ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

यिनै हुन् छुच्चो स्टार



यिनै हुन् छुच्चो स्टार

-

एउटा अमेरिकी प्रश्नोत्तर साइट कोरा डटकमका हालैको को चाहि छुच्चो सेलिब्रिटी होलान् भनेर प्रश्नवली नै तयार पारेको थियो । त्यसमा केही बलिउड स्टारहरु पनि परे । त्यसमा कट्रिना कैफ, टींकल खन्ना, अनुष्का शर्मा, बबी देओल, सलमान खान, गोविन्दा र सैफ अली–करिना कपुर खानलाई बढी नैरुखा स्टारका रूपमा समेटिएको छ । 
साइट अनुसार कान्य वेस्ट, ग्वनेथ पाल्ट्रो, क्रिस ब्राउन, एलेक बल्डविन, क्रिस्टिना एगुलेरा, लिन्डसे लोहान, ब्रुस विलिस, साया लबफ, क्याथरिन हाइगल र क्रिस्टिन स्टेवार्ट पनि रुखा सेलिब्रिटीमा परेका छन् । खासमा यो पत्रकार र फयानसँगको व्यवहारका आधारमा उनीहरूको छुच्चो र रुखो पन 
नापिएको हो ।
सन् २००८ मा सन्तोष राई नाम गरेका फयानलाई झापड हानेको प्रसंगलाई लिएर कोरा प्रयोगकर्ताले गोविन्दालाई अभद्रको संज्ञा दिएका छन् । फिल्म ‘मनी है तो हनी है’को छायांकनका क्रममा गोविन्दाले सन्तोषको गाला चडकाएका थिए । त्यसको एक वर्षपछि सन्तोषले बम्बे हाइकोर्टमा गोविन्दाविरुद्ध मुद्दासमेत हाले । उक्त केस सुप्रिम कोर्टसम्म पुग्यो । अन्तत गोविन्दाले ५ लाख भारु दिएर क्षमायाचना गरेपछि सन्तोष साम्य भएका थिए । 
टींकलबारे चाहिँ एक अज्ञात प्रयोगकर्ताले आफ्नो अनुभव सेयर गरेका छन् । उनी लेख्छन्, ‘म त्यो बेला खेलौना स्टोरमा काम गर्थें । एउटा बच्चा आएर हाम्रो स्टोरबाट सानो खेलौना लग्यो । मैले केही भनिन । केही छिनपछि ऊ आफ्नी आमालाई लिएर आयो । आमा टींकन खन्ना थिइन् । उनले मलाई नराम्रोसँग झपारिन् । ‘बच्चालाई खेलौना दिने हो ?’ भनेर कराउँदासम्म ठीकै थियो । खेलौनाको मूल्य सोधेपछिको उनको प्रतिक्रियाचाहिँ अनौठो लाग्यो । उनले बच्चालाई ‘२८० रुपैयाँ कमाउन कति गाह्रो छ, तँलाई थाहा छ ?’ भन्दै थर्काएको देखेर म छक्क परेँ । कस्ती रुखी महिला होला ?’
गायिका रिहानामाथि दुव्र्यवहार गरेको, नशामा चूर भएर तोडफोड गरेको जस्ता थुप्रै उपद्रो देखाएका अमेरिकी गायक क्रिस ब्राउन पनि रुखो सिलिब्रिटीको सूचिमा पर्छन् । ¥यापर कान्य वेस्टमाथि पनि उस्तै गुनासा गरिएका छन् । आफूले आफैंलाई महान् भन्ने उनको बानीको पनि वेबसाइटमा खिल्ली उडाइएको छ । ‘संगीत क्षेत्रको नम्बर वान मान्छे मै हुँ,’ कान्य भन्छन्, ‘अरू सबै दोस्रो नम्बरमा पर्छन् ।’
अमेरिकी ¥यापर निकी मिनाज पनि छुच्ची सेलिब्रिटी मध्येमा पर्छन् । उनी विशेषतः मिडियासँग असहज रूपमा प्रस्तुत हुन्छिन् । केसम्म गर्छिन् भने, पत्रकारको प्रश्न चित्त नबुझे उनी लाइभ सोको बीचमै उठेर हिँडिदिन्छिन् । उनको आफ्नै ‘टु क्वेस्चन रुल’ पनि छ । दुईभन्दा बढी प्रश्न गरे उनी जुरुक्क उठेर बाटो लाग्छिन् । उनको पारा रुखो भएको पत्रकारहरूले बताउँदै आएका छन् ।

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

नेपालमा भएको चुनावमा कांग्रेस हार्नुको कारण

एजेन्डा गतिलो नहुनु
अन्तर्घात
वाम गठबन्धन
चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions