ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

सोंपाल समाजद्वारा पत्रकार हुम गुरूङलाई स्वागत तथा बिदाइ



सोंपाल समाजद्वारा पत्रकार हुम गुरूङलाई स्वागत तथा बिदाइ

जगदीश गुरुङ -

लन्डन । सोंपाल समाज युकेले बेलायत भ्रमणमा रहेका पत्रकार हुमबहादुर गुरुङको स्वागत तथा बिदाइ कार्यक्रम आयोजना गरेको छ । 
एभरेष्ट टाइम्स पत्रिकाको निमन्त्रणमा बेलायत आएका पत्रकार गुरुङको स्वागत तथा बिदाइका निम्ति सोंपाल समाजले गत सेप्टेम्बर २६ तारिखको दिन कार्यक्रम गरेको हो । कार्यक्रमका अतिथि एवं कास्की आवाजका सम्पादक गुरुङ स्थानीय निर्वाचनमा पोखरा लेखनाथ महानगरपालिकामा संघीय समाजवादी फोरम नेपालको तर्फबाट मेयरका उम्मेदवार बनेका थिए । 
गोल्डेनसिप रेस्टुरेन्टमा आयोजित कार्यक्रममा कार्यसमिति र सल्लाहकारहरुलाई मात्र बोलाइएको थियो । कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष चन्द्रबहादुर गुरुङले गरेका थिए । 
साँझ १८:३० बजे सुरुआत भएको कार्यक्रममा वरिष्ठ पत्रकार हुम गुरुङलाई समाजका संस्थापक अध्यक्ष विजयबहादुर गुरुङ, भूपू अध्यक्ष क्या. प्रेमबहादुर गुरुङ, लन्डन इकाई अध्यक्ष डेभिड गुरुङ र अध्यक्ष चन्द्रबहादुर गुरुङलगायतले फूल खादा तथा समाजको तर्फबाट मायाको चिनो प्रदान गरे । 
कार्यक्रममा मन्तव्य राख्दै संस्थापक अध्यक्ष विजयबहादुर गुरुङले पत्रकार हुमबहादुर गुरुङको बेलायत भ्रमणप्रति खुसी व्यक्त गर्दै बधाई दिएका थिए । त्यस्तै सल्लाहकारहरु डेभिड गुरुङ, टेकबहादुर गुरुङ, देउबहादुर गुरुङ, क्या. प्रेमबहादुर गुरुङले पनि बोलेका थिए । उनीहरुले कास्की आवाजका पत्रकार तथा अध्यक्ष सरस्वती गुरुङजस्ता समाजसेवी तथा सक्षम सवाल व्यक्तिहरुलाई सम्बन्धित संस्थाहरुले बेलायत बोलाउन ध्यानाकर्षण हुनुपर्ने कुरा राखेका थिए ।
अतिथि एवं पत्रकार हुम गुरुङले सोंपाल र चार भञ्ज्याङ समाज छिमेकी गाउँ भएको उल्लेख गरे । उनले चुनावबाट भएको अनुभव र युकेबाट पुर्‍याइएको सहायोग लागि धेरै धन्यवाद दिए । उनले आफू पनि सहयोगको लागि सदा तयार रहेको आश्वासन दिए । अन्तमा अध्यक्ष चन्द्रबहादुर गुरुङले उनलाई बिदाइसहित स्वदेश फिर्तीको लागि शुभयात्रा भनेका थिए । 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

नेपालमा भएको चुनावमा कांग्रेस हार्नुको कारण

एजेन्डा गतिलो नहुनु
अन्तर्घात
वाम गठबन्धन
चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions