ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

संविधान कार्यान्वयनको खुसी



संविधान कार्यान्वयनको खुसी

-

तेस्रो चरणको स्थानीय तहको निर्वाचन सकिएसँगै संविधान कार्यान्वयनको पहिलो श्रृंखला सुरु भएको छ । स्थानीय तहकै निर्वाचन नहोला कि भन्ने शंकाका बीच सम्पन्न भएको स्थानीय तहको तेस्रो चरणको निर्वाचनले अब आगामी निर्वाचन कसैले रोक्न नसक्ने सन्देश दिएको छ । संविधानमै असन्तुष्टि राख्ने दलहरु नै निर्वाचनमा होमिएपछिको परिस्थितिले पनि अब कुनै शंका नगरे हुने भएको छ । 
संविधान जारी भएको दुई वर्ष बितिसकेको छ । यो अवधिमा संविधान कार्यान्वयनका लागि व्यापक समस्या रहेको अड्कलबाजी पनि काटिएकै थियो । यो समस्या समाधानका लागि भरमग्दुर प्रयत्न पनि भएकै हो । यो प्रयासका बाबजुद धेरै खालका समस्या समाधानका लागि सत्तामा रहेका दलहरुको प्रयत्न पनि सराहनीय नै छ । तथापि आन्दोलनरत दलहरुलाई भने घुँडा टेकाएरै छाडे । जसका कारण पनि संविधानप्रतिको असन्तुष्टि पूरा नहुँदै दलहरु निर्वाचनमा आए । निर्वाचनका लागि भएको यो सबै प्रयासका लागि प्रमुख तीन दललाई धेरै धन्यवाद दिनेहरु पनि छन् । तर, असन्तुष्टिका स्वर फेरि नआउने होइन । ती स्वर त एकत्रित भइरहेका छन् । ती स्वर त आफ्नो जनमतको संरक्षण गर्न मात्र निर्वाचनमा गएका हुन् भन्ने तथ्यलाई भुल्न हुँदैन । त्यस प्रकारको सोंचबाट दलहरु आफूले जे गरे पनि हुने भन्ने दृष्टिकोणबाट अघि बढ्यो भने गल्ती हुनेछ । 
अझै महत्वपूर्ण दुई निर्वाचन सम्पन्न गर्नुपर्ने छ । प्रदेश र संघको निर्वाचनका लागि दलहरुको साझा प्रतिबद्धता जरुरी छ । ती प्रतिबद्धतालाई कार्यान्वयनका लागि असन्तुष्टहरुलाई सन्तुष्ट गराउनु नै ठूलो उपलब्धि हुनेछ । असन्तुष्टहरुले फेरि पनि आन्दोलन थाले भने पक्कै पनि निर्वाचनका लागि वातावरण विथोलिने छ । जनताले सहज रुपमा निर्वाचनमा सहभागी हुने र मताधिकार प्रयोग गर्न पाउने छैनन् । त्यसैले पनि निर्वाचनको यो माहोलमा असन्तुष्टिलाई पनि सहमतिमा ल्याएर निर्वाचनमय वातावरण बनाइ संविधान कार्यान्वयनलाई सफल दिशामा लानु आजको आवश्यकता हो । यो कुरालाई सबैले मनन गर्न जरुरी छ ।

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

नेपालमा भएको चुनावमा कांग्रेस हार्नुको कारण

एजेन्डा गतिलो नहुनु
अन्तर्घात
वाम गठबन्धन
चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions