा सतिश लामाले एक स्कोर गरे । 
 
त्यसैगरी आजै भएको अर्को खेलमा भुटानले माल्दिभ्सलाई ६३–५४ ले पराजित गर्दै विजयी भयो । प्रतियोगिताअन्तर्गत शुक्रबार माल्दिभ्सले बंगलादेशको सामना गर्नेछ भने नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतको सामना गर्नेछ । 
 
प्रकाशित मिति : २२ भदौ, २०७४  

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions