ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

एनआरएनएका उपाध्यक्षका प्रत्यासीहरुको प्रतिबद्धता



एनआरएनएका उपाध्यक्षका प्रत्यासीहरुको प्रतिबद्धता

-

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए) को आठौं विश्व सम्मेलनको चुनावी सरगर्मी बढेसँगै विभिन्न पदका प्रत्यासी उम्मेद्धवारहरुले आ–आफ्नो जीतको दाबी प्रस्तुत गरेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष अन्तरक्रिया कार्यक्रममा बोल्दै उपाध्यक्षका प्रत्यासी कुमार पन्तले संघले नेपालको विकासमा महत्वपर्ण टेवा पुर्याएको भन्दै आगामी दिनमा पनि सरकारसँग सहकार्य गरेर मुलुक र जनताको समृद्धिको लागि अघि बढ्ने प्रतिबद्धता जनाए । पन्तले संघको सामूहिक तथा प्रत्यक्ष लगानीमा हाईड्रोपावर, भुकम्पपछिको पुर्ननिर्माण, बाढि पहिरो लगायतका प्राकृतिक विपद्मा समेत आफूहरुले प्रत्यक्ष सहभागिता जनाएको उल्लेख गर्दै आगामी दिनमा समेत मातृभुमिको लागि आफूहरुको भूमिका सहयोग र सद्भावमा कुनै कमी नआउने विश्वास दिलाए ।

उनले मुलुक समृद्ध भए खुशी लाग्ने तर व्यक्ति धनी भएर राष्ट्र गरिब हुनु दुःखलाग्दो कुरा भएकोले अब आफूहरु मुलुकलाई धनी बनाउने महान अभियानमा होमिएको जनाए ।

त्यस्तै उपाध्यक्षकै प्रत्यासी कुल आचार्यले संघलाई राजनीतिक दलको रुपमा लिनको लागि सरकारसँग आग्रह गरेका छन् । त्यस्तै महिलातर्फकी उपाध्यक्षकी प्रत्यासी रञ्जु वाग्ले थापाले पनि संस्थाको बृहत्तहितको लागि महिलाहरुको पनि माथिल्लो निकायमा उपस्थिति हुनुपर्ने देखेकोले आफ्नो उम्मेद्धवारी उपाध्यक्षमा रहेको स्पष्ट पारिन् ।

त्यस्तै उपाध्यक्षकै अर्का प्रत्यासी चिरञ्जिवीथापाले अहिले संस्था मनोमानी ढंगले चलिरहेको आरोप लगाए । उनले आफू यो मुभमेन्टको सुरुवाती दिनदेखि नै सक्रिय रुपमा सहभागी हुँदै आएकोले संस्थाको हित र मुलुकको हितमा उल्लेखनीय टेवा पुर्याउने संघ बनाउनको लागि आफ्नो उपाध्यक्षमा उम्मेद्धवारी रहेको स्पष्ट पारे ।

त्यस्तै गैर–आवासीय नेपाली संघ जापानकापूर्व अध्यक्षतथा गैर–आवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय समितिका केन्द्रिय सदस्यएवम् संघको ग्लोबल सम्मेलनमा एसिया प्यासिफिकको उप–संयोजकका प्रत्यासी पारसमणि पोखरेलले संघ माटोको माया भएको बताए ।

त्यस्तै कार्यक्रममा युरोप क्षेत्रिय संयोजक गंगाधर गौतमले आफूसँग व्यक्तिगत स्वार्थ केही पनि नभएको उल्लेख गर्दै संस्थाको हितको लागिआफ्नो उम्मेद्धवारी रहने दाबी गरे ।

प्रकाशित मिति : २०७४ असोज २५

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

नेपालमा भएको चुनावमा कांग्रेस हार्नुको कारण

एजेन्डा गतिलो नहुनु
अन्तर्घात
वाम गठबन्धन
चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions