ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

आफ्नो पार्टीलाई विजय गराउन प्रचण्डको आग्रह



आफ्नो पार्टीलाई विजय गराउन प्रचण्डको आग्रह

-

राजविराज (सप्तरी) । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी मधेस र मधेसी जनताप्रति अत्यन्त संवेदनशील रहेकाले मधेसी जनताले आउँदो स्थानीय तह निर्वाचनमा आफ्नै पार्टीलाई विजय गराउने विश्वास व्यक्त गरेका छन् । 
 
प्रदेश नं. २ को स्थानीय तह निर्वाचनको प्रचारप्रसारका क्रममा सप्तरीको राजविराजमा आउनुभएका अध्यक्ष प्रचण्डले बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा देशका दुई ठूला पार्टी नेपाली काँग्रेस र नेकपा (एमाले)ले मधेस र मधेसीप्रति शोषण मात्रै गरेको र झुठो आश्वासन दिएर ठग्दै आएको तर आफ्नो पार्टी मधेस र मधेसीको समृद्धि र विकासमा लागेको बताए । उनले प्रदेश नं. २ को स्थानीय तहको निर्वाचनमा मधेसी दलसँग आफ्नो पार्टी तालमेल मिलाउन खोजेको तर मधेसी दलहरुभित्र विवाद, तनाव र खिचातानी रहेकाले तालमेलमा समस्या भएको स्पष्ट गरे । 
 
आफू प्रधानमन्त्री हुँदा तराई मधेसको डुवान समस्याबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गरेको बताउँदै उनले तराईको हुलाकी राजमार्ग र सिँचाइको लागि आफ्नो तर्फबाट सक्दो सहयोग गरेको बताए । यसअघि अध्यक्ष प्रचण्डले सप्तरीका सुरक्षा निकायसँग सप्तरीको सुरक्षा अवस्था र निर्वाचनका बारेमा जानकारी लिएका थिए । त्यस्तै उनले बिहान सप्तरीका उद्योगी व्यवसायीसँग समेत सप्तरीको राजनीतिक अवस्था र व्यावसायिक अवस्थाबारे छलफल गरेका थिए । 
प्रकाशित मिति : २८ भदौ, ०७४

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions